Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #मलुवा_पोखरी
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • महाधिवेशनमा जान कांग्रेसको अलमल किन ?
महाधिवेशनमा जान कांग्रेसको अलमल किन ?
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, असोज २७, २०८२
Hardik health

नेपाली कांग्रेसको महाविधेशन मंसिरभित्र भइसक्नुपर्छ । तर आफूलाई लोकतन्त्रको हिमायती ठान्ने दल कांग्रेसले अझै पनि महाधिवेशन गर्ने सुरसार गरेको छैन । भदौ २३ र २४ को जेन–जी विद्रोहपछि नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रको नेतृत्वप्रति चर्को आलोचना सुरु भइसकेको छ । कारण, एकै व्यक्तिबाट लामो समय देश शासित हुनुपरेकोमा हो । यो बीचमा माओवादी केन्द्रले मंसिरमा महाधिवेशन गर्ने निर्णय गरिसकेको छ । माओवादीले केन्द्रीय समिति भंग गर्दै महाधिवेशन आयोजक समितिसमेत गठन गरिसकेको छ ।

यता महाधिवेशन गर्न वर्ष दिन बाँकी रहेको एमालेले पनि मंसिरमै महाधिवेशन गर्ने तयारी गरेको छ । सचिवालय बैठकले महाधिवेशनको मिति तय गरे पनि असोज २९ गतेबाट सुरु हुने केन्द्रीय कमिटीले यसलाई अनुमोदन गर्नुपर्ने छ । नेतृत्वमा जो आउला, त्यो भविष्यले बताउने छ नै । तर आफ्नै अहमताका कारण सडकमा पुगेका दुई दलले महाधिवेशन घोषणा गरिसक्दा मिति गुज्रिन लागेको कांग्रेसले भने अझै महाधिवेशनको मिति तोकेको छैन ।
हरेक संकटमा नेतृत्व वा अगुवाइ गर्ने दलको रुपमा चिनिन्छ कांग्रेसलाई । २००७ सालदेखि विभिन्न राजनीतिक उतारचढावहरुमा कांग्रेसले नेतृत्वदायी भूमिका निभाउँदै आएको छ । २०१७ मा राजा महेन्द्रको कूपछि २०३६ मा देश जोगाउन भन्दै मेलमिलापको नीति लिएर बिपी कोइराला भारतबाट देश फर्र्किए । २०४७ मा नेपाली कांग्रेसका नेता कृष्णप्रसाद भट्टराईकै नेतृत्वमा संविधान जारी भयो । २०५२ बाट सुरु भएको माओवादी द्वन्द्वलाई शान्तिपूर्ण राजनीतिमा अवतरण गरी नयाँ संविधान कांग्रेसकै नेतृत्वमा जारी भयो । २०७४ मा कमजोर अवस्थामा पुगेको कांग्रेसले आफैं हारेर पनि निर्वाचन गरायो । बामपन्थी दलहरुको झगडाका कारण प्रतिनिधिसभा विघटन भएर संकटमा पुगेको बेला २०७८ मा चुनावी सरकारको नेतृत्व लिएर कांग्रेसले निर्वाचन गरायो ।

यस्तै अप्ठेरो परिस्थितिहरुमा कांग्रेसले देशको अवस्था सम्हाल्दै आएको छ । यसैले पनि अहिलेका संकट पार लगाउने जिम्मेवारीबाट कांग्रेस पन्छिन मिल्दैन । यसका लागि मुख्य बाटो भनेको निर्वाचनमा जानु हो । निर्वाचनमा यही नेतृत्व लिएर जाँदा कांग्रेसलाई निकै नोक्सान पुग्ने कांग्रेसकै नेताहरुले बताइरहेका छन् । त्यसैले तत्काल महाधिवेशनको मिति तोकेर अगाडि बढ्नुमा नै कांग्रेसको भलाइ हुने देखिन्छ । असोज २८ बाट बस्ने केन्द्रीय समितिले कांग्रेसको अबको महाविधेशन तोकोस् ।
 


प्रकाशित मिति: सोमबार, असोज २७, २०८२  ११:२७
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
बस भाडा बढाउने तयारी रोक
बस भाडा बढाउने तयारी रोक बुधबार, चैत ४, २०८२
गृहमन्त्रीलाई उपहार र स्वकीयलाई जागिर
गृहमन्त्रीलाई उपहार र स्वकीयलाई जागिर सोमबार, चैत २, २०८२
मध्यपूर्वको राप र श्रमिकको सन्ताप
मध्यपूर्वको राप र श्रमिकको सन्ताप आइतबार, चैत १, २०८२
बदलिँदो राजनीतिः आशा र चुनौतीको दोभान
बदलिँदो राजनीतिः आशा र चुनौतीको दोभान बिहीबार, फागुन २८, २०८२
खाडीका नेपालीलाई सुरक्षाको प्रत्याभूति देऊ
खाडीका नेपालीलाई सुरक्षाको प्रत्याभूति देऊ बुधबार, फागुन २७, २०८२
वायु प्रदूषणबाट बच्न पूर्वतयारी थालौं
वायु प्रदूषणबाट बच्न पूर्वतयारी थालौं मंगलबार, फागुन २६, २०८२
जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयनमा ढिलाइ नगर
जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयनमा ढिलाइ नगर सोमबार, फागुन २५, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP