Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
Search Here
समाचार
  • Home
  • समाचार
  • बीपी राजमार्गका १२ ठाउँमा पहिरो
बीपी राजमार्गका १२ ठाउँमा पहिरो
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, असोज १९, २०८२

काठमाडौं- बाढी-पहिरोले बीपी राजमार्गमा ठूलो क्षति पुर्‍याएको छ।जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोक र सिन्धुलीका अनुसार राजमागर्मा कम्तीमा १२ ठाउँमा पहिरो गएका छन्। 

भकुण्डेबेसीदेखि सिन्धुलीको सीमानासम्म ९ ठाउँमा अवरोध रहेको काभ्रेपलाञ्चोकका प्रहरी प्रवक्ता डीएसपी रविन विष्टले  जानकारी दिए।उनका अनुसार राजमार्गका ठाउँठाउँमा पहिरो गएको, सडक भासिएको र बाढिले बगाएको छ।

यी स्थानमा तत्काल सडक सञ्चालनको सम्भावना कम रहेको पनि प्रहरीले जनाएको छ। अरनीको राजमार्ग भने सञ्चालनमा छ। डीएसपी विष्टका अनुसार खाबामा एकतर्फी भए पनि अन्य स्थानमा सडक अवरोध छैन। 

Hardik health

बीपी राजमार्गको सिन्धुलीतर्फको भागमा पनि बाढी पहिरोले क्षति पुर्‍याएको छ। नेपालथोकदेखि दुम्जासम्म तीन ठाउँमा बाढीले सडक बगाएको छ। 

एक ठाउँमा तीन सय मिटर, अर्को ठाउँमा १ सय र अर्को ठाउँमा ५० मिटर सडक बाढीले बगाएको सिन्धुलीका प्रहरी प्रवक्ता डीएसपी सूर्यप्रकाश सुवेदीले जानकारी दिए। रोशी खोलाले नेपालथोकमा पनि २५० मिटर सडक बगाएको छ। गजुली दहमा पहिरो खसेको छ।

बाढीले बगाएको सडक तत्काल खुल्ने सम्भावना कम छ। तर पहिरो हटाउन थालिएको छ। प्रहरीले नेपालथोकदेखि खुर्कोटसम्म एकतर्फी सडक खुलाएको छ। सुनकोसी गाउँपालिका ६ कानढुंग्रेमा पहिरो खसेको छ। 

केही ठाउँमा पहिरो हटाउने क्रम जारी रहे पनि बाढीले बगाएका कारण तत्काल सञ्चालन हुने सम्भावना कम छ। यो सडकमा पनि शनिबारदेखि नै सवारीसाधान ठप्प छ।


प्रकाशित मिति: आइतबार, असोज १९, २०८२  १२:१४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
वर्षा कोशी प्रदेशतिर सर्‍यो
वर्षा कोशी प्रदेशतिर सर्‍यो आइतबार, असोज १९, २०८२
माईखोला गाउँ पस्दा  ५ सय परिवार विस्थापित
माईखोला गाउँ पस्दा ५ सय परिवार विस्थापित आइतबार, असोज १९, २०८२
धरान–धनकुटा सडकखण्ड पहिरोले अवरुद्ध
धरान–धनकुटा सडकखण्ड पहिरोले अवरुद्ध आइतबार, असोज १९, २०८२
कफ सिरप सेवन गर्दा ११ बालबालिकाको मृत्यु, डाक्टर र औषधि कम्पनीविरुद्ध उजुरी दर्ता
कफ सिरप सेवन गर्दा ११ बालबालिकाको मृत्यु, डाक्टर र औषधि कम्पनीविरुद्ध उजुरी दर्ता आइतबार, असोज १९, २०८२
इलाममाको पहिरोमा परी १७ जनाको मृत्यु
इलाममाको पहिरोमा परी १७ जनाको मृत्यु आइतबार, असोज १९, २०८२
वर्षाका कारण दुई दिन बिदा घोषणा
वर्षाका कारण दुई दिन बिदा घोषणा शनिबार, असोज १८, २०८२
लोकप्रिय
  • Week
  • Month
नागढुंगा–मुग्लिन सडक खण्डमा  यात्रा नगर्न प्रहरीको  अनुरोध
नागढुंगा–मुग्लिन सडक खण्डमा यात्रा नगर्न प्रहरीको अनुरोध
वर्षाका कारण दुई दिन बिदा घोषणा
वर्षाका कारण दुई दिन बिदा घोषणा
विदेशी मुद्राको विनिमयदर
विदेशी मुद्राको विनिमयदर
बीपी राजमार्गमा राति गाडी चलाउन रोक
बीपी राजमार्गमा राति गाडी चलाउन रोक
महिला टी-२० अन्तर्राष्ट्रिय शृंखलाको पहिलो खेलमा  मलेसियासँग नेपालको हार
महिला टी-२० अन्तर्राष्ट्रिय शृंखलाको पहिलो खेलमा  मलेसियासँग नेपालको हार
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP