Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
Search Here
समाचार
  • Home
  • समाचार
  • नागढुंगा–मुग्लिन सडक खण्डमा यात्रा नगर्न प्रहरीको अनुरोध
नागढुंगा–मुग्लिन सडक खण्डमा यात्रा नगर्न प्रहरीको अनुरोध
प्रभाव संवाददाता
प्रभाव संवाददाता शनिबार, असोज १८, २०८२

काठमाडौं - प्रहरीले नागढुंगा–मुग्लिन सडक खण्डका विभिन्न स्थानमा पहिरो खसेकाले यात्रा नगर्न अनुरोध गर्दै माइकिङ गरिरहेको छ ।

काठमाडौंको प्रमुख नाका नागढुंगामा तैनाथ प्रहरीहरुले माइकिङ गर्दै अगाडि नबढ्न अनुरोध गरिरहेका छन् । नागढुंगा नाकाबाट अगाडि धादिङतर्फ जानुको सट्टा काठमाडौंमै फर्किएर सुरक्षित रहन  आग्रह गरिरहेका छन् ।

 

Hardik health

‘धादिङको विभिन्न ठाउँमा पहिरो आएको र तत्काल खुलाउन सक्ने अवस्था नरहेको हुँदा सम्पूर्ण चालक/सहचालक महानुभावहरु, तपाईंहरुलाई यहाँबाट पठाउन सकिँदैन । त्यसैले सुरक्षित तरिकाले काठमाडौं फिर्ता भई सुरक्षित रहनुहुन अनुरोध गर्दछौं,’ प्रहरीहरुले माइकिङबाट भनिरहेका छन् ।


प्रकाशित मिति: शनिबार, असोज १८, २०८२  ०८:५९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
वर्षा कोशी प्रदेशतिर सर्‍यो
वर्षा कोशी प्रदेशतिर सर्‍यो आइतबार, असोज १९, २०८२
माईखोला गाउँ पस्दा  ५ सय परिवार विस्थापित
माईखोला गाउँ पस्दा ५ सय परिवार विस्थापित आइतबार, असोज १९, २०८२
धरान–धनकुटा सडकखण्ड पहिरोले अवरुद्ध
धरान–धनकुटा सडकखण्ड पहिरोले अवरुद्ध आइतबार, असोज १९, २०८२
कफ सिरप सेवन गर्दा ११ बालबालिकाको मृत्यु, डाक्टर र औषधि कम्पनीविरुद्ध उजुरी दर्ता
कफ सिरप सेवन गर्दा ११ बालबालिकाको मृत्यु, डाक्टर र औषधि कम्पनीविरुद्ध उजुरी दर्ता आइतबार, असोज १९, २०८२
बीपी राजमार्गका १२ ठाउँमा पहिरो
बीपी राजमार्गका १२ ठाउँमा पहिरो आइतबार, असोज १९, २०८२
इलाममाको पहिरोमा परी १७ जनाको मृत्यु
इलाममाको पहिरोमा परी १७ जनाको मृत्यु आइतबार, असोज १९, २०८२
वर्षाका कारण दुई दिन बिदा घोषणा
वर्षाका कारण दुई दिन बिदा घोषणा शनिबार, असोज १८, २०८२
लोकप्रिय
  • Week
  • Month
नागढुंगा–मुग्लिन सडक खण्डमा  यात्रा नगर्न प्रहरीको  अनुरोध
नागढुंगा–मुग्लिन सडक खण्डमा यात्रा नगर्न प्रहरीको अनुरोध
वर्षाका कारण दुई दिन बिदा घोषणा
वर्षाका कारण दुई दिन बिदा घोषणा
विदेशी मुद्राको विनिमयदर
विदेशी मुद्राको विनिमयदर
बीपी राजमार्गमा राति गाडी चलाउन रोक
बीपी राजमार्गमा राति गाडी चलाउन रोक
महिला टी-२० अन्तर्राष्ट्रिय शृंखलाको पहिलो खेलमा  मलेसियासँग नेपालको हार
महिला टी-२० अन्तर्राष्ट्रिय शृंखलाको पहिलो खेलमा  मलेसियासँग नेपालको हार
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP