Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #‘बेली चमेली’
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #राष्ट्रियसभा _ बैठक
  • #वरिष्ठ बलराम
  • #कार्तिक_नाच
  • #साउदी_अरब
  • #कफाला_प्रणाली
  • #जेनजी_आन्दोलन
  • #छठ
Search Here
समाचार
  • Home
  • समाचार
  • बीपी राजमार्ग रातको समयमा बन्द
बीपी राजमार्ग रातको समयमा बन्द
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, कात्तिक १३, २०८२

काठमाडाैं -  मोन्था चक्रवातको प्रभावका कारण भारी वर्षा र बाढी पहिरोको जोखिम मूल्यांकन गर्दै बीपी राजमार्ग रातको समयमा बन्द गरिएको छ । जिल्ला प्रशासन कार्यालय सिन्धुलीले सम्भावित मानवीय र भौतिक क्षति न्यूनीकरणका लागि प्रशासनले बीपी राजमार्ग भएर काठमाडौँतर्फ जाने सवारी साधनलाई रोक लगाएको हो ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले कात्तिक १३ गतेदेखि १५ गतेसम्म यस क्षेत्रमा भारी वर्षाको सम्भावनाको सूचनाका आधारमा जिल्ला प्रशासन कार्यालयले कात्तिक १३ र १४ गते  (२ दिन)का लागि बेलुका ७ बजेदेखि बिहान ९ बजेसम्म सिन्धुलीको खुर्कोटबाट काठमाडौँतर्फ जाने सबै प्रकारका सवारी साधनको आगमनमा पूर्ण रोक लगाएको हो ।

सहायक प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीले एक सूचना जारी गर्दै बर्सात र बाढी पहिरोबाट सवारी साधन र यात्रुहरूलाई सम्भावित जोखिमबाट हुन सक्ने मानवीय तथा भौतिक क्षति हुन नदिनका लागि उक्त समयमा सवारी आगमनमा निषेध गरिएको हो । प्रशासनले दिउँसोको समयमा भारी वर्षा भएमा सुरक्षा निकायले कुनै पनि सुरक्षित स्थानमा सवारी साधन रोक्न सक्ने जनाएको छ ।

Hardik health

विशेष गरी बीपी राजमार्ग र मध्य पहाडी राजमार्गमा वर्षा भइरहेको अवस्थामा सवारी साधन नचलाउन पनि सम्पूर्ण चालक तथा यात्रुहरूमा अनुरोध गरिएको छ । 


प्रकाशित मिति: बिहीबार, कात्तिक १३, २०८२  १५:४६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बिपी राजमार्ग पुनःनिर्माणका लागि जापान सरकारबाट अनुदान सहयोग
बिपी राजमार्ग पुनःनिर्माणका लागि जापान सरकारबाट अनुदान सहयोग बिहीबार, कात्तिक १३, २०८२
चितवनमा रगतको चरम अभाव : रक्तदान गर्न आह्वान
चितवनमा रगतको चरम अभाव : रक्तदान गर्न आह्वान बिहीबार, कात्तिक १३, २०८२
भिरबाट लडेर बैतडीमा तीन जनाको मृत्यु
भिरबाट लडेर बैतडीमा तीन जनाको मृत्यु बिहीबार, कात्तिक १३, २०८२
उच्च हिमाली क्षेत्रमा कात्तिक १५ गतेसम्म यात्रा नगर्न प्रशासनको आग्रह
उच्च हिमाली क्षेत्रमा कात्तिक १५ गतेसम्म यात्रा नगर्न प्रशासनको आग्रह बिहीबार, कात्तिक १३, २०८२
देशभरका चार सय २८ जनालाई निःशुल्क कृत्रिम हात वितरण गरिने
देशभरका चार सय २८ जनालाई निःशुल्क कृत्रिम हात वितरण गरिने बिहीबार, कात्तिक १३, २०८२
भाषण गर्दागर्दै बिते जिफन्टका केन्द्रीय उपाध्यक्ष गौतम
भाषण गर्दागर्दै बिते जिफन्टका केन्द्रीय उपाध्यक्ष गौतम बिहीबार, कात्तिक १३, २०८२
लोकप्रिय
  • Week
  • Month
पहिलो नेपाली मुक्तक एल्बम सार्वजनिक
पहिलो नेपाली मुक्तक एल्बम सार्वजनिक
हात्ती आयो हात्ती आयो फुस्सा
हात्ती आयो हात्ती आयो फुस्सा
सुनचाँदीको भाउ निरन्तर घट्ँदै
सुनचाँदीको भाउ निरन्तर घट्ँदै
जिट्को नवीकरण नहुँदा समस्यामा १२६ म्यानपावर
जिट्को नवीकरण नहुँदा समस्यामा १२६ म्यानपावर
सीमित म्यानपावर कम्पनीले मात्रै कामदार पठाउन पाउने गरी तोकियो मापदण्ड 
सीमित म्यानपावर कम्पनीले मात्रै कामदार पठाउन पाउने गरी तोकियो मापदण्ड 
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP