Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #मलुवा_पोखरी
  • #कोटगाउँ_खेलमैदान
  • #खेलमैदान
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • सडक सुरक्षामा सरकारको ध्यान पुगोस्
सडक सुरक्षामा सरकारको ध्यान पुगोस्
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, असोज ६, २०८२

दसैं सुरु भएसँगै सहरी बजार ‘भाइब्रेन्ट’ हुने छाँट देखिन्छ । किनमेलका लागि देशभरबाट काठमाडौं ओइरने क्रम पनि बढ्दो छ । किनमेल गर्न आउने र गाउँ जानेको लर्कोले प्रमुख राजमार्गहरुमा सवारीको चाप बढ्दो छ । यस्तै आउजाउका कारण राजमार्गहरु व्यस्त हुने समय हो यो । अर्को विषय पर्यटक भित्रने याम पनि हो यो । तर वर्षाका कारण सडक भने निरन्तर अवरुद्ध हुन थालेको छ । शनिबार बिहानैबाट मुग्लिन–नारायणगढ सडकखण्ड पहिरोले अवरुद्ध हुँदा यात्रीले सास्ती खेप्‍नुपर्‍याे। एक त निरन्तर वर्षा, अर्को पूर्वपश्चिम जाने सुरक्षित सडकको विकल्प नहुनु । 

पहिरो खस्दा पनि एकछिन नरोकी खोल्नुपर्ने बाध्यता छ । आइतबार केही बेर खुला गरेको तुइन खोलाको सडक पहिरो खस्न थालेपछि साँझ ८ बजेबाट पूर्णरुपमा बन्द भएको छ । मनसुन सक्रिय भएकाले पूर्व जाने बिपी राजमार्गमा रातिमा सवारी आवागमन बन्द गरिएको छ । अर्को सूचना नआएसम्म प्रत्येक दिन बेलुका ८ः०० देखि बिहान ५ः०० बजेसम्म बिपी राजमार्गमा सवारीसाधन आवागमनमा रोक लगाइएको हो । यसले पनि मुग्लिन–नारायणगढ सडकखण्डमा सवारी चाप बढाएको थियो ।

कोशी राजमार्गको सखुंवासभास्थित भोटखोला गाउँपालिका–४ बरुण र मकालु गाउँपालिका–३ एकुवामा अविरल वर्षापछि सडक पूर्णरूपमा बिग्रिएको छ । सिद्धिचरण लोकमार्गको उदयपुरको कटारी नगरपालिकारू–८ को सिरिरेमा सडक अवरुद्ध भयो । रसुवागढीमा नेपाल–चीन जोड्ने पुल बाढीले बगाए पनि अझै पुनर्निर्माण हुन सकेको छैन, जसले गर्दा अझैसम्म पूर्णरूपमा यो सडक अवरुद्ध छ । अरनिको राजमार्गअन्तर्गत सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ मा पर्ने कोदारी र सोही गाउँपालिकाको वडा नम्बर ४ स्थित डाक्लाङमा पहिरोका कारण सडक पूर्णअवरुद्ध रहेको छ । जाजरकोट–डोल्पा खण्ड पूर्णरूपमा अवरुद्ध भएको छ । जाजरकोटको नलगाड नगरपालिका–११ भिरकुनास्थित जाजरकोट–डोल्पा खण्डमा माथिबाट ढुंगा, माटोसहितको सुक्खा पहिरो खसेपछि सडक पूर्णरूपमा अवरुद्ध भएको प्रहरीको भनाइ छ । त्यस्तै, म्याग्दी बेनी–दरवाङ खण्ड पनि पूर्णरूपमा अवरुद्ध भएको छ । 

Hardik health

निरन्तर वर्षाले माटो खुकुलो बनाएपछि पहिरो खस्ने र जमिन भासिने गर्छ । यस्तो विषयमा सडक विभागदेखि सम्बन्धित निकायले विशेष ध्यान पु¥याउनैपर्छ । यस्तै चापको बेला दुर्घटना हुने सम्भावना बढी रहन्छ । यसैका लागि सरकारले सुरक्षाका योजनाहरु अघि बढाउने र रातको समयमा सडक बन्द गर्नुपर्छ । पहिरोग्रस्त क्षेत्रमा सावधानीपूर्वक पहिरो पन्छाएरमात्र यातायात सञ्चालन गरेमा सम्भावित दुर्घटनाबाट जोगिन सकिन्छ ।
 


प्रकाशित मिति: सोमबार, असोज ६, २०८२  १०:४३
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
बढ्दो सार्वजनिक ऋणः उपभोगमा होइन, उत्पादनमा लगानी गरौं
बढ्दो सार्वजनिक ऋणः उपभोगमा होइन, उत्पादनमा लगानी गरौं बिहीबार, चैत ५, २०८२
बस भाडा बढाउने तयारी रोक
बस भाडा बढाउने तयारी रोक बुधबार, चैत ४, २०८२
गृहमन्त्रीलाई उपहार र स्वकीयलाई जागिर
गृहमन्त्रीलाई उपहार र स्वकीयलाई जागिर सोमबार, चैत २, २०८२
मध्यपूर्वको राप र श्रमिकको सन्ताप
मध्यपूर्वको राप र श्रमिकको सन्ताप आइतबार, चैत १, २०८२
बदलिँदो राजनीतिः आशा र चुनौतीको दोभान
बदलिँदो राजनीतिः आशा र चुनौतीको दोभान बिहीबार, फागुन २८, २०८२
खाडीका नेपालीलाई सुरक्षाको प्रत्याभूति देऊ
खाडीका नेपालीलाई सुरक्षाको प्रत्याभूति देऊ बुधबार, फागुन २७, २०८२
वायु प्रदूषणबाट बच्न पूर्वतयारी थालौं
वायु प्रदूषणबाट बच्न पूर्वतयारी थालौं मंगलबार, फागुन २६, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
प्रधानमन्त्रीले गरेकाे नियुक्तिमा सुमना श्रेष्ठको टिप्पणी
प्रधानमन्त्रीले गरेकाे नियुक्तिमा सुमना श्रेष्ठको टिप्पणी
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP