Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सिएन थारु/आरके तामाङ
  • #‘हृदयांश’
  • #दीपक बन्जारा
  • #बिगेन्द्रसिंह वाईबा तामाङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #विश्व आदिवासी दिवस
  • #हुलाकी राजमार्ग
  • #धनुषा कर्फ्यु
  • #पुष्पकमल दाहाल
Search Here
कला-मनोरञ्‍जन
  • Home
  • कला-मनोरञ्‍जन
  • चौलागाईको ‘जन्मदिनलाई सतकर्ममा जोडेर मनाऔं’ गीत सार्वजनिक
चौलागाईको ‘जन्मदिनलाई सतकर्ममा जोडेर मनाऔं’ गीत सार्वजनिक
विविशा पाैडेल
विविशा पाैडेल आइतबार, कात्तिक ३०, २०८२

काठमाडौं-  'जन्मदिनलाई सत्कर्ममा जोडेर मनात्री' गीत सार्वजनिक भएको छ।

गोविन्दप्रसाद चौलागाईको  शब्द रहेको उक्त गीतमा गायिका रचना रिमाल र नविन कार्कीको रहेको छ। त्यस्तै उक्त गीतमा संगीत भने शक्ति बल्लभको रहेको रचनाकार चौलागाईले जनाए ।

जन्मदिनलाई सकारात्मक कर्मसंग जोडेर मनाउन प्रेरित गर्ने उद्देश्य राखिएको गीत शुक्रबार औपचारिक रूपमा सार्वजनिक गरिएको चौलागाईले बताए। गीत सार्वजनिकसँगै वातावरण संरक्षणसँग जाडिए‌को वृक्षारोपण गमि गरिएको थियो। मुख्यसचिव एकनारायण अर्यालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रम बर्बरमहलस्थित वन विभागको तालिम हलमा आयोजना गरिएको थियो ।

तराई विकास सञ्चार केन्द्र नेपालद्वारा आयोजित कार्यक्रममा विशेष गरेर हरेक व्यक्तिले जन्मदिनलाई उत्सवको रुपमा मनाईदै वातावरणीय क्षेत्रमा विशेष योगदान दिएमा समाजमा सकारात्मक सन्देश जाने मात्र नभई वातावरण स्वच्छ हुने पनि विश्वास लिइएको थियो ।

Hardik health

गीतको 'जन्मदिनलाई सत्कर्ममा जोडेर मनाऔं अक्सिजन लिएर धर्तीमा आउने हामी, वृक्ष रोपेर मनायौ' भन्ने पक्तिले वातावरण संरक्षण, हरियाली विस्तार र जिम्मेवारीपूर्ण जीवनशैली अपनाउन सबैलाई सन्देश दिने अपेक्षा आफूले लिएको रचनाकार एवं सस्थाका नेतृत्वकर्ता चौलागाईले जनाए ।

३ वर्षअधि जन्मदिन पारेर चौलागाईले यस अभियान रौतहटको चाँदीखोला सिन्दुरेघारीबाट सुरु गरिएको जनाए । कार्यक्रमसँगै 'जन्मदिनलाई सत्कर्ममा जोडी अभियान' अन्तर्गत वृक्षारोपण कार्यक्रम पनि सञ्चालन गरिदै आए‌को संस्थाका नेतृत्वकर्ता चौलागाईले बताए। उनले हालसम्म अभियानअन्तर्गत ११ हजार बिरुवा रोपिएको जनाएका छन्।

रौतहटमा यसै अभियानमार्फत 'शुभजन्मोत्सव पार्क' समेत निर्माण गरिएको र अभियान २२ जिल्लासम्म विस्तार भइसकेको जनाएको छ। नागरिकका तर्फबाट निर्माण गरिएको उक्त 'शुभ जन्मोत्सव पार्क'ने अन्य स्थानमा पनि उदाहरणीय भनेको बताउदै जन्म जिल्लाहमा पनि नागरिकहरूले बनाउने क्रममा रहेको पनि जनाइएको छ ।

कार्यक्रममा मुख्यसचिव अर्याल र सहसचिव केदारनाथ शर्मा तथा वन विभागका व्यक्तित्वहरूले वातावरण संरक्षण सबैको साझा दायित्व भएको बताउदै अभियानले वातावरणीय सन्देश समाजभर फैलाउन ठूलो योगदान पुर्‍याएको उल्लेख गरेका छन् ।

सार्वजनीक भएको गीत र सस्थाको कार्यक्रमलाई शुभकामना दिँदै प्रमुख अतिथि मुख्यसचिव अर्यालले भने, 'जन्मदिनलाई केवल उत्सवको रूपमा होइन, प्रगतिप्रति जिम्मेवारी जोड्ने अवसरका रूपमा लिनु आजको आवश्यकता हो ।' उनले यो अभियानलाई सरकारको तर्फबाट सहयोग निरन्तरता दिने प्रतिवद्ध भएकाे बताए।

त्यस्तै सहसचिव शर्माले वातावरणलाई सफा राख्न नागरिक सहभागिता नै मुख्य आधार भएकाे र यस्तो अभियानले जनचेतना अभिवृद्धि गर्ने बताए। उनले भने, 'वातावरणलाई वन संरक्षणमा गर्ने प्रयास गरे गदा पनि विभिन्न चुनौतीको सामना परेको बेला यो अभिमान महत्वपूर्ण रहेको छ। एक-एकवटा विरुवा राेप्नु  भनेको भविष्यका पुस्ताको सुरक्षामा लगानी जस्तै हो।' अभियान जनचेतना अभिवृद्धि कार्यक्रमको रूपमा रहेको शर्माको भनाई छ।


प्रकाशित मिति: आइतबार, कात्तिक ३०, २०८२  ११:२९
#तराई विकास सञ्चार केन्द्र नेपाल #गोविन्द प्रसाद चाागाई
प्रतिक्रिया दिनुहोस्
थप कला-मनोरञ्‍जन
चलचित्र ए मेरो हजुर-५ को छायांकन बडीमालिकाबाट शुरु गर्ने
चलचित्र ए मेरो हजुर-५ को छायांकन बडीमालिकाबाट शुरु गर्ने सोमबार, साउन १८, २०८३
मिस नेपाल- २०२६ को उपाधि दीपमाला ढकाललाई
मिस नेपाल- २०२६ को उपाधि दीपमाला ढकाललाई आइतबार, साउन १७, २०८३
फिल्म  ‘पेन्सन पट्टा’ प्रदर्शनमा आउँदै
फिल्म  ‘पेन्सन पट्टा’ प्रदर्शनमा आउँदै शुक्रबार, साउन १५, २०८३
दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष भण्डारी पक्राउ
दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष भण्डारी पक्राउ शुक्रबार, साउन १५, २०८३
‘गौँथली’ले पार गर्‍यो १० करोडको आंकडा
‘गौँथली’ले पार गर्‍यो १० करोडको आंकडा बिहीबार, साउन १४, २०८३
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन बुधबार, साउन १३, २०८३
मिस नेपालको स्टेजले आफूप्रतिको आत्मविश्वास बढाएको छ : कशिश सुब्बा लिम्बु
मिस नेपालको स्टेजले आफूप्रतिको आत्मविश्वास बढाएको छ : कशिश सुब्बा लिम्बु आइतबार, साउन १०, २०८३
लोकप्रिय
  • Week
  • Month
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP