Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #जनकराज_गिरी
  • #नेपाल पर्यटन बोर्ड
  • #फेब्रुअरी_पर्यटक
  • #इरान_इजरायल
  • #कोल्टन_खानी_दुर्घटना
  • #नेपाल रेडक्रस सोसाइटी
  • #क्लिन_स्वीप
  • #डा स्वर्णिम वाग्ले
  • #इन्दिरा मानन्धर
Search Here
समाचार
  • Home
  • समाचार
  • ‘स्टार्टअप एण्ड आइडिया फेस्ट २०२५’ प्रविधिको प्रदर्शन सुरु
‘स्टार्टअप एण्ड आइडिया फेस्ट २०२५’ प्रविधिको प्रदर्शन सुरु
विविशा पाैडेल
विविशा पाैडेल बिहीबार, कात्तिक २७, २०८२

काठमाडौं - नेपाली युवाहरुको नयाँ सोच र प्रविधिको  प्रदर्शन ‘स्टार्टअप एण्ड आइडिया फेस्ट २०२५’ सुरु भएको छ । बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा ‘स्टार्टअप एण्ड आइडिया फेस्ट २०२५’ आजदेखि सुरु भएको हो ।

नेपाली युवाको सिर्जनशीलता र प्रविधिमैत्री सोचलाई प्रोत्साहन गर्ने उद्देश्यसहित यस कार्यक्रमका गरिएकाे आयाेजकले जनाएकाे छ ।लिभिङ विथ आईसिटी र सनवोय कलेजले संयुक्त रुपमा कार्यक्रमको आयोजना गरेकाे हाे  ।  

कार्यक्रममा देशभरका १५० भन्दा बढी डिजिटल स्टार्टअप र इन्नोभेसन परियोजनाहरू प्रदर्शनमा राखिएका छन् ।  आईटी सफ्टवेयर, एरोस्पेस, ड्रोन, रोबोटिक्स, आइडिया पिचिङ, वर्कशप र जब फेयरजस्ता गतिविधिहरू फेस्टका मुख्य आकर्षण छन्  । 

आयोजक तथा लिभिङ विथ आईसिटी अध्यक्ष राजन लन्सालले भने ,' फेस्टले नेपालमा बढ्दो नवप्रवर्तन संस्कृतिलाई बलियो बनाउने र युवा उद्यमीहरूलाई अवसर र लगानीसँग जोड्ने उद्देश्य लिएको छ ।'  ‘हामीले देशभरका नयाँ सोच र सम्भावना देखाउने युवालाई एउटै प्लेटफर्ममा ल्याउने कोसिस गरेका छौं,’ उनले भने ।

Hardik health

सुचना मन्त्रालयकी सचिव राधिका अर्याल भनिन्, ' मानव जीवनकाे आईसिटी  एक महत्वपूर्ण हिंसा भएकाे छ।' उनले भनिन् 'नागिरककाे सपन्‍नता र विपन्‍नता पनि आईटीबाट नै थाहा हुने भएकाले प्रारम्भिक चरणमा रहेका  आईटी क्षेत्रका  विकासलाई  उत्पादनमा सरकारले जाेड  दिन्छ । 'साथै सचिव अर्यालले जेनजीलाई सम्बाेधन गँर्दै भ्रष्टाचार अन्त्य,  कामलाई छिट्टाे  र परिणामुखी  आईटीले बनाउने भएकाले सरकारले प्राथनिकता दिएकाे बताइन् । 

फेस्टमा विश्वविद्यालय, इन्क्युबेसन सेन्टर, र निजी क्षेत्रबीच सहकार्यका अवसरहरू पनि खोजिएका छन् ।आयोजकले यसलाई आगामी वर्ष अन्तर्राष्ट्रिय स्तरमा विस्तार गर्ने योजना पनि सार्वजनिक गरेका छन् ।  फेस्टमा प्रदर्शनमा राखिएका प्रोजेक्टहरू सूचना प्रविधि, कृषि प्रविधि, स्वास्थ्य प्रविधि, नवीकरणीय ऊर्जा, रोबोटिक्स र कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धी छन् ।  प्रदर्शनमा एक टोलीले बनाएको लिंकले वास्तविक जिवनमा नै नेटर्वकको व्यवस्था भएको छ ।  त्यसैगरी धनगढीको एक समूहले सफ्टवेयर बनाएर  यात्रा गर्दा मोबाइलमार्फत बाली सहज यात्रा तय भएको सन्देश बनेगटीले बताए ।

फेस्टमा ड्रोन र रोबोटिक्स प्रतियोगिता विशेष आकर्षण बनेका छन् । सहभागीहरूले आफ्ना स्वनिर्मित रोबोट र ड्रोनमार्फत विविध कार्य प्रदर्शन गरेका छन्। आईटी सफ्टवेयर श्रेणीमा पनि युवाहरूले कृत्रिम बुद्धिमत्ता र डेटा विश्लेषण प्रयोग गरेर स्थानीय समस्या समाधानका उपायहरू प्रस्तुत गरेका छन् । 

फेस्टसँगै आयोजना गरिएको जब फेयरमा देशका करिब २५ कम्पनीहरूको सहभागिता छ । ती कम्पनीहरूले नयाँ सीप भएका युवालाई रोजगारीका अवसरहरू प्रदान गर्ने बताएका छन् । आर्कबो टेन्नोलोजीका विपिन भण्डारीले भने,‘हामीले सिकेको नयाँ सोच र सीप प्रदर्शन गर्न खोजिरहेका थियौँ । यस्तो फेस्टमा हामीले प्रदर्शन गर्ने मौका पायौँ ।’ सहभागीहरूका लागि वर्कशप, आइडिया पिचिङ, र लगानीकर्तासँग प्रत्यक्ष भेटघाटका अवसरहरू पनि छन् । उत्कृष्ट आइडियालाई नगद पुरस्कार र टेक्निकल सपोर्ट उपलब्ध गराइने आयोजकले जनाएको छ ।

फेस्टमा सहभागी धेरै युवाले यस्तो अवसरले आफूलाई नयाँ सोच र आत्मविश्वास दिएको आयोजनको अपेक्षा रहेको छ ।  ‘स्टार्टअप एण्ड आइडिया फेस्ट २०२५’ ले नेपाली युवाको सिर्जनशील सोच, उद्यमशीलता र प्रविधिप्रतिको लगावलाई एकै स्थानमा ल्याएको छ । आयोजकहरूको भनाइमा, यो केवल प्रदर्शनी नभई नेपालको डिजिटल भविष्यतर्फको अभियान बन्ने छ ।


प्रकाशित मिति: बिहीबार, कात्तिक २७, २०८२  १४:३२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
इलाम-१ मा कांग्रेसका निश्कल राई विजयी
इलाम-१ मा कांग्रेसका निश्कल राई विजयी सोमबार, फागुन २५, २०८२
गोरखा-१ मा रास्वपाका गुरुङ विजयी
गोरखा-१ मा रास्वपाका गुरुङ विजयी सोमबार, फागुन २५, २०८२
बिहीबार निर्वाचन प्रहरीको बिदाइ हुँदै
बिहीबार निर्वाचन प्रहरीको बिदाइ हुँदै सोमबार, फागुन २५, २०८२
दोलखाकाे समानुपातिक मतमा रास्वपा पहिलो 
दोलखाकाे समानुपातिक मतमा रास्वपा पहिलो  सोमबार, फागुन २५, २०८२
सङ्खुवासभामा चार स्थानबाट ५० हजार ८२० मत गणना
सङ्खुवासभामा चार स्थानबाट ५० हजार ८२० मत गणना सोमबार, फागुन २५, २०८२
सुनसरीमा आधा उम्मेदवारले १०० मत कटाउन सकेनन्
सुनसरीमा आधा उम्मेदवारले १०० मत कटाउन सकेनन् सोमबार, फागुन २५, २०८२
पूर्वमन्त्रीसहित पाँच जनाको जमानत जफत
पूर्वमन्त्रीसहित पाँच जनाको जमानत जफत सोमबार, फागुन २५, २०८२
लोकप्रिय
  • Week
  • Month
देशभित्रै गरिखाने वातावरण बनोस्
देशभित्रै गरिखाने वातावरण बनोस्
इरानी ड्रोन निष्क्रिय गर्दागर्दै अस्ताए दिवस
इरानी ड्रोन निष्क्रिय गर्दागर्दै अस्ताए दिवस
भोट के मा ? 
भोट के मा ? 
चुनावमा पनि इन्धन नियमित हुन्छ : आयल निगम
चुनावमा पनि इन्धन नियमित हुन्छ : आयल निगम
तराईका जिल्लामा आज होली मनाइँदै
तराईका जिल्लामा आज होली मनाइँदै
प्रथम सहिद लखन थापा मगरकाे १४९ औँ स्मृति दिवसमा खुल्ला दौड हुँदै 
प्रथम सहिद लखन थापा मगरकाे १४९ औँ स्मृति दिवसमा खुल्ला दौड हुँदै 
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
पुरानै अनुहारलाई पुरानै गल्ती दोहोर्याउन मत दिने कि नयाँ सोच, नयाँ नेतृत्व र स्पष्ट भिजनलाई अवसर दिने ?  
पुरानै अनुहारलाई पुरानै गल्ती दोहोर्याउन मत दिने कि नयाँ सोच, नयाँ नेतृत्व र स्पष्ट भिजनलाई अवसर दिने ?  
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP