Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #बढघर
  • #बौद्धनाथ
  • #बागमती_प्रदेशसभा
  • #नेपाल_पर्यटन_बोर्ड
  • #सपनाको_चंगा
  • #सुनचाँदीकाे_मूल्य
  • #रक्षबहादुर_रैका_मगर
  • #नेपाल_मगर_संघ
  • #सिसिटिभी
Search Here
विश्व
  • Home
  • विश्व
  • इजरायली प्रहरीद्वारा युनियन भ्रष्टाचारको अनुसन्धानमा दर्जनौं पक्राउ
इजरायली प्रहरीद्वारा युनियन भ्रष्टाचारको अनुसन्धानमा दर्जनौं पक्राउ
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, कात्तिक १८, २०८२

जेरुसलेम- इजरायली प्रहरीले देशको मुख्य मजदुर युनियनमा भएको शङ्कास्पद भ्रष्टाचारको अनुसन्धानको एक भागको रूपमा सोमबार दर्जनौँ व्यक्तिलाई पक्राउ गरेको छ।

सन् १९२० मा बेलायती अनुमतिमा प्यालेस्टाइनमा स्थापना भएको हिस्टाड्रुट युनियनका आठ लाखभन्दा बढी सदस्य छन् र यसले इजरायली समाजमा महत्वपूर्ण भूमिका खेल्छ।

“आज बिहान, इजरायल प्रहरीको ‘लाहव ४३३ नेशनल फ्राएड इन्भेस्टिगेसन युनिट’का गुप्तचरहरूले घूसखोरी, धोखाधडी र विश्वासघात, सम्पत्ती शुद्धिकरण र कर छली गरेको आशङ्कामा दर्जनौं संदिग्धहरूलाई पक्राउ गरी हिरासतमा लिएका छन्,” प्रहरीद्वारा जारी एक विज्ञप्तिमा भनिएको छ।

Hardik health

“विगत दुई बर्षमा गरिएको गोप्य अनुसन्धानले आफ्नो हितलाई अगाडि बढाउन र वित्तीय लाभ कमाउनुको बदलामा व्यापारिक व्यक्तित्वहरूबाट घूस र लाभ लिएको शङ्का गरिएका हिस्टाड्रुटभित्रका वरिष्ठ अधिकारी, स्थानीय अधिकारी र सरकारी कम्पनी र कर्पोरेसनहरूमा ध्यान केन्द्रित गर्दछ,” विज्ञप्तिमा भनिएको छ। 

इजरायली मिडियाले हिस्टाड्रुटका अध्यक्ष अर्नोन बार–डेभिडलाई पनि अनुसन्धानका लागि पक्राउ गरिएको जनाएका छन् । सन् २०२३ मार्चमा प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले रक्षामन्त्री योभ ग्यालान्टलाई बर्खास्त गरेपछि सरकारको नीतिको विरोध गर्दै बार–डेभिडले आम हड्तालको आह्वान गर्नुभएको थियो । 

पछि उहाँले गाजामा युद्धको क्रममा हडतालको चेतावनीलाई दोहो¥याउनुभएको थियो र गाजामा राखिएका बन्धकहरूको रिहाइका लागि सरकारलाई सम्झौता गर्न माग गरेका थिए। हिस्टाड्रुटले एक जानकारीमा गिरफ्तारीको जवाफ दिँदै भनेको छ, “सङ्गठन आफ्ना कर्मचारीहरू निर्दोष हुनेमा विश्वस्त छ।”
 
विज्ञप्तिमा भनिएको छ, “हामी अधिकारीहरूलाई सहयोग गरिरहेका छौँ । सार्वजनिक सेवामा हिस्टाड्रुटको गतिविधि सामान्य रूपमा जारी छ।”   नेतान्याहूको लिकुड पार्टीका सदस्यसमेत रहनुभएका दक्षिणी शहर किरात गाटका मेयर केफिर स्विसाले सोमबार भने, “पक्रउ गरेपछि मलाई प्रहरीले यस मामिलामा सोधपुछ गरिरहेको छ।”

 


प्रकाशित मिति: मंगलबार, कात्तिक १८, २०८२  १०:४१
प्रतिक्रिया दिनुहोस्
थप विश्व
दक्षिण कोरियाको “फ्लाइ ओभर” मा दुर्घटनाहुँदा तीन जनाको मृत्यु, तीन घाइते
दक्षिण कोरियाको “फ्लाइ ओभर” मा दुर्घटनाहुँदा तीन जनाको मृत्यु, तीन घाइते मंगलबार, जेठ १२, २०८३
सगरमाथाको शिखरमा गाजाको सपना
सगरमाथाको शिखरमा गाजाको सपना मंगलबार, जेठ १२, २०८३
खनिज आपूर्ति सुरक्षित गर्न भारत-अमेरिकाबीच ऐतिहासिक सम्झौता
खनिज आपूर्ति सुरक्षित गर्न भारत-अमेरिकाबीच ऐतिहासिक सम्झौता मंगलबार, जेठ १२, २०८३
श्रीलंकामा मुद्रास्फीति नियन्त्रण गर्न ब्याज दर समायोजन
श्रीलंकामा मुद्रास्फीति नियन्त्रण गर्न ब्याज दर समायोजन मंगलबार, जेठ १२, २०८३
अमेरिकी आक्रमणबीच इरान सम्झौता वार्ता पेचिलो
अमेरिकी आक्रमणबीच इरान सम्झौता वार्ता पेचिलो मंगलबार, जेठ १२, २०८३
लेबनानमा इजरायली आक्रमण १२ जनाको मृत्यु, ३ घाइते
लेबनानमा इजरायली आक्रमण १२ जनाको मृत्यु, ३ घाइते मंगलबार, जेठ १२, २०८३
रुबियोको भारत भ्रमण : व्यापार, क्वाड र रणनीतिक सहकार्यमा केन्द्रित
रुबियोको भारत भ्रमण : व्यापार, क्वाड र रणनीतिक सहकार्यमा केन्द्रित सोमबार, जेठ ११, २०८३
लोकप्रिय
  • Week
  • Month
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
प्रतिनिधिसभा बैठक स्थगित
प्रतिनिधिसभा बैठक स्थगित
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
पश्चिम एसिया द्वन्द्वले विप्रेषण आप्रवाह प्रभावितः परराष्ट्र
पश्चिम एसिया द्वन्द्वले विप्रेषण आप्रवाह प्रभावितः परराष्ट्र
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP