Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मलेसियान_सिण्डिकेट
  • #कमेडी शो
  • #The Fun२sss Show
  • #राष्ट्रियसभा _ बैठक
  • #नेशनल लाईफ इन्स्योरेन्सक
  • #नेपाल स्टक एक्सचेञ्‍ज
  • #सुनचाँदी
  • #विश्व_सहरीकरण_दिवस
  • #लायन्सकाे_एन्थम
Search Here
शिक्षा
  • Home
  • शिक्षा
  • शिक्षा, स्वास्थ्य क्षेत्रमा सघाउँदै कोरियाली स्वयंसेवक
शिक्षा, स्वास्थ्य क्षेत्रमा सघाउँदै कोरियाली स्वयंसेवक
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, कात्तिक १८, २०८२

काठमाडौं– कोरियाली अन्तर्राट्रिय सहयोग संस्था (कोइका) ले नेपालको शिक्षा, स्वास्थ्य, कृषि, सूचना प्रविधि, पर्यटनलगायत क्षेत्रमा स्वयंसेवक परिचालन गरेकाे छ । विभिन्न क्षेत्रमा स्वयंसेवक परिचालन   गरी सरकारीस्तरको सम्बन्धलाई जनस्तरमा पनि सुमधुर तुल्याउँदै आएको हाे । 

द्विपक्षीय सहयोगलाई निरन्तरता दिँदै कोइकाले भोलिदेखि कार्यस्थतलमा परिचालन हुनेगरी दुई जना स्वयंसेवकलाई नेपालमा खटाएको छ । यहाँस्थित कोइका कार्यालयका अनुसार स्वयंसेवक सोक्हेइ यीले भोलिदेखि बुटवलस्थित कोरिया–नेपाल पोलिटेक्निक इन्स्टिच्युट र जिनप्यो ज्योङले धनगढीमा रहेको सरस्वती माध्यमिक विद्यालयमा स्वयंसेवा गर्ने छन् । 

हाल काठमाडौँ, ललितपुर, भक्तपुर, बागलुङ, कास्की, इलाम र कैलालीमा १० जना कोरियाली स्वयंसेवक कार्यरत छन् । कोभिड–१९ महामारीपछि कोइकाले विभिन्न क्षेत्रमा गरी २७ जना स्वयंसेवक नेपालमा  परिचालन गरेको छ । सन् १९९० यता ४९५ जना कोरियाली स्वयंसेवकले नेपालमा सेवा गरिसकेका छन् । 

Hardik health

स्वयंसेवक कार्यक्रमको उद्देश्य कोरियाली ज्ञान र अनुभवलाई समुदायस्तरमा स्थानान्तरण गर्नाका साथै साझेदार मुलुकहरूसँगको मित्रता र आपसी बुझाइ सुदृढ गर्नु रहेकाे छ । यसबाट दिगो विकासका लक्ष्य हासिल गर्न सहयोग पुग्ने कोयकाले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।
 


प्रकाशित मिति: मंगलबार, कात्तिक १८, २०८२  ११:४६
प्रतिक्रिया दिनुहोस्
थप शिक्षा
नगरप्रमुख भट्टराईद्वारा आमाको स्मृतिमा अक्षयकोष
नगरप्रमुख भट्टराईद्वारा आमाको स्मृतिमा अक्षयकोष सोमबार, कात्तिक १७, २०८२
शिक्षामन्त्री  पुनकाे नियमित कामकाज सिंहदरबारबाट सुरु हुने
शिक्षामन्त्री पुनकाे नियमित कामकाज सिंहदरबारबाट सुरु हुने आइतबार, कात्तिक १६, २०८२
उपकुलपतिका लागि आवेदन माग
उपकुलपतिका लागि आवेदन माग आइतबार, कात्तिक १६, २०८२
त्रिविद्वारा शैक्षिक क्यालेण्डर सार्वजनिक
त्रिविद्वारा शैक्षिक क्यालेण्डर सार्वजनिक बुधबार, कात्तिक १२, २०८२
टीकापुर क्याम्पसको अतिक्रमित जग्गा संरक्षणका लागि उच्चस्तरीय आयोग गठनको माग
टीकापुर क्याम्पसको अतिक्रमित जग्गा संरक्षणका लागि उच्चस्तरीय आयोग गठनको माग आइतबार, कात्तिक २, २०८२
दुई हजार रोपनीभन्दा बढी जग्गा अपचलन
दुई हजार रोपनीभन्दा बढी जग्गा अपचलन सोमबार, असोज २७, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
सुनचाँदीको भाउ निरन्तर घट्ँदै
सुनचाँदीको भाउ निरन्तर घट्ँदै
पहिलो नेपाली मुक्तक एल्बम सार्वजनिक
पहिलो नेपाली मुक्तक एल्बम सार्वजनिक
हात्ती आयो हात्ती आयो फुस्सा
हात्ती आयो हात्ती आयो फुस्सा
सीमित म्यानपावर कम्पनीले मात्रै कामदार पठाउन पाउने गरी तोकियो मापदण्ड 
सीमित म्यानपावर कम्पनीले मात्रै कामदार पठाउन पाउने गरी तोकियो मापदण्ड 
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP