Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #टासी ल्हान्जोम
  • #नेता झलनाथ खनाल
  • #मेची_राजमार्ग
  • #गाईपालन
  • #विश्व दृष्टि दिवस
  • #इजिप्टमा सडक दुर्घटना
  • #छिमली र पट्टा नाच
  • #कोशी प्रदेश
  • #पुर्ख्याैली_सीप
Search Here
विश्व
  • Home
  • विश्व
  • बाइडेनद्वारा बन्धक मुक्ति र युद्धविराम सम्झौताको स्वागत गदै ट्रम्पको प्रशंसा
बाइडेनद्वारा बन्धक मुक्ति र युद्धविराम सम्झौताको स्वागत गदै ट्रम्पको प्रशंसा
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, असोज २८, २०८२
Hardik health

एएनआई- लामो युद्ध अन्त्य गर्ने सम्झौताको सफलता सँगै इजरायल- गाजा द्वन्द्वमा बन्दी बनाइएका अन्तिम २० जना बन्धकहरूलाई रिहा गरिएको छ । यो समाचार पछि विज्ञप्ति जारी गर्दै पूर्व अमेरिकी राष्ट्रपति जो बाइडेनले बन्दक मुक्ति र नयाँ युद्धविराम सम्झौता प्रति कृतज्ञता व्यक्त गदै यसको नेतृत्व गरेकामा राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशंसा गरेका छन् ।  

सफलता प्राप्ती भएकोमा आभार व्यक्त गर्दै अन्तिम जीवित २० जना बन्धकहरूका लागि  अकल्पनीय नरकबाट गुज्‍ने अन्ततः आफ्नो परिवार र प्रियजनहरूसँग पुनर्मिलन भएकोमा खुशी व्यक्त गर्नु भएको छ ।  युद्धका कारणले अथाह क्षति भोगेका गाजाका नागरिकहरूले युद्धविराम र शान्ति सम्झौता पछि अन्ततः आफ्नो जीवन पुनर्निर्माण गर्ने मौका पाउने बाइडेनले सामाजिक सञ्जमाल एक्स मार्फत जनाएका छन् ।  

उनले आफ्नो राष्ट्रपतिको कार्यकालमा मानवीय संकटलाई सम्बोधन गर्न र द्वन्द्वको अन्त्य गर्न आफुले हरसम्भव प्रयास गरेको बताउदै  यो सम्झौताको बाटो सजिलो नभएता पनि हाल आएर सम्भव भएकोमा राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको टोलीलाई सम्झौता अन्तिम रूप दिन सहयोग गरेको श्रेय दिएका थिए ।   अन्तर्राष्ट्रिय समर्थनका साथ गरिएको सम्झौतामा बन्धकहरूको सुरक्षित फिर्ती र युद्ध अन्त्येका साथै गाजामा पुनर्निर्माण प्रयासको ढोका खोल्ने र दीर्घकालीन कूटनीतिक संलग्नता दुवै समावेश हुने उनले बताए ।  
 
संयुक्त राज्य अमेरिका र विश्वको समर्थनमा, मध्य पूर्व शान्तिको बाटोमा गएको बताउदै उनले आगामी दिनमा इजरायली र प्यालेस्टिनीहरूका लागि शान्ति, र सुरक्षाको साथ  उज्जवल भविष्यको आशा व्यक्त गरे 
ट्रम्पले अन्य क्षेत्रीय नेताहरूसँगै गाजा युद्धविराम सम्झौतामा सोमबार, हस्ताक्षर गरेका थिए  ।  


प्रकाशित मिति: मंगलबार, असोज २८, २०८२  १३:५५
प्रतिक्रिया दिनुहोस्
थप विश्व
कम्बोडियामा ८० जना दक्षिण कोरियाली बेपत्ता
कम्बोडियामा ८० जना दक्षिण कोरियाली बेपत्ता मंगलबार, असोज २८, २०८२
मडागास्करका राष्ट्रपति राजोलिनाद्वारा राजीनामाको आह्वान अस्वीकार, ‘सुरक्षित स्थान’ मा शरण
मडागास्करका राष्ट्रपति राजोलिनाद्वारा राजीनामाको आह्वान अस्वीकार, ‘सुरक्षित स्थान’ मा शरण मंगलबार, असोज २८, २०८२
हमासले दुई मृत बन्दीहरूको शव रेडक्रसलाई  हस्तान्तरण
हमासले दुई मृत बन्दीहरूको शव रेडक्रसलाई हस्तान्तरण मंगलबार, असोज २८, २०८२
थाइल्यान्ड–कम्बोडिया ’शान्ति सम्झौता’ हस्ताक्षरमा ट्रम्प सहभागी हुने
थाइल्यान्ड–कम्बोडिया ’शान्ति सम्झौता’ हस्ताक्षरमा ट्रम्प सहभागी हुने मंगलबार, असोज २८, २०८२
भारतमा गुगलको १५ अर्ब डलर लगानी, अमेरिका बाहिरको सबैभन्दा ठूलो एआई हब निर्माण हुने
भारतमा गुगलको १५ अर्ब डलर लगानी, अमेरिका बाहिरको सबैभन्दा ठूलो एआई हब निर्माण हुने मंगलबार, असोज २८, २०८२
जेलेन्स्कीको वासिङ्टन भ्रमण, रूसमाथि दबाबबारे छलफल हुने
जेलेन्स्कीको वासिङ्टन भ्रमण, रूसमाथि दबाबबारे छलफल हुने मंगलबार, असोज २८, २०८२
लोकप्रिय
  • Week
  • Month
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
कुवेत दूतावासका लागि श्रम सहचारी छनोट गरिँदै
कुवेत दूतावासका लागि श्रम सहचारी छनोट गरिँदै
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
अभिमुखीकरण तालिममा सहभागी हुन अब राष्ट्रिय परिचयपत्र अनिवार्य
अभिमुखीकरण तालिममा सहभागी हुन अब राष्ट्रिय परिचयपत्र अनिवार्य
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP