Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #कोटगाउँ_खेलमैदान
  • #खेलमैदान
  • #मलुवा_पोखरी
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • दलहरुमा संयमताको खाँचो
दलहरुमा संयमताको खाँचो
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, असोज ३, २०८२

भदौ २३ गते जेनजी विद्रोह भयो । उक्त समयमा सरकारको नेतृत्वमा थिए एमाले अध्यक्ष केपी शर्मा ओली । ओलीलाई साथ दिइरहेको ठुलो दल थियो नेपाली कांग्रेस । प्रमुख प्रतिपक्षी दल थियो माओवादी केन्द्र । विकसित राजनीतिक घटनाक्रमका कारण यी तीनै दलको वरीयता अहिले गुमेको छ । संसद विघटन भएसँगै सत्ताको शक्तिमा रहेका यी दल सडकमा पुगेको छ ।

जेनजी विद्रोहसँगै प्रशासनिक केन्द्रहरु ध्वस्त भएका छन् भने राजनीतिक दलका नेताहरुको घर पनि जलेका छन् । राजनीतिक दलका मुख्यालयहरुमा आगजनी भएका छन् । यही मेसोमा राजनीतिक दलका नेताहरु एकपछि अर्को सार्वजनिक हुन थालेका छन् । मंगलबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल पेरिसडाँडामा देखिए । त्यसैगरी बिहीबार दाहालले भिडियो सन्देश जारी गरे । 

प्रधानमन्त्रीबाट राजीनामा दिएर सेनाको सुरक्षामा बसेका एमाले अध्यक्ष केपी शर्मा ओली पनि सार्वजनिक भएका छन् । संविधान दिवसको अवसर पारी ओलीले आफ्ना नेता कार्यकर्तासमक्ष सम्बोधन गर्ने भएका छन् । विद्रोहकै क्रममा प्रदर्शनकारीले शीर्ष तीन नेताको खोजी गरेका थिए । जसक्रममा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आफ्नै निवासमा कुटिए । परराष्ट्रमन्त्री डा आरजु देउवा पनि कुटिए ।

Hardik health

जेनजी विद्रोह अहिले साम्य भएको छ । राष्ट्रपति रामचन्द्र पौडेल र नेपाली सेनाको अहम भूमिका निभाएसँगै स्थिति साम्य बनेको हो । दलविरुद्ध जेनजीले ओकलेको आक्रोश एक किसिमले मत्थर भएको छ । राष्ट्रपति र नेपाली सेनाको सुझबुझपूर्ण निर्णयले शान्ति छाएको छ ।

प्रधानमन्त्रीबाट जबरजस्ती हटेका ओलीले पक्कै पनि यो विषय बुझेको हुनुपर्छ । त्यसैले आफ्नो कार्यकर्तालाई उक्साउने अभिव्यक्ति भन्दा पनि आफू र आफ्नो दल सुधार्ने खालको काममा लाग्नु नै वेश देखिन्छ । किनभने मिसन ०८४ मा रहेका दलको लागि चुनाव धेरै पर छैन । फागुन २१ गते चुनाव तोकिएको छ । यो चुनावमा दलसँग असन्तुष्ट मतलाई कसरी रिझाउने र समृद्ध नेपालको अभियानलाई कसरी सफल पार्ने भन्ने विषयमा ओलीले सोच्नु आवश्यक छ ।

अहिले नेपाली कांग्रेसका सभापति देउवा र उनकी पत्नी उपचाररत छन् । कांग्रेस पनि आफ्नो सेनापतिलाई घाइते बनाएकोमा मुर्मुरिएको होला । यो सबै नेताकार्यकर्ताकै कारण भएको हो । अब सबै दलले आफूलाई सुधारको बाटोमा लैजानु आवश्यक छ । जेनजीको आक्रोशलाई थप उमाल्नेभन्दा पनि चिस्याउने र चुनावी वातावरण बनाउनु दलको कर्तव्य हो । जसै नागरिक अगुवाहरुसँगको भेटमा राष्ट्रपति पौडेलले सन्देश पठाएका छन् कि निकै अप्ठेरो परिस्थितिको सामना गरेर व्यवस्था जोगाएको छु, अब यो व्यवस्था जोगाउने पालो दलहरुको । 
 


प्रकाशित मिति: शुक्रबार, असोज ३, २०८२  १२:२२
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
बढ्दो सार्वजनिक ऋणः उपभोगमा होइन, उत्पादनमा लगानी गरौं
बढ्दो सार्वजनिक ऋणः उपभोगमा होइन, उत्पादनमा लगानी गरौं बिहीबार, चैत ५, २०८२
बस भाडा बढाउने तयारी रोक
बस भाडा बढाउने तयारी रोक बुधबार, चैत ४, २०८२
गृहमन्त्रीलाई उपहार र स्वकीयलाई जागिर
गृहमन्त्रीलाई उपहार र स्वकीयलाई जागिर सोमबार, चैत २, २०८२
मध्यपूर्वको राप र श्रमिकको सन्ताप
मध्यपूर्वको राप र श्रमिकको सन्ताप आइतबार, चैत १, २०८२
बदलिँदो राजनीतिः आशा र चुनौतीको दोभान
बदलिँदो राजनीतिः आशा र चुनौतीको दोभान बिहीबार, फागुन २८, २०८२
खाडीका नेपालीलाई सुरक्षाको प्रत्याभूति देऊ
खाडीका नेपालीलाई सुरक्षाको प्रत्याभूति देऊ बुधबार, फागुन २७, २०८२
वायु प्रदूषणबाट बच्न पूर्वतयारी थालौं
वायु प्रदूषणबाट बच्न पूर्वतयारी थालौं मंगलबार, फागुन २६, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
प्रधानमन्त्रीले गरेकाे नियुक्तिमा सुमना श्रेष्ठको टिप्पणी
प्रधानमन्त्रीले गरेकाे नियुक्तिमा सुमना श्रेष्ठको टिप्पणी
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP