Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #परमानन्द_झा
  • #‘रिमै’ चलचित्र
  • #किम_जु
  • #किम_जोङ_उन
  • #न्वांगी_पर्व
  • #इजरायल_रोजगार
  • #त्रिभुवन_अन्तर्राष्ट्रिय_विमानस्थल
  • #सामाजिक सञ्जाल
  • #तामाखानी
Search Here
विश्व
  • Home
  • विश्व
  • चिनियाँ नागरिकहरूलाई नासा प्रवेशमा रोक
चिनियाँ नागरिकहरूलाई नासा प्रवेशमा रोक
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, भदौ २७, २०८२

एजेन्सी -  अमेरिकी अन्तरिक्ष अन्वेषण एजेन्सी नासाले आफ्नो केन्द्रमा वैध अमेरिकी भिसा भएका चिनियाँ नागरिकहरूको प्रवेशमा रोक लगाएको छ । नासाको याे कदमले विश्वको सबैभन्दा सम्मानित अन्तरिक्ष अनुसन्धान केन्द्रहरूमध्ये एकमा काम गर्नबाट चिनियाँहरूलाई प्रभावकारी रूपमा रोकेको छ । 

ब्लूमबर्गले स्रोतहरूलाई उद्धृत गर्दै छापेको समाचार अनुसार नासामा ठेकेदार वा अनुसन्धानमा योगदान दिने विद्यार्थीहरूको रूपमा मात्र काम गर्न सक्ने चिनियाँ नागरिकहरूले सेप्टेम्बर ५ मा नासाको प्रणाली र सुविधाहरूमा सबै पहुँच गुमाएका छन् । 

एजेन्सीले गरिरहेका कामहरूको सुरक्षा सुनिश्चित गर्न चिनियाँ नागरिकहरूलाई नासाका अन्वेषण केन्द्र, सामग्री र नेटवर्कहरूको प्रयोग गर्नबाट रोक लगाइएको नासाले समेत पुष्टि गरेको छ । पछिल्लो समय चीनले आफ्नो अन्तरिक्ष कार्यक्रमलाई द्रुत रूपमा बढाइरहेको छ ।

Hardik health

यसबाट अमेरिका अरू सतर्क भएको छ । अन्तरिक्ष अन्वेषणमा विश्वका दुई ठुला अर्थतन्त्रहरू बिचको दौड बढिरहेकै समयमा नासाले यो निर्णय गरेको हो । यसअघि नै चिनियाँ अन्तरिक्ष यात्रीहरूलाई अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसन (आईएसएस)बाट बहिष्कार गरिएको छ । अमेरिकाले नासालाई चीनसँग आफ्नो डेटा साझा गर्नबाट रोक लगाएको थियो ।  राष्ट्रिय सुरक्षा चिन्ताका कारण दुई पक्षहरू बिचको वैज्ञानिक सहकार्यमा कमी भएकै समयमा नासाको पछिल्लो निर्णय आएको हो ।


प्रकाशित मिति: शुक्रबार, भदौ २७, २०८२  १२:००
प्रतिक्रिया दिनुहोस्
थप विश्व
आगामी दुई वर्षमा तेलको माग दैनिक १३-१४ लाख ब्यारेलले बढ्ने ओपेक प्रतिवेदन
आगामी दुई वर्षमा तेलको माग दैनिक १३-१४ लाख ब्यारेलले बढ्ने ओपेक प्रतिवेदन शुक्रबार, भदौ २७, २०८२
जापानमा शतायुको संख्या झण्डै एक लाख, ९० प्रतिशत महिला
जापानमा शतायुको संख्या झण्डै एक लाख, ९० प्रतिशत महिला शुक्रबार, भदौ २७, २०८२
ट्रम्पको दबाबले हामीलाई असर पार्दैन : नोबेल समिति
ट्रम्पको दबाबले हामीलाई असर पार्दैन : नोबेल समिति शुक्रबार, भदौ २७, २०८२
नारोलाई २७ वर्ष जेल सजाय, ब्राजिल विभाजित
नारोलाई २७ वर्ष जेल सजाय, ब्राजिल विभाजित शुक्रबार, भदौ २७, २०८२
उत्तर कोरियाकी किम जु ए ‘मान्यता प्राप्त उत्तराधिकारी’ : सियोल
उत्तर कोरियाकी किम जु ए ‘मान्यता प्राप्त उत्तराधिकारी’ : सियोल बिहीबार, भदौ २६, २०८२
‘लोकतन्त्रका लागि खतरा’ : ट्रम्पका सहयोगी चार्ली किर्कको हत्या प्रकरणमा विश्व प्रतिक्रिया
‘लोकतन्त्रका लागि खतरा’ : ट्रम्पका सहयोगी चार्ली किर्कको हत्या प्रकरणमा विश्व प्रतिक्रिया बिहीबार, भदौ २६, २०८२
लोकप्रिय
  • Week
  • Month
बन्द गरेका २६ सामाजिक सञ्जालमध्ये ८ वटा सम्पर्क
बन्द गरेका २६ सामाजिक सञ्जालमध्ये ८ वटा सम्पर्क
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
फरार कैदीवन्दीलाई आत्मसमर्पणको आग्रह
फरार कैदीवन्दीलाई आत्मसमर्पणको आग्रह
सिटिजन्स बैंकको लिडरसिप कार्यक्रम  लुम्बिनीमा सम्पन्न
सिटिजन्स बैंकको लिडरसिप कार्यक्रम लुम्बिनीमा सम्पन्न
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
राष्ट्रिय समृद्धिका लागि युवा
राष्ट्रिय समृद्धिका लागि युवा
 अन्नपूर्ण, मालिका र मङ्गलाका प्रशासकीय भवन बन्न सकेनन्
 अन्नपूर्ण, मालिका र मङ्गलाका प्रशासकीय भवन बन्न सकेनन्
एनएमएको  निर्वाचनमा चार जना सदस्य पदका उम्मेदवारको संयुक्त सन्देश
एनएमएको  निर्वाचनमा चार जना सदस्य पदका उम्मेदवारको संयुक्त सन्देश
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP