Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #‘बेली चमेली’
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #वरिष्ठ बलराम
  • #कार्तिक_नाच
  • #साउदी_अरब
  • #कफाला_प्रणाली
  • #जेनजी_आन्दोलन
  • #छठ
  • #बाघ
Search Here
विश्व
  • Home
  • विश्व
  • भियतनाममा बाढीका कारण नौ जनाको मृत्यु, पाँच बेपत्ता
भियतनाममा बाढीका कारण नौ जनाको मृत्यु, पाँच बेपत्ता
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, कात्तिक १२, २०८२
Hardik health

एएफपी- भियतनामको मध्य क्षेत्रमा आएको  बाढीको कारण कम्तीमा नौ जनाको मृत्यु हुनुका साथै अन्य पाँच जना बेपत्ता रहेको सरकारी समाचार पोर्टलले बुधबार जनाएको छ । राष्ट्रिय नागरिक सुरक्षा सञ्चालन समितिको कार्यालयका अनुसार दा नाङ सहरमा छ, ह्यु सहरमा एक र क्वाङ न्गाई प्रान्तमा २ जनाको बाढीको कारण मृत्यु भएको हो ।

बाढी प्रभावित क्षेत्रका अधिकारीहरूसँग बाढीपछिको  राहत तथा उद्धार सम्बन्धी बैठकको अध्यक्षता गर्दै भियतनामी प्रधानमन्त्री फाम मिन्ह चिनले मध्य भियतनाममा गम्भीर बाढी  आएको तथा धेरै क्षेत्रमा ठुलो वर्षा भएको उल्लेख गर्नु भएको छ । 

कृषि तथा वातावरण मन्त्री ट्रान डुक थाङले हु र दा नाङ सहरका एक लाख १० हजार भन्दा बढी घरपरिवार बाढीबाट प्रभावित भएको बताएका छन्  ।  प्रधानमन्त्रीले स्थानीय अधिकारीहरूलाई पहिरो तथा आकस्मिक बाढीको जोखिम क्षेत्रमा रहेका बासिन्दाहरूलाई स्थानान्तरण गर्न र प्रभावित समुदायका लागि अत्यावश्यक सामाग्री खाद्यान्न, औषधीका साथै कीटाणुनाशकको पर्याप्त आपूर्ति सुनिश्चित गर्न आग्रह गरेका छन । 


प्रकाशित मिति: बुधबार, कात्तिक १२, २०८२  १४:०३
प्रतिक्रिया दिनुहोस्
थप विश्व
गाजामा इजरायली आक्रमण बालबालिका सहित कम्तीमा ६० जनाको मृत्यु
गाजामा इजरायली आक्रमण बालबालिका सहित कम्तीमा ६० जनाको मृत्यु बुधबार, कात्तिक १२, २०८२
शेख हसिनाको चेतावनी : ‘अवामी लिग बिना निर्वाचनले बंगलादेशमा विभाजनको बीज रोप्नेछ’
शेख हसिनाको चेतावनी : ‘अवामी लिग बिना निर्वाचनले बंगलादेशमा विभाजनको बीज रोप्नेछ’ बुधबार, कात्तिक १२, २०८२
ट्रम्पले तेस्रो कार्यकाल गरे अस्वीकार
ट्रम्पले तेस्रो कार्यकाल गरे अस्वीकार बुधबार, कात्तिक १२, २०८२
सार्वजनिक स्थान महिलाका लागि असुरक्षित : जर्मनी सर्वेक्षण
सार्वजनिक स्थान महिलाका लागि असुरक्षित : जर्मनी सर्वेक्षण बुधबार, कात्तिक १२, २०८२
ओपनएआईको २७ प्रतिशत हिस्सा माइक्रोसफ्टलाई
ओपनएआईको २७ प्रतिशत हिस्सा माइक्रोसफ्टलाई बुधबार, कात्तिक १२, २०८२
जेलेन्स्कीको आग्रह– ‘युरोपको निरन्तर सहयोग बिना लडाइँ कठिन’
जेलेन्स्कीको आग्रह– ‘युरोपको निरन्तर सहयोग बिना लडाइँ कठिन’ मंगलबार, कात्तिक ११, २०८२
लोकप्रिय
  • Week
  • Month
पहिलो नेपाली मुक्तक एल्बम सार्वजनिक
पहिलो नेपाली मुक्तक एल्बम सार्वजनिक
हात्ती आयो हात्ती आयो फुस्सा
हात्ती आयो हात्ती आयो फुस्सा
सुनचाँदीको भाउ निरन्तर घट्ँदै
सुनचाँदीको भाउ निरन्तर घट्ँदै
‘बेली चमेली’ गीत सार्वजनिक 
‘बेली चमेली’ गीत सार्वजनिक 
जिट्को नवीकरण नहुँदा समस्यामा १२६ म्यानपावर
जिट्को नवीकरण नहुँदा समस्यामा १२६ म्यानपावर
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP