काठमाडाैं - नेकपा (एमाले)को पार्टी कार्यालय प्रदर्शनकारीहरूले कब्जा गरेका छन् ।
प्रदर्शन गरेपछि प्रहरीले हवाई फायर गरेको छ ।
ललितपुरस्थित एमालेको केन्द्रीय कार्यालय आन्दोलनकारीले नियन्त्रणमा लिएका छन् ।
आन्दोलनकारीले नियन्त्रण लिएपछि च्यासल क्षेत्र तनावग्रस्त रहेको छ ।
प्रहरीले आन्दोलनकारीलाई नियन्त्रणमा लिन नसकेपछि कब्जा गरेका हुन् । प्रहरीले ५ राउण्ड हवाई फायर गरेको थियो ।