Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #अपांग_महासंघ
  • #‘द चेन्ज’
  • #नेपाल बौद्ध धर्म संरक्षण संघ
  • #एफडब्लुएलडी
  • #सुक्खा_बन्दरगाह
  • #विश्व_टेलिभिजन_दिवस
  • #बोराबाध
  • #बेलीब्रिज
  • #नेपाल उद्योग वाणिज्य महासंघ
Search Here
समाचार
  • Home
  • समाचार
  • सहुलियतको चामल बिक्री घट्यो
सहुलियतको चामल बिक्री घट्यो
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, मंसिर ११, २०८२

गोरखा -  एक वर्षअघिसम्म सरकारी गोदामको चामल हारालुछ हुने उत्तरी गोरखाको सिर्दिबासमा यसवर्ष गोदाममै थुप्रिएको छ । सिर्दिबाससम्म मोटरबाटो पुगेपछि स्थानीयले सरकारी गोदामको भन्दा पसलको चामल उपभोग गर्न थालेकाले कम्पनीको चामल गोदाममै थुप्रिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी शाखा कार्यालय गोरखाकी प्रमुख रञ्जना केसीले बताए  ।  

गतवर्ष यहाँ दुई हजार क्वीन्टल चामल बिक्री भएको थियो । यस वर्ष हालसम्म जम्मा ६०० क्वीन्टल चामल बिक्री भएको केसीले जानकारी दिए । “विगतमा माग धान्न गाह्रो थियो”, उनले भने, “तर यसवर्ष पहिलो पटक सिर्दिबास डिपोको चामल कम बिक्री भएको छ ।” 

कम्पनीको सिर्दिबास डिपोमा झन्डै ५० प्रतिशत बिक्री दर घटेको कम्पनीले जनाएको छ । उपभोक्ताले खाद्यको गुणस्तरीय चामलभन्दा बजारमा पाइने सर्वसुलभ सस्ता चामल रोजेकाले बिक्रीदर घटेको प्रमुख केसीको भनाइ छ ।  खाद्य कम्पनीले उत्तरी गोरखाको चुम्लिङ्ग र नाम्रुङ्मा पनि बिक्री केन्द्र स्थापना गरेकाले सिर्दिबास डिपोमा बिक्री कम भएको हुनसक्ने प्रमुख केसी बताए । 

Hardik health

खाद्यको सदरमुकामस्थित शाखा कार्यालयको चामल बिक्री पनि घटेको छ । सदरमुकामको डिपोबाट जिल्ला कारागार र सर्वसाधारणलाई गरी वार्षिक १६ देखि १८ सय क्वीन्टल चामल बिक्री हुने गरेको थियो । कार्यालयले सोना मन्सुली चामल प्रतिकेजी रु ६५ रुपैँयामा र स्टीम जिरा मसिनो चामल प्रतिकेजी ९० र डिपो सिर्दिबास तथा बिक्री केन्द्र चुम्लिङ र नाम्रुङमा प्रतिकेजी ९२ रुपैँयाका दरले बिक्री गर्दै आएको छ । 


प्रकाशित मिति: बिहीबार, मंसिर ११, २०८२  १६:३७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
प्रधानमन्त्री र नेकपाबीच छलफल जारी 
प्रधानमन्त्री र नेकपाबीच छलफल जारी  बिहीबार, मंसिर ११, २०८२
पूर्वसभामुख  महरा धरौटीमा रिहा
पूर्वसभामुख  महरा धरौटीमा रिहा बिहीबार, मंसिर ११, २०८२
रोड मेन्टिनेन्स एम्बुलेन्स सञ्चालनमा ल्याउने
रोड मेन्टिनेन्स एम्बुलेन्स सञ्चालनमा ल्याउने बिहीबार, मंसिर ११, २०८२
सेना परिचालन गर्न स्वीकृति प्रदान
सेना परिचालन गर्न स्वीकृति प्रदान बिहीबार, मंसिर ११, २०८२
पूर्वाधारदेखि उत्पादनमूलक क्षेत्रहरूमा सामाजिक सुरक्षा कोषकाे रकम परिचालन गर्नुपर्ने
पूर्वाधारदेखि उत्पादनमूलक क्षेत्रहरूमा सामाजिक सुरक्षा कोषकाे रकम परिचालन गर्नुपर्ने बिहीबार, मंसिर ११, २०८२
बैतडीमा ट्रमा सेन्टर सञ्‍चालनमा ढिलाइ
बैतडीमा ट्रमा सेन्टर सञ्‍चालनमा ढिलाइ बिहीबार, मंसिर ११, २०८२
लोकप्रिय
  • Week
  • Month
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु :  भट्टराई
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु : भट्टराई
जयनन्द र इन्दिराको शालिक अनावरणपछि 'सेलो सेन्टर' बनेको सिन्धुली कलाघर 
जयनन्द र इन्दिराको शालिक अनावरणपछि 'सेलो सेन्टर' बनेको सिन्धुली कलाघर 
बालअधिकार संरक्षणका अभ्यास
बालअधिकार संरक्षणका अभ्यास
महिला कर्मचारीमाथि चरम श्रमशोषण ,टेर्दैनन् अदालत–प्रशासन
महिला कर्मचारीमाथि चरम श्रमशोषण ,टेर्दैनन् अदालत–प्रशासन
वैदेशिक रोजगारीमा जान अब ३४ प्रकारका स्वास्थ्य परीक्षण गर्नुपर्ने
वैदेशिक रोजगारीमा जान अब ३४ प्रकारका स्वास्थ्य परीक्षण गर्नुपर्ने
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
हिमपहिरोमा परेका पर्यटकको चाँडो उद्धार गर्न कांग्रेसको माग
हिमपहिरोमा परेका पर्यटकको चाँडो उद्धार गर्न कांग्रेसको माग
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु :  भट्टराई
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु : भट्टराई
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP