Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #राष्ट्रियसभा _ बैठक
  • #नेशनल लाईफ इन्स्योरेन्सक
  • #नेपाल स्टक एक्सचेञ्‍ज
  • #The Fun२sss Show
  • #कमेडी शो
  • #मलेसियान_सिण्डिकेट
  • #सुनचाँदी
  • #विश्व_सहरीकरण_दिवस
Search Here
विश्व
  • Home
  • विश्व
  • सिंहको आक्रमणपछि थाई चिडियाखानामा छानबिन तीव्र
सिंहको आक्रमणपछि थाई चिडियाखानामा छानबिन तीव्र
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, भदौ २७, २०८२

एएफपी- थाइल्यान्डको चर्चित सफारी वल्र्ड चिडियाखानामा सिंहले एक रक्षकलाई मारिदिएपछि यसको शिकारी क्षेत्र अस्थायी रूपमा बन्द गरिएको छ । घटनापछि पार्कको सुरक्षा र पशु व्यवस्थापनबारे छानबिन तीव्र बनेको वन्यजन्तु अधिकारीहरूले जनाएका हुन् ।

एसियाको सबैभन्दा ठूलो खुला चिडियाखानामध्ये एक दाबी गर्ने सफारी वल्र्ड यसले ओराङ्गुटानलाई किकबक्सिङ खेल्न र हात्तीलाई हुला–हुप गर्न बाध्य पार्ने कार्यक्रम प्रस्तुत गर्दै आएकाले पहिले नै विवादमा थियो । बुधबार ५८ वर्षीय दीर्घकालीन रक्षक जियान रङ्गकारासामी गाडीबाट झर्दा सिंहको झुण्डले आक्रमण गरी मारेको थियो । शवपरीक्षणले घाँटी भाँचिनु, धमनी फुट्नु र गहिरा घाउ देखाएको छ ।

‘ट्रम्प’ नामक १० वर्षीय नर सिंहको नेतृत्वमा रहेका पाँच सिंहलाई खोरमा राखी निगरानीमा राखिएको छ । ठूलो बिरालो खण्ड मर्मत तथा सुधार नसकिँदासम्म बन्द हुनेछ । राष्ट्रिय निकुञ्ज विभाग (डिएनपी) का वन्यजन्तु संरक्षण निर्देशक चालर्म पूम्मईका अनुसार निरीक्षणमा क्षतिग्रस्त बार, अपर्याप्त चेतावनी सङ्केत र न्यून सिसिटिभी भेटिएको छ । उनले चिडियाखानाको अनुमतिपत्र गत वर्षको अक्टोबरमै सकिएको र अझै नवीकरण नभएको बताए ।
‘सुरक्षा मापदण्ड पूरा नगरेसम्म यस्तो घटना दोहोरिन सक्छ’, पूम्मईले भने । तर उनले सिंहहरूको वन्य प्रवृत्र् ि‘मेटाउन नसकिने’ बताए ।

Hardik health

चिडियाखानाका एक प्रतिनिधिले अन्य भागहरू खुला रहेको र आगन्तुकहरूका लागि सुरक्षित रहेको बताए । तर संरक्षणवादीहरूले चिडियाखानामाथि सयभन्दा बढी ओराङ्गुटानलाई तस्करीमार्फत ल्याई जबरजस्ती खेल प्रदर्शन गराएको आरोप लगाएका छन् । यस घटनापछि वाइल्डलाइफ फ्रेन्ड्स फाउन्डेसन थाइल्यान्ड (डब्लुएफएफटी) र पिपल फर द एथिकल ट्रिटमेन्ट अफ एनिमल्स (पिइटिए) ले राज्यलाई वन्यजन्तु स्वामित्वमा कडा नियन्त्रण गर्न आग्रह गरेका छन् । थाइल्यान्डमा सिंहको स्वामित्व कानूनी भए पनि हाल करिब पाँच सय सिंह चिडियाखाना, प्रजनन फार्म, पेटिङ क्याफे र निजी घरहरूमा दर्ता छन् । डब्लुएफएफटीका संस्थापक एडविन विकले खतरनाक जनावरको निजी स्वामित्वमै पूर्ण रोक लगाउन माग गर्दै भने,‘सुरक्षा भएको चिडियाखानामै यस्तो हुन्छ भने निजी आँगनमा के हुन्छ ?’

डिएनपीका अर्का निर्देशक सादुदी पुन्पुग्डीले रक्षकलाई विद्युतीय लाठी, उच्च–दबाव पानी नली जस्ता सुरक्षा उपकरण अनिवार्य बनाउनुपर्ने र जोडी प्रणालीमा काम गर्न सल्लाह दिएका  छन् । उनले मापदण्ड कार्यान्वयन सुनिश्चित गर्न देशभरका अन्य चिडियाखाना र निजी सिंह मालिकहरूको निरीक्षण गर्ने बताए ।


प्रकाशित मिति: शुक्रबार, भदौ २७, २०८२  १४:४६
प्रतिक्रिया दिनुहोस्
थप विश्व
श्रीलंकामा वन तथा वन्यजन्तु संरक्षणको लागि ‘वाना सुराकुमा’कार्यक्रम सुरु
श्रीलंकामा वन तथा वन्यजन्तु संरक्षणको लागि ‘वाना सुराकुमा’कार्यक्रम सुरु सोमबार, कात्तिक १७, २०८२
जर्मन स्टार्टअपले गर्याे पूर्ण स्वचालित रोबोटिक रेस्टुरेन्ट  सार्वजनिक
जर्मन स्टार्टअपले गर्याे पूर्ण स्वचालित रोबोटिक रेस्टुरेन्ट सार्वजनिक सोमबार, कात्तिक १७, २०८२
मुद्दा समाधानका लागि उत्तर कोरियाली नेतासँग भेट गर्न जापानी प्रधानमन्त्री भेट गर्न आग्रह
मुद्दा समाधानका लागि उत्तर कोरियाली नेतासँग भेट गर्न जापानी प्रधानमन्त्री भेट गर्न आग्रह सोमबार, कात्तिक १७, २०८२
एआई ‘म्याचमेकिङ’ सेवाबाट एक वर्षमा ९४ विवाह
एआई ‘म्याचमेकिङ’ सेवाबाट एक वर्षमा ९४ विवाह सोमबार, कात्तिक १७, २०८२
इरान–रुस साझेदारीमा आठ नयाँ आणविक संयन्त्र निर्माण गरिने
इरान–रुस साझेदारीमा आठ नयाँ आणविक संयन्त्र निर्माण गरिने सोमबार, कात्तिक १७, २०८२
राष्ट्रपति सिबाट ली जे म्योङलाई  साओमी स्मार्टफोन  उपहार
राष्ट्रपति सिबाट ली जे म्योङलाई साओमी स्मार्टफोन उपहार सोमबार, कात्तिक १७, २०८२
पाकिस्तानले आणविक हतियार परीक्षण गरेको ट्रम्पको खुलासा
पाकिस्तानले आणविक हतियार परीक्षण गरेको ट्रम्पको खुलासा सोमबार, कात्तिक १७, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
सुनचाँदीको भाउ निरन्तर घट्ँदै
सुनचाँदीको भाउ निरन्तर घट्ँदै
पहिलो नेपाली मुक्तक एल्बम सार्वजनिक
पहिलो नेपाली मुक्तक एल्बम सार्वजनिक
हात्ती आयो हात्ती आयो फुस्सा
हात्ती आयो हात्ती आयो फुस्सा
सीमित म्यानपावर कम्पनीले मात्रै कामदार पठाउन पाउने गरी तोकियो मापदण्ड 
सीमित म्यानपावर कम्पनीले मात्रै कामदार पठाउन पाउने गरी तोकियो मापदण्ड 
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP