Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #अपांग_महासंघ
  • #‘द चेन्ज’
  • #नेपाल बौद्ध धर्म संरक्षण संघ
  • #एफडब्लुएलडी
  • #नेपाल उद्योग वाणिज्य महासंघ
  • #बेलीब्रिज
  • #बोराबाध
  • #एमालेको महाधिवेशन
  • #निर्वाचन
Search Here
विश्व
  • Home
  • विश्व
  • किम जोङ उनद्वारा ‘शत्रु दण्डका लागि’ निर्मित विध्वंसक जहाजको निरीक्षण
किम जोङ उनद्वारा ‘शत्रु दण्डका लागि’ निर्मित विध्वंसक जहाजको निरीक्षण
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, असोज २०, २०८२

 सियोल- उत्तर कोरियाली नेता किम जोङ उनले देशको नयाँ युद्धपोतको निरीक्षण गर्दै पाँच हजार टन क्षमताको विध्वंसकले ‘शत्रुको उक्साहटलाई दण्ड दिन सक्षम हुनुपर्छ’ भन्नुभएको राज्य मिडियाले सोमबार जानकारी दिएको छ । ‘चो ह्योन’ नामक यो युद्धपोत उत्तर कोरियाको शस्त्रागारमा रहेका दुई हजार टनका विध्वंसकमध्ये एक हो, जुन किमले नौसेना शक्ति विस्तार गर्ने रणनीतिअन्तर्गत यसै वर्ष प्रक्षेपण गरेका हुन्  ।

“यो युद्धपोत हाम्रो सशस्त्र बलको विकासको स्पष्ट प्रदर्शन हो”, किमले आइतबार निरीक्षणका क्रममा भन्नुभएको केसिएनएको समाचारमा जनाइएको छ । उनले भने , “राज्यको सार्वभौमसत्ताको रक्षाका लागि शत्रुको कुनै पनि उक्साहटलाई रोक्न, प्रतिरोध गर्न र सजाय दिन विशाल समुद्रमा हाम्रो नौसेनाको अपार क्षमता प्रयोग गर्नुपर्छ ।”

किमले आगामी वर्षको अक्टोबरसम्म यस्तै श्रेणीको तेस्रो विध्वंसक निर्माण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।दक्षिण कोरियाली सेनाका अनुसार ‘चो ह्योन’ युद्धपोत युक्रेन युद्धमा मस्कोलाई समर्थनस्वरूप उत्तर कोरियाले आफ्ना हजारौँ सैनिक पठाउने सर्तमा रुसी सहयोगमा विकसित गरिएको हुनसक्ने अनुमान गरिएको छ ।

Hardik health

केसिएनएका तस्बिरहरूमा किमलाई युद्धपोतको नियन्त्रण कक्षभि, कोरियाली प्रायद्वीप वरिपरि समुद्र देखाउने मोनिटरहरू निरीक्षण गरिरहनुभएको देखिन्छ । अर्को तस्बिरमा उनले सैन्य जनरलहरू सामु नक्सामा औँल्याउँदै निर्देशन दिइरहेकाे देखिन्छ । किमको यो भ्रमण उनले दक्षिण कोरियामा अमेरिकी हतियार निर्माणको प्रतिक्रियामा ‘प्रमुख लक्ष्यहरूमा विशेष सम्पत्ति तैनाथ गर्ने’ घोषणा गरेको एक दिनपछि भएको हो । यद्यपि त्यसबारे विस्तृत जानकारी दिइएको छैन ।

शनिबार उनले चेतावनी दिँदै भनेका थिए, “प्योङयाङका शत्रुहरूले आफ्नो सुरक्षा वातावरण कुन दिशातर्फ गइरहेको छ भनेर गम्भीर चिन्ता गर्नुपर्नेछ ।” अमेरिकाले आणविक हतियारसहितको उत्तर कोरियाको खतराबाट सुरक्षा गर्न दक्षिण कोरियामा करिब २८ हजार पाँच सय अमेरिकी सैनिक तैनाथ गरेको छ । साथै, गत महिना अमेरिकाले आफ्ना सुरक्षा सहयोगी दक्षिण कोरिया र जापानसँग संयुक्त सैन्य अभ्यास पनि सम्पन्न गरेको थियो ।

 प्योङयाङले त्यस्ता अभ्यासहरूलाई आक्रमणको पूर्वाभ्यासका रूपमा निन्दा गर्ने गरेको छ भने सहयोगी देशहरूले ती अभ्यासहरू पूर्णतः रक्षात्मक उद्देश्यका भएको स्पष्ट पार्दै आएका छन् ।
 


प्रकाशित मिति: सोमबार, असोज २०, २०८२  १५:३८
प्रतिक्रिया दिनुहोस्
थप विश्व
हङकङको दशकौँको सबैभन्दा घातक आगलागी, ९४ जनाको मृत्यु
हङकङको दशकौँको सबैभन्दा घातक आगलागी, ९४ जनाको मृत्यु शुक्रबार, मंसिर १२, २०८२
अक्टोबरमा १.४ प्रतिशतले बढ्यो जापानको औद्योगिक उत्पादन
अक्टोबरमा १.४ प्रतिशतले बढ्यो जापानको औद्योगिक उत्पादन शुक्रबार, मंसिर १२, २०८२
विश्वकाे  पर्यटनमा निरन्तर वृद्धि : संयुक्त राष्ट्र
विश्वकाे पर्यटनमा निरन्तर वृद्धि : संयुक्त राष्ट्र शुक्रबार, मंसिर १२, २०८२
फुटबल खेलाडी मेसी भारत भ्रमणमा आउने
फुटबल खेलाडी मेसी भारत भ्रमणमा आउने शुक्रबार, मंसिर १२, २०८२
संयुक्त राष्ट्रसंघद्वारा इमरान खानको मानव अधिकारको संरक्षण र सम्मान गर्न आह्वान
संयुक्त राष्ट्रसंघद्वारा इमरान खानको मानव अधिकारको संरक्षण र सम्मान गर्न आह्वान शुक्रबार, मंसिर १२, २०८२
दक्षिणी सिरियामा इजरायली सेनाको आक्रमणमा १० जनाको मृत्यु
दक्षिणी सिरियामा इजरायली सेनाको आक्रमणमा १० जनाको मृत्यु शुक्रबार, मंसिर १२, २०८२
अमेरिका–तेस्रो विश्वदेशबाट आप्रवासन ‘स्थायी रोकिने’: ट्रम्पको कडा घोषणा
अमेरिका–तेस्रो विश्वदेशबाट आप्रवासन ‘स्थायी रोकिने’: ट्रम्पको कडा घोषणा शुक्रबार, मंसिर १२, २०८२
लोकप्रिय
  • Week
  • Month
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
जयनन्द र इन्दिराको शालिक अनावरणपछि 'सेलो सेन्टर' बनेको सिन्धुली कलाघर 
जयनन्द र इन्दिराको शालिक अनावरणपछि 'सेलो सेन्टर' बनेको सिन्धुली कलाघर 
बालअधिकार संरक्षणका अभ्यास
बालअधिकार संरक्षणका अभ्यास
११ वर्षे नीतिक आचार्यको बालकथा संग्रह 'कङ्गारुको एकता' सार्वजनिक 
११ वर्षे नीतिक आचार्यको बालकथा संग्रह 'कङ्गारुको एकता' सार्वजनिक 
महिला कर्मचारीमाथि चरम श्रमशोषण ,टेर्दैनन् अदालत–प्रशासन
महिला कर्मचारीमाथि चरम श्रमशोषण ,टेर्दैनन् अदालत–प्रशासन
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
हिमपहिरोमा परेका पर्यटकको चाँडो उद्धार गर्न कांग्रेसको माग
हिमपहिरोमा परेका पर्यटकको चाँडो उद्धार गर्न कांग्रेसको माग
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु :  भट्टराई
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु : भट्टराई
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP