काठमाडाैं - बागमती प्रदेशका चारवटै मन्त्रालयमा प्रदर्शनकारीले आगजनी गरेका छन्।
मकवानपुरको हेटौँडामा रहेको मन्त्रालयमा प्रदर्शनकारीले आगजनी गरेका हुन्।
कृषि मन्त्रालय, भौतिक पूर्वधानमन्त्रालय, श्रम रोजगार मन्त्रालय र खानेपानी, ऊर्जा तथा सिंचाइ मन्त्रालय रहेको भवनमा प्रदर्शनकारीले आगो लगाएका हुन्।