Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कोजाग्रत_पूर्णिमा
  • #सराय
  • #गाईपालन
  • #काठेपिङ
  • #नोबेल_पुरस्कार
  • #कोशी प्रदेश
  • #छिमली र पट्टा नाच
Search Here
विश्व
  • Home
  • विश्व
  • गाजामा युद्ध अन्त्य गर्न हमासलाई ट्रम्पले दिए समयसीमा
गाजामा युद्ध अन्त्य गर्न हमासलाई ट्रम्पले दिए समयसीमा
प्रभाव संवाददाता
प्रभाव संवाददाता शनिबार, असोज १८, २०८२

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजामा युद्ध अन्त्य गर्ने आफ्नो प्रस्तावमा सहमतिका लागि हमासलाई समयसीमा दिएका छन्।ट्रम्पले शुक्रबार ट्रुथ सोसलमार्फत हमास आइतबार वासिङ्टन, डीसी समयअनुसार साँझ ६ बजेसम्ममा सम्झौतामा पुग्नुपर्ने बताएका हुन्। 

ट्रम्पको योजनाअनुसार इजरायल-हमास युद्ध तुरुन्त अन्त्य हुनुपर्नेछ। थुनामा रहेका सयौँ गाजावासी छाडेको बदलामा ७२ घण्टाभित्र हमासले इजरायली बन्धकहरूको रिहाइ गर्नुपर्नेछ । 

अरब देश र टर्कीले हमासलाई यो प्रस्ताव स्वीकार गर्न दबाब दिइरहेको विश्वास गरिएको छ। तर हमासका एक वरिष्ठ नेताले यो अस्वीकार हुन सक्ने बताएका छन्।

Hardik health

आफ्नो पोस्टमा ट्रम्पले प्रस्तावलाई यो ‘अन्तिम मौका’ भनेका छन्। उनले लेखेका छन्, ‘यदि यो सम्झौता भएन भने हामी हमासविरुद्ध यसअघि कहिल्यै नभएको विनाश गर्नेछौँ। मध्य पूर्वमा कुनै न कुनै तरिकाले शान्ति स्थापना हुनेछ।’


प्रकाशित मिति: शनिबार, असोज १८, २०८२  ०८:४८
प्रतिक्रिया दिनुहोस्
थप विश्व
टाइफुन मत्मोका कारण भियतनाममा आठ जनाको मृत्यु
टाइफुन मत्मोका कारण भियतनाममा आठ जनाको मृत्यु बुधबार, असोज २२, २०८२
ऐतिहासिक व्यापार सम्झौतापछि भारतमा बेलायती प्रधानमन्त्री स्टार्मरको पहिलो भ्रमण
ऐतिहासिक व्यापार सम्झौतापछि भारतमा बेलायती प्रधानमन्त्री स्टार्मरको पहिलो भ्रमण बुधबार, असोज २२, २०८२
हमास–इजरायलका कैदीहरू आदानप्रदानको तयारी,वार्तामा आशावाद
हमास–इजरायलका कैदीहरू आदानप्रदानको तयारी,वार्तामा आशावाद बुधबार, असोज २२, २०८२
तीन वैज्ञानिकालाई रसायनशास्त्रमा नोबेल पुरस्कार
तीन वैज्ञानिकालाई रसायनशास्त्रमा नोबेल पुरस्कार बुधबार, असोज २२, २०८२
पहिलो पटक ४ हजार डलर नाघ्यो सुन : लगानीकर्ताहरू सुरक्षित स्थानमा
पहिलो पटक ४ हजार डलर नाघ्यो सुन : लगानीकर्ताहरू सुरक्षित स्थानमा बुधबार, असोज २२, २०८२
जापानमा भालुको आक्रमणबाट दुई जना घाइते, एकको मृत्यु
जापानमा भालुको आक्रमणबाट दुई जना घाइते, एकको मृत्यु बुधबार, असोज २२, २०८२
अमेरिकी विश्वविद्यालयको भिसा दर घट्यो, भारतीयका लागि नाटकीय गिरावट
अमेरिकी विश्वविद्यालयको भिसा दर घट्यो, भारतीयका लागि नाटकीय गिरावट बुधबार, असोज २२, २०८२
लोकप्रिय
  • Week
  • Month
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
वर्षाका कारण दुई दिन बिदा घोषणा
वर्षाका कारण दुई दिन बिदा घोषणा
बढी भाडा असुल्नेलाई कारबाही
बढी भाडा असुल्नेलाई कारबाही
वर्षा र हुण्डरीले केराखेतीमा क्षति
वर्षा र हुण्डरीले केराखेतीमा क्षति
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP