Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कोजाग्रत_पूर्णिमा
  • #सराय
  • #गाईपालन
  • #काठेपिङ
  • #नोबेल_पुरस्कार
  • #विश्व दृष्टि दिवस
  • #छिमली र पट्टा नाच
  • #कोशी प्रदेश
  • #पुर्ख्याैली_सीप
Search Here
विश्व
  • Home
  • विश्व
  • अष्ट्रेलियाको उत्तरी क्षेत्रमा हेलिकप्टर दुर्घटनाहुँदा पाइलटको मृत्यु
अष्ट्रेलियाको उत्तरी क्षेत्रमा हेलिकप्टर दुर्घटनाहुँदा पाइलटको मृत्यु
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, असोज २४, २०८२
Hardik health

सिड्नी- अस्ट्रेलियाको सुदूर उत्तरी क्षेत्रमा बिहीबार राती हेलिकप्टर दुर्घटना हुँदा एक जना  यात्रुसहित पाइलटको मृत्यु भएको क्विन्सल्यान्ड प्रहरी सेवा (क्युपिएस) ले जनाएको छ । अष्ट्रेलियाको क्वीन्सल्याण्ड राज्यको आपतकालीन सेवाहरूले बिहीबार नै दुर्घटना क्षेत्र वरपर खोजी र उद्धार अभियान सुरु गरेको थियो ।

 हेलिकप्टर, एक रोबिन्सन राज्यको सुदूर उत्तर क्षेत्रको ब्रिस्बेनबाट एक हजार ७०० किलोमिटर उत्तरपश्चिममा यागुनाको सानो दुर्गम क्षेत्रमा घर फर्कन  नसकेर दुर्घटनाग्रस्त भएको पाइएयो ।  हेलिकप्टरको भग्नावशेष अधिकारीहरूले शुक्रबार बिहान ८ः३० मा मात्र पत्ता लगाएको क्विन्सल्यान्ड प्रहरीले विज्ञप्ति मार्फत जनाएको छ ।  

प्रहरीले हेकिकोप्टरमा पाइलट र एकमात्र यात्री, रहेको तथा दुबै जना व्यक्ति, मृत अवस्थामा फेला परेको पुष्टि गरेको छ । दुर्घटनाको वरपरका परिस्थितिहरू आधारमा दुर्घटनाको कारण बारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
 


प्रकाशित मिति: शुक्रबार, असोज २४, २०८२  १३:१०
प्रतिक्रिया दिनुहोस्
थप विश्व
जापानमा गठबन्धन भंगपछि राजनीतिक संकट
जापानमा गठबन्धन भंगपछि राजनीतिक संकट शुक्रबार, असोज २४, २०८२
इजरायली सरकारद्वारा गाजामा बन्धक मुक्त गर्ने सम्झौता अनुमोदन
इजरायली सरकारद्वारा गाजामा बन्धक मुक्त गर्ने सम्झौता अनुमोदन शुक्रबार, असोज २४, २०८२
नोबेल शान्ति पुरस्कारको विजेताको घोषणा आज हुँदै
नोबेल शान्ति पुरस्कारको विजेताको घोषणा आज हुँदै शुक्रबार, असोज २४, २०८२
फिलिपिन्समा ७.६ म्याग्निच्युडको भूकम्प, उद्धार र राहत कार्य तीव्र गतिमा
फिलिपिन्समा ७.६ म्याग्निच्युडको भूकम्प, उद्धार र राहत कार्य तीव्र गतिमा शुक्रबार, असोज २४, २०८२
भारतमा औषधि प्रकरण : २१ बालबालिकाको मृत्युमा औषधि कम्पनीका मालिक पक्राउ
भारतमा औषधि प्रकरण : २१ बालबालिकाको मृत्युमा औषधि कम्पनीका मालिक पक्राउ बिहीबार, असोज २३, २०८२
भारतमा तालिबान विदेशमन्त्रीको ऐतिहासिक भ्रमण, दक्षिण एसियाली कूटनीतिमा नयाँ चरणको संकेत
भारतमा तालिबान विदेशमन्त्रीको ऐतिहासिक भ्रमण, दक्षिण एसियाली कूटनीतिमा नयाँ चरणको संकेत बिहीबार, असोज २३, २०८२
लोकप्रिय
  • Week
  • Month
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
वर्षाका कारण दुई दिन बिदा घोषणा
वर्षाका कारण दुई दिन बिदा घोषणा
बढी भाडा असुल्नेलाई कारबाही
बढी भाडा असुल्नेलाई कारबाही
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
निर्वाचनसम्बन्धी छलफलका लागि राजनीतिक दललाई आयोगद्वारा पत्राचार
निर्वाचनसम्बन्धी छलफलका लागि राजनीतिक दललाई आयोगद्वारा पत्राचार
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP