काठमाडाैं - टाउकोमा माथिबाट खसेको ढुङ्गाले लागेर मनास्लु पदमार्गमा एक व्यक्ति घाइते भएका छन् ।
मनास्लु पदमार्गमा माथिबाट खसेको ढुङ्गाले टाउकोमा लागि गम्भिर घाईते भएको व्यक्तिलाई जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएकाे हाे ।
घाईते भएका व्यक्तिलाई स्वास्थकर्मी र स्थानीय व्यक्तिहरुको सहयोगमा सकुशल उद्धार गरिएको प्रहरीले जनाएकाे छ ।