Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मेयर कप ब्याडमिन्टन
  • #राहदानी
  • #एनएफपिजे
  • #निर्वाचन_आयोग
  • #महिला टी-२० विश्वकप ग्लोबल छनोट
  • #महिला टी-२०
  • #रामप्रसादराई
  • #सुनको_मूल्य
  • #सुनचाँदीकाे मूल्य
Search Here
समाचार
  • Home
  • समाचार
  • हुलाक सेवालाई समयसापेक्ष बनाउन जोड
हुलाक सेवालाई समयसापेक्ष बनाउन जोड
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, कात्तिक २१, २०८२

गण्डकी- हुलाक सेवा विभागको आयोजना तथा हुलाक निर्देशनालय, पोखराको समन्वयमा आज पोखरामा आयोजित द्रुत डाँक सेवासम्बन्धी अन्तरक्रियामा हुलाक सेवालाई समयसापेक्ष बनाउनुपर्नेमा जोड दिइएको छ । हुलाक सेवा आफैँमा विशिष्ट महत्त्व बोकेको सेवा क्षेत्र भएको बताउँदै कार्यक्रमका वक्ताले यसलाई समयसापेक्ष र प्रभावकारी बनाउँदै जनताले प्रत्यक्ष अनुभूति गर्ने किसिमको हुनुपर्नेमा दिइएको हो ।

जिल्ला समन्वय समिति कास्कीका प्रमुख लीलाधर पौडेलले हुलाक सेवालाई युगअनुसारको वैज्ञानिक बनाउनुपर्ने आवश्यकता औँल्याए । हुलाक सेवाको लामो इतिहास रहेको बताउँदै उहाँले प्रविधिको विकासँगै यसको समयसापेक्ष रुपान्तरण हुनुपर्नेमा जोड दिए । निजी कुरियरले कतिसम्म शुल्क लिनसक्ने हो त्यसको नियामक निकायबाट नियमन हुनुपर्ने उनको भनाइ छ ।

हुलाक सेवा विभागका महानिर्देशक मनमाया भट्टराई पँगेनीले यस सेवालाई प्रभावकारी बनाउँदै यसलाई आमनागरिकसँग नजिकमा जोड्ने गरी पहल भइरहेको बताए । नागरिकसँग जोडिनकै लागि द्रुत डाँक सेवालाई प्रभावकारी बनाउने गरी विभाग लागिरहेको उनले जानकारी दिए । सेवा प्रवाहमा हामीहरू आफू नागरिक भएर सोच्नु आवश्यक हरेको उनले बताए ।

Hardik health

विभागका निर्देशक लिलाराज पौडेलले नेपालमा १४७ वर्ष पहिलेदेखि हुलाक सेवाले काम थालेको बताए । यसलाई प्रभावकारी बनाउन पहल भइरहे पनि अपेक्षित रूपमा आधुनिकीकरण एवं व्यावसायिक बनाउन नसकिएको उनको भनाइ छ ।हुलाक सेवा विभागका अधिकृत शालिकराम बस्यालले समयको माग र ग्राहकको चाहना अनुसार चाँडो, छरितो, भरपर्दो तथा अत्याधुनिक रूपमा कागजात एवं मालसमान आदानप्रदान गर्न नेपाल सरकारको हुलाक सेवा विभागअन्तर्गत सञ्चालित व्यावसायिक सार्वजनिक सेवा द्रुत डाँक सेवा भएको जानकारी गराए ।

यसमार्फत हुलाक सेवालाई विश्वसनीय र भरपर्दो सेवा प्रवाह गर्ने लक्ष्य राखिएको उनले बताए । निजी सेवा प्रदायकको भन्दा विभागले प्रदान गरेको द्रुत डाँक सेवा लागतमा सस्तो र समयसीमाबद्ध रहेको उनको भनाइ छ ।जिल्ला समन्वय अधिकारी नवराज बरालले हुलाक सेवाको प्रभावकारिताका लागि जिल्ला समन्वय समितिले समन्वयतात्मक भूमिका खेल्ने बताए । कार्यक्रममा सङ्घीय लोकसेवा आयोग पोखराका प्रमुख ज्ञानेन्द्र पराजुली, हुलाक निर्देशनालय पोखराका निर्देशक नारायणप्रसाद आचार्यलगायतले हुलाक सेवालाई नागरिकसँग जोड्दै सेवा प्रवाहलाई प्रभावकारी बनाउनुपर्ने आवश्यकता औँल्याए ।

 


प्रकाशित मिति: शुक्रबार, कात्तिक २१, २०८२  १५:३८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
मुस्ताङ भन्सारबाट एघार अर्बको समान निकासी पैठारी 
मुस्ताङ भन्सारबाट एघार अर्बको समान निकासी पैठारी  शुक्रबार, पुस ११, २०८२
सौराहामा १९औँ हात्ती तथा पर्यटन महोत्सव सुरु
सौराहामा १९औँ हात्ती तथा पर्यटन महोत्सव सुरु शुक्रबार, पुस ११, २०८२
रेसुंगा वन क्षेत्रभित्र होटल सञ्चालन दिनेगरी भएको सम्झौता सर्वोच्चद्वारा खारेज
रेसुंगा वन क्षेत्रभित्र होटल सञ्चालन दिनेगरी भएको सम्झौता सर्वोच्चद्वारा खारेज शुक्रबार, पुस ११, २०८२
सरकारले निर्वाचनको वातावरण बनाएको छः मन्त्री खरेल
सरकारले निर्वाचनको वातावरण बनाएको छः मन्त्री खरेल शुक्रबार, पुस ११, २०८२
वीरेन्द्रनगरमा पानीको आपूर्ति पूरा गर्न दोस्रो चरणको काम सुरु
वीरेन्द्रनगरमा पानीको आपूर्ति पूरा गर्न दोस्रो चरणको काम सुरु शुक्रबार, पुस ११, २०८२
नवनियुक्त मन्त्री शर्माले लिए पद तथा गोपनीयताको शपथ
नवनियुक्त मन्त्री शर्माले लिए पद तथा गोपनीयताको शपथ शुक्रबार, पुस ११, २०८२
गृहसचिव दंगालद्वारा पशुपतिनाथमा वृक्ष रोपण, जन्मदिनमा चौधरीले  रुद्राक्ष रोपे
गृहसचिव दंगालद्वारा पशुपतिनाथमा वृक्ष रोपण, जन्मदिनमा चौधरीले रुद्राक्ष रोपे शुक्रबार, पुस ११, २०८२
लोकप्रिय
  • Week
  • Month
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
चौथो ललितपुर मेयर कप ब्याडमिन्टन पौष २२ गतेबाट
चौथो ललितपुर मेयर कप ब्याडमिन्टन पौष २२ गतेबाट
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP