Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #राजु योञ्जन तामाङ
  • #शिक्षा
  • #ट्रक_यातायात
  • #टेलिकमको ‘अफर’
  • #नारायणगढ–मुग्लिन सडक
  • #भेडाच्याङ्ग्रा
  • #आईसीटी
  • #गिद्ध
  • #सतिशकुमार_सिंह
Search Here
विश्व
  • Home
  • विश्व
  • महिलाहरूले लेखेका पुस्तकहरू पढ्न प्रतिबन्ध
महिलाहरूले लेखेका पुस्तकहरू पढ्न प्रतिबन्ध
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, असोज ३, २०८२

बीबीसी अफगान - तालिबान सरकारले अफगानिस्तानको विश्वविद्यालय शिक्षा प्रणालीमा महिलाहरूले लेखेका पुस्तकहरू हटाएको छ। चार वर्षअघि सत्तामा फर्केयता तालिबानले ल्याएका कैयौँ प्रतिबन्धहरूको शृङ्खलामा आएको यो पछिल्लो आदेश हो।

त्यसले मानव अधिकार र यौन उत्पीडनसम्बन्धी शिक्षणलाई समेत गैरकानूनी बनाएको छ। तालिबानले "शरियाविरोधी र तालिबान नीति" का कारण भन्दै ६८० पुस्तकहरूलाई "चिन्ताजनक" ठहर्‍याएको छ। जसमध्ये "सेफ्टी इन केमिकल ल्याब्रोट्री" जस्ता शीर्षकसहित महिलाहरूले लेखेका झण्डै १४० पुस्तकहरू पनि समावेश छन्।

विश्वविद्यालयहरूलाई अब विभिन्न १८ विषयहरू पढाउन अनुमति नरहेको समेत भनिएको छ। ती विषय "शरिया सिद्धान्त र प्रणालीका नीतिसँग बाझिने" भएकाले त्यसो भनिएको एक तालिबान अधिकारीले बताए।

Hardik health

यसै साता मात्र तालिबानको सर्वोच्च नेताको आदेशमा कम्तीमा १० प्रान्तहरूमा 'फाइबर-अप्टिक' इन्टरनेट प्रतिबन्ध लगाइएको थियो। अधिकारीहरूले त्यसलाई अनैतिकता रोक्नको लागि कदम चालिएको बताएका थिए।

 


प्रकाशित मिति: शुक्रबार, असोज ३, २०८२  १४:१७
प्रतिक्रिया दिनुहोस्
थप विश्व
अमेरिकी प्रतिबन्ध छल्दै रुस–भियतनामबीच गोप्य सम्झौता
अमेरिकी प्रतिबन्ध छल्दै रुस–भियतनामबीच गोप्य सम्झौता शुक्रबार, असोज ३, २०८२
रूसद्वारा ‘क्रूज मिसाइल’ प्रक्षेपण
रूसद्वारा ‘क्रूज मिसाइल’ प्रक्षेपण शुक्रबार, असोज ३, २०८२
ट्रम्प–सी फोन वार्ता : टिकटकको भाग्य र व्यापार सम्झौतामा प्रगतिको आशा
ट्रम्प–सी फोन वार्ता : टिकटकको भाग्य र व्यापार सम्झौतामा प्रगतिको आशा शुक्रबार, असोज ३, २०८२
पाकिस्तानको बलुचिस्तानमा बम विस्फोट, ६ जनाको मृत्यु
पाकिस्तानको बलुचिस्तानमा बम विस्फोट, ६ जनाको मृत्यु शुक्रबार, असोज ३, २०८२
जापानको मुख्य उपभोक्ता मूल्य २.७ प्रतिशतले बढ्यो
जापानको मुख्य उपभोक्ता मूल्य २.७ प्रतिशतले बढ्यो शुक्रबार, असोज ३, २०८२
गाजा युद्धविराम प्रस्तावमा अमेरिकाको भिटो, इजरायललाई समर्थन
गाजा युद्धविराम प्रस्तावमा अमेरिकाको भिटो, इजरायललाई समर्थन शुक्रबार, असोज ३, २०८२
लोकप्रिय
  • Week
  • Month
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
जेन–जी आन्दोलनका कारण वैदेशिक रोजगार क्षेत्र ठप्प
जेन–जी आन्दोलनका कारण वैदेशिक रोजगार क्षेत्र ठप्प
आगोबाट जोगिएका फाइल उठाएर सेवा दिँदै विभाग
आगोबाट जोगिएका फाइल उठाएर सेवा दिँदै विभाग
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
पाँच हजारभन्दा बढी गीत गाएर अस्ताइन् गायिका गोले, अन्तिम संस्कारमा राज्यको बेवास्ता
पाँच हजारभन्दा बढी गीत गाएर अस्ताइन् गायिका गोले, अन्तिम संस्कारमा राज्यको बेवास्ता
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP