Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #बढघर
  • #बौद्धनाथ
  • #बागमती_प्रदेशसभा
  • #नेपाल_पर्यटन_बोर्ड
  • #सपनाको_चंगा
  • #सुनचाँदीकाे_मूल्य
  • #रक्षबहादुर_रैका_मगर
  • #नेपाल_मगर_संघ
  • #सिसिटिभी
Search Here
विश्व
  • Home
  • विश्व
  • भारतको अहमदाबादमा सन् २०३० को ‘कमनवेल्थ गेम्स’ हुने
भारतको अहमदाबादमा सन् २०३० को ‘कमनवेल्थ गेम्स’ हुने
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, मंसिर ११, २०८२
Hardik health

लन्डन- सन् २०३० को बहु आयामिक खेल ‘कमनवेल्थ गेम्स’ भारतीय शहर अहमदाबादमा आयोजना हुने भएको छ। ग्लासगोमा भएको कमनवेल्थ स्पोर्ट जनरल एसेम्बलीले कार्यकारी बोर्डको सिफारिसपछि अहमदावादको छनौटलाई बुधबार अनुमोदन गरेको हो ।
 
कमनवेल्थ गेम्स एसोसिएसन अफ इन्डियाकी अध्यक्ष डा. पिटी उषाले भन्नुभयो, “कमनवेल्थ स्पोर्टले देखाएको विश्वासबाट हामी निकै सम्मानित महशुस गरेका छौँ ।” उनले भने, “सन् २०३० को ओलम्पिकले कमनवेल्थ आन्दोलनको १०० वर्ष मात्र मनाउने छैन, अर्को शताब्दीको जग पनि बनाउनेछ  । यसले कमनवेल्थ भरका खेलाडी, समुदाय र संस्कृतिहरूलाई मित्रता र प्रगतिको भावनामा एक साथ ल्याउनेछ ।”
 
प्रधानमन्त्री नरेन्द्र मोदीको गृह राज्य गुजरातको प्रमुख सहर अहमदाबादमा एक लाख ३० हजार सिट भएको रङ्गशाला छ जुन विश्वको सबैभन्दा ठुलो क्रिकेट रङ्गशाला हो ।  सन् २०३६ को ग्रीष्मकालीन ओलम्पिक आयोजना गर्न गत वर्ष अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीलाई औपचारिक आशयपत्र बुझाएको भारतले ठूलो पुरस्कारमा आफ्नो आँखा राखेको छ ।
 
गत वर्ष अस्ट्रेलियाको भिक्टोरिया राज्यले लागतका कारण नाम फिर्ता लिएपछि सन् २०२६ को लागि प्रतिस्थापन आयोजक खोज्न सङ्घर्ष गर्नुपरेको थियो । यद्यपि, स्कटल्याण्डको ग्लासगो शहरले बहुखेल ढाँचाको संस्करणलाई केही घटाएर आयोजना गर्न तयार भएको छ। सन् २०२२ मा बर्मिङ्घममा खेलको आयोजना गरेको बेलायतले अबको संस्करण आयोजना गरी लगातार दुई संस्करणहरू आयोजना गर्नेछ ।

कमनवेल्थ स्पोर्टका अध्यक्ष डा. डोनाल्ड रुकारेले बुधबार भने, “भारतले ठूला युवा महत्वाकाङ्क्षा, समृद्ध संस्कृति, विशाल खेल जुनून र सान्दर्भिकतालाई पछ्याएको छ ।” “सन् २०३४ र त्यसपछिका खेलहरू आयोजना गर्न विभिन्न देशहरूबाट बलियो चासो आएको रिपोर्ट गर्न पाउँदा म खुसी छु,” उनले भने । “हामी कमनवेल्थ गेम्सका लागि हाम्रो अर्को शताब्दीको सुरुवात राम्रो प्रतिस्पर्धाका साथ गर्नेछौँ ”।

सन् १९३० मा क्यानडाको ह्यामिल्टनबाट सुरू भएको कमनवेल्थ गेम्सले सन् २०३० मा यसको शतवार्षिकी मनाउनेछ  ।


प्रकाशित मिति: बिहीबार, मंसिर ११, २०८२  ११:३५
प्रतिक्रिया दिनुहोस्
थप विश्व
दक्षिण कोरियाको “फ्लाइ ओभर” मा दुर्घटनाहुँदा तीन जनाको मृत्यु, तीन घाइते
दक्षिण कोरियाको “फ्लाइ ओभर” मा दुर्घटनाहुँदा तीन जनाको मृत्यु, तीन घाइते मंगलबार, जेठ १२, २०८३
सगरमाथाको शिखरमा गाजाको सपना
सगरमाथाको शिखरमा गाजाको सपना मंगलबार, जेठ १२, २०८३
खनिज आपूर्ति सुरक्षित गर्न भारत-अमेरिकाबीच ऐतिहासिक सम्झौता
खनिज आपूर्ति सुरक्षित गर्न भारत-अमेरिकाबीच ऐतिहासिक सम्झौता मंगलबार, जेठ १२, २०८३
श्रीलंकामा मुद्रास्फीति नियन्त्रण गर्न ब्याज दर समायोजन
श्रीलंकामा मुद्रास्फीति नियन्त्रण गर्न ब्याज दर समायोजन मंगलबार, जेठ १२, २०८३
अमेरिकी आक्रमणबीच इरान सम्झौता वार्ता पेचिलो
अमेरिकी आक्रमणबीच इरान सम्झौता वार्ता पेचिलो मंगलबार, जेठ १२, २०८३
लेबनानमा इजरायली आक्रमण १२ जनाको मृत्यु, ३ घाइते
लेबनानमा इजरायली आक्रमण १२ जनाको मृत्यु, ३ घाइते मंगलबार, जेठ १२, २०८३
रुबियोको भारत भ्रमण : व्यापार, क्वाड र रणनीतिक सहकार्यमा केन्द्रित
रुबियोको भारत भ्रमण : व्यापार, क्वाड र रणनीतिक सहकार्यमा केन्द्रित सोमबार, जेठ ११, २०८३
लोकप्रिय
  • Week
  • Month
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
प्रतिनिधिसभा बैठक स्थगित
प्रतिनिधिसभा बैठक स्थगित
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
पश्चिम एसिया द्वन्द्वले विप्रेषण आप्रवाह प्रभावितः परराष्ट्र
पश्चिम एसिया द्वन्द्वले विप्रेषण आप्रवाह प्रभावितः परराष्ट्र
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP