Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #महोत्सव_२०८३
  • #आदिवासी_जनजाति_चलचित्र_महोत्सव
  • #नेपाल_तामाङ_घेदुङ
  • #कामकाजमा तामाङ र नेपाल भाषा
  • #बौद्धनाथ
  • #बागमती_प्रदेशसभा
  • #सपनाको_चंगा
  • #नेपाल चेम्बर अफ कमर्स
  • #नेपाल_पर्यटन_बोर्ड
Search Here
समाचार
  • Home
  • समाचार
  • अपांगता भएका व्यक्तिहरूका लागि आयोजना भएको राष्ट्रियस्तरको ह्याकाथन सम्पन्न 
अपांगता भएका व्यक्तिहरूका लागि आयोजना भएको राष्ट्रियस्तरको ह्याकाथन सम्पन्न 
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, मंसिर ७, २०८२

काठमाडौं – नेपालमा पहिलो पटक अपांगता भएका व्यक्तिहरूका लागि आयोजित राष्ट्रियस्तरको ‘एआई फर पिपुल विथ डिसेबिलिटी’ (एआईडीए) ह्याकाथन सफलतापूर्वक सम्पन्न भएको छ। 

प्रतिक इन्नोभेसनले आयोजना गरेको ह्याकाथन सनफ्लावर स्पेट्रकम बाई आरएक्सपीनले शीर्ष प्रायोजन र सनवे कलेजको पावर्ड बाई प्रायोजन गरेको थियो । देशभरबाट प्राप्त ३५ बढी आवेदन मध्येबाट उत्कृष्ट सात टोली छनोट गरिएको थियो । सहभागीमध्ये चार जना स्वयं अपांगता भएका व्यक्ति र करिब ४० प्रतिशत महिला सहभागी थिए ।  

प्रतियोगितामा सहभागी टोलीहरूले स्मार्ट मोबिलिटी र सञ्चार, एआई फर अटिजम, डिजिटल केयरगिभर प्रणाली तथा श्रवण–वाक असक्षम सिकाइ सहयोगी प्रविधि सम्बन्धी प्रोटोटाइप विकास गरेका थिए ।भर्चुअल आइडियाथनपछि छानिएका टोलीहरूले सनवे कलेजमा ३६ घण्टे ह्याकाथनमा प्रतिस्पर्धा गर्दै आफ्ना परियोजना आइसिटी अवार्ड २०२५ को प्रिईभेन्ट स्टार्टअप एण्ड आईडिया फेस्टमा समेत प्रस्तुत गरेका थिए ।

Hardik health

त्यसपछि १५ नोभेम्बरमा ग्राण्ड फिनाले भएको थियो । ग्राण्ड फिनालेमा काठमाडौं विश्वविद्यालयका सरिता खड्का र मनोज शाक्य, वान पोइन्टका विकास नाहाटा, लिपफ्रगका अंकुर शर्मा र ध्रुव अधिकारी मूल्यांकनकर्ताको रूपमा रहेका थिए । प्रतियोगितामा थिंक एआईले पहिलो स्थान हासिल गर्दै ५० हजार रुपैयाँ प्राप्त गरेको छ ।

यस्तै मिसन चौरासी पहिलो रनर–अप हुँदै ३० हजार र एक्सेस कोड दोस्रो रनर–अप हुँदै २० हजार रूपैयाँ जितेको छ । साथै टिम सिन्याप्टिकले ‘द्यभकत क्ष्ललयखबतष्यल ब्धबचम’ जितेको छ । ‘एसेटिभ एआई फर अटिजम’ मा टिम सिन्याप्टिक र मिसन चौरासीले एसीसी उपकरण, सिकाइ सहायक प्रविधि तथा सञ्चार उपकरणसम्बन्धी प्रभावशाली प्रस्ताव प्रस्तुत गरेका थिए ।

आरएक्सपीनले संचालन गरेको सनफ्लावर स्पेक्ट्रम प्लेटफर्मले ह्याकथनलाई समावेशी समाज निर्माणका लागि भविष्यका नवप्रवर्तकहरूलाई अपांगता–मैत्री प्रविधिमा प्रेरित गर्ने जानकारी दिएको थियो । आरएक्सपीनका संस्थापक ध्रुव अधिकारीले यो पहल सानो भए पनि दीर्घकालीन प्रभाव पार्ने बताए । 

यस्तै सनवे कलेजका निर्देशक खुशल रेग्मीले एआई शिक्षामा अग्रणी संस्थानका रूपमा यस्ता पहललाई निरन्तर समर्थन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । अब सुरूवाती समयका शीर्ष १६ टिम इन्क्युबेशन स्क्रिनिङ प्रक्रियामा प्रवेश गर्नेछन्, जसले तिनीहरूलाई दीर्घकालीन मार्गदर्शन, अनुसन्धान सहयोग तथा दिगो असिस्टिभ–टेक उद्यममा रूपान्तरण हुने अवसर प्रदान गर्नेछ। 

कार्यक्रम निर्देशक जतिन भुसालले आईडालाई प्रत्येक वर्ष अझ ठूलो, प्रभावकारी र अन्तर्राष्ट्रिय स्तरसम्म विस्तार गर्ने योजना सुनाएका थिए । सनफ्लावर स्पेक्ट्रमले सन् २०२६ मा ‘नेपालको पहिलो अन्तर्राष्ट्रिय सम्मेलनस् ब्क्ष् ायच एभयउभि धष्तज म्ष्कबदष्ष्तिष्भक’ आयोजना गर्ने तयारी समेत गरिरहेको छ । 
 


प्रकाशित मिति: आइतबार, मंसिर ७, २०८२  १७:११
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बिमा कार्यक्रमलाई व्यापक पुनर्संरचना गरिँदै
बिमा कार्यक्रमलाई व्यापक पुनर्संरचना गरिँदै शुक्रबार, जेठ १५, २०८३
बजेट २०८३/८४: नेप्सेको पुनर्संरचना अघि बढाइने
बजेट २०८३/८४: नेप्सेको पुनर्संरचना अघि बढाइने शुक्रबार, जेठ १५, २०८३
अनुसन्धान तथा नवप्रवर्तनका लागि पुँजीगत खर्चको एक प्रतिशत विनियोजन
अनुसन्धान तथा नवप्रवर्तनका लागि पुँजीगत खर्चको एक प्रतिशत विनियोजन शुक्रबार, जेठ १५, २०८३
बजेट २०८३/८४ : एक हजार किलोमिटर सडक कालोपत्र तथा २७५ वटा सडक पुल निर्माणको लक्ष्य
बजेट २०८३/८४ : एक हजार किलोमिटर सडक कालोपत्र तथा २७५ वटा सडक पुल निर्माणको लक्ष्य शुक्रबार, जेठ १५, २०८३
बजेट २०८३/८४: मुग्लिन आँबुखैरेनी सडक निर्माण सुरु गरिने
बजेट २०८३/८४: मुग्लिन आँबुखैरेनी सडक निर्माण सुरु गरिने शुक्रबार, जेठ १५, २०८३
बजेट २०८३/८४: मोतिपुर र मयुरधाप औद्योगिक क्षेत्र निर्माण र सञ्चालनको जिम्मा निजी क्षेत्रलाई
बजेट २०८३/८४: मोतिपुर र मयुरधाप औद्योगिक क्षेत्र निर्माण र सञ्चालनको जिम्मा निजी क्षेत्रलाई शुक्रबार, जेठ १५, २०८३
बजेट २०८३/८४ : मध्य-मधेसमा कृषि र उद्योग केन्द्रित चतुर्भुज विकास कार्यक्रम
बजेट २०८३/८४ : मध्य-मधेसमा कृषि र उद्योग केन्द्रित चतुर्भुज विकास कार्यक्रम शुक्रबार, जेठ १५, २०८३
लोकप्रिय
  • Week
  • Month
मुक्तिनाथ विकास बैंककोे फाइदा एपबाट ‘सेल्फ–रिन्यु’ सुविधा सुरु
मुक्तिनाथ विकास बैंककोे फाइदा एपबाट ‘सेल्फ–रिन्यु’ सुविधा सुरु
बाँदर नियन्त्रणमा आधुनिक प्रविधि र सामुदायिक प्रयास
बाँदर नियन्त्रणमा आधुनिक प्रविधि र सामुदायिक प्रयास
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
वैदेशिक रोजगारीका लागि नयाँ श्रम स्वीकृति लिने घटे
वैदेशिक रोजगारीका लागि नयाँ श्रम स्वीकृति लिने घटे
छैटौँ आदिवासी जनजाति चलचित्र महोत्सव- २०८३  हुँदै
छैटौँ आदिवासी जनजाति चलचित्र महोत्सव- २०८३  हुँदै
मुक्तिनाथ विकास बैंककोे फाइदा एपबाट ‘सेल्फ–रिन्यु’ सुविधा सुरु
मुक्तिनाथ विकास बैंककोे फाइदा एपबाट ‘सेल्फ–रिन्यु’ सुविधा सुरु
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
बाँदर नियन्त्रणमा आधुनिक प्रविधि र सामुदायिक प्रयास
बाँदर नियन्त्रणमा आधुनिक प्रविधि र सामुदायिक प्रयास
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP