Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवि लामिछाने
  • #राजेन्द्र लिङ्देन
  • #राष्ट्रिय सभा निर्वाचन
  • #प्रशान्त तामाङ
  • #‘शिवांश’
  • #आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान
  • #नेपाली कांग्रेस
  • #फोक्सिङटार
  • #नेकपा_एमाले
Search Here
विश्व
  • Home
  • विश्व
  • आज अर्थशास्त्रको नोबेल पुरस्कार घोषणा हुँदै
आज अर्थशास्त्रको नोबेल पुरस्कार घोषणा हुँदै
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, असोज २७, २०८२

एपी- आयोजकहरूले अर्थशास्त्रमा प्रदान गरिने प्रतिष्ठित नोबेल स्मारक पुरस्कारका विजेता वा विजेताहरूको घोषणा गर्ने तयारी गरेसँगै यस वर्षको नोबेल पुरस्कार सिजनको अन्तिम अध्याय आज खुल्दैछ ।

औपचारिक रूपमा ‘अल्फ्रेड नोबेलको सम्झनामा आर्थिक विज्ञानमा बैंक अफ स्विडेन पुरस्कार’ भनेर चिनिने अर्थशास्त्र पुरस्कार सन् १९६८ मा स्विडेनको केन्द्रीय बैंकले स्थापना गरेको हो । यो पुरस्कार १९औँ शताब्दीका महान् आविष्कारक, व्यापारी तथा रसायनशास्त्री अल्फ्रेड नोबेलको स्मृतिमा सुरु गरिएको थियो । नोबेलले डाइनामाइटको आविष्कार गरेर पाँचवटा प्रमुख नोबेल पुरस्कारको परम्परा आरम्भ गरेमन थिए ।

गत वर्ष यो प्रतिष्ठित पुरस्कार तीन अर्थशास्त्रीहरू डारोन एसेमोग्लु, साइमन जोनसन र जेम्स ए. रोबिन्सनलाई प्रदान गरिएको थियो । उनीहरूले आफ्ना अनुसन्धानमार्फत किन केही देशहरू समृद्ध र अन्य देशहरू गरिब रहन्छन् भन्ने प्रश्नमा गहिरो अध्ययन गरेका थिए  । उनीहरूको निष्कर्षअनुसार स्वतन्त्र र खुला समाजहरूले दीर्घकालीन रूपमा आर्थिक समृद्धि हासिल गर्ने सम्भावना बढी हुन्छ भन्ने प्रमाणित भएको थियो ।

Hardik health

यस वर्षको घोषणा अघिसम्म यो पुरस्कार ५६ पटक प्रदान भइसकेको छ । सोअन्तर्गत कुल ९६ जना विजेताले सम्मान पाइसकेका छन् । तीमध्ये अहिलेसम्म केवल तीन जना महिला विजेता रहेका छन् । यसले अर्थशास्त्रमा महिलाको प्रतिनिधित्व अझै पनि न्यून रहेको तथ्य उजागर गर्दछ ।

नोबेल शुद्धतावादीहरूको भनाइमा अर्थशास्त्र पुरस्कार ‘प्राविधिक रूपमा नोबेल पुरस्कार होइन’, किनभने यो नोबेल स्वयंले स्थापित गरेका पाँच पुरस्कारमध्ये पर्दैन । तथापि, यसको प्रतिष्ठा र ऐतिहासिक मूल्य अरू पुरस्कारसरह नै उच्च मानिन्छ, किनभने यो पनि हरेक वर्ष डिसेम्बर १० मा- नोबेलको निधनको वार्षिकोत्सवका दिन- अन्य नोबेल पुरस्कारहरूकै साथ प्रदान गरिन्छ ।

गत हप्ता चिकित्सा, भौतिक विज्ञान, रसायन विज्ञान, साहित्य र शान्तिका नोबेल पुरस्कारका विजेताहरू घोषणा भइसकेका छन् । अब सबैको ध्यान सोमबार हुने अर्थशास्त्र पुरस्कार घोषणातर्फ केन्द्रित भएको छ, जसले यो वर्षको नोबेल सिजनलाई औपचारिक रूपमा पूर्णता दिनेछ ।


प्रकाशित मिति: सोमबार, असोज २७, २०८२  १३:५१
प्रतिक्रिया दिनुहोस्
थप विश्व
किसानको आक्रोश संसद्सम्म
किसानको आक्रोश संसद्सम्म मंगलबार, पुस २९, २०८२
सन् २०२६ मा खाद्य असुरक्षाको संकट बढ्ने विश्व खाद्यकाे चेतावनी
सन् २०२६ मा खाद्य असुरक्षाको संकट बढ्ने विश्व खाद्यकाे चेतावनी मंगलबार, पुस २९, २०८२
युक्रेनको खार्किवमा रूसी आक्रमण, चार जनाको मृत्यु : गभर्नर
युक्रेनको खार्किवमा रूसी आक्रमण, चार जनाको मृत्यु : गभर्नर मंगलबार, पुस २९, २०८२
ग्रिनल्यान्डबारे अमेरिकी आक्रमणको जोखिम जर्मनीले न्यून ठान्यो
ग्रिनल्यान्डबारे अमेरिकी आक्रमणको जोखिम जर्मनीले न्यून ठान्यो मंगलबार, पुस २९, २०८२
चक्रवातको प्रभाव पछि आइएमएफका लक्ष्यहरू संशोधन गर्नुपर्छ : केन्द्रीय बैंक
चक्रवातको प्रभाव पछि आइएमएफका लक्ष्यहरू संशोधन गर्नुपर्छ : केन्द्रीय बैंक मंगलबार, पुस २९, २०८२
जापान-दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल
जापान-दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल मंगलबार, पुस २९, २०८२
अमेरिकासँग कुनै वार्ता नहुने ट्रम्पको चेतावनीपछि क्युवाली राष्ट्रपतिको भनाइ
अमेरिकासँग कुनै वार्ता नहुने ट्रम्पको चेतावनीपछि क्युवाली राष्ट्रपतिको भनाइ मंगलबार, पुस २९, २०८२
लोकप्रिय
  • Week
  • Month
कामदार भित्र्याउन लिथुआनियाको आप्रवासी नीति संशोधन
कामदार भित्र्याउन लिथुआनियाको आप्रवासी नीति संशोधन
पर्यटकको मन लोभ्याउँदै ऐतिहासिक दुगुनागढी
पर्यटकको मन लोभ्याउँदै ऐतिहासिक दुगुनागढी
एनआईसी एशिया बैंकको लकर सेवामा विशेष छुट
एनआईसी एशिया बैंकको लकर सेवामा विशेष छुट
सामाजिक सञ्जाल आचारसंहिताको दायरामा
सामाजिक सञ्जाल आचारसंहिताको दायरामा
सभापति लामिछाने र राप्रपा अध्यक्ष लिङ्देनबीच भेटवार्ता
सभापति लामिछाने र राप्रपा अध्यक्ष लिङ्देनबीच भेटवार्ता
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP