Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #न्वांगी_पर्व
  • #बाढी
  • #पञ्जाब
  • #निजामती सेवा विधेयक
  • #‘रिमै’ चलचित्र
  • #प्रतिनिधिसभा_बैठक
  • #सामाजिक सञ्जाल
  • #तामाखानी
  • #महालक्ष्मी _बैंक
Search Here
समाचार
  • Home
  • समाचार
  • गोकर्णेश्वर र पशुपति क्षेत्रमा सोह्र श्राद्ध गर्नेको घुइँचो
गोकर्णेश्वर र पशुपति क्षेत्रमा सोह्र श्राद्ध गर्नेको घुइँचो
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, भदौ २३, २०८२

काठमाडौं-  गोकर्णेश्वर र पशुपति क्षेत्रमा सोह्र श्राद्ध गर्नेको घुइँचो भएको छ । आश्विन कृष्ण प्रतिपदा अर्थात् पितृ पक्षको पहिलो दिन आज बिहानदेखि राजधानीका गोकर्णेश्वर उत्तरगया र पशुपति क्षेत्रमा पितृका नाममा श्राद्ध गर्नेको घुइँचो लागेको हो ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले स्वीकृति दिएका पात्रो (पञ्चाङ्ग) मा आज पितृ पक्ष आरम्भका दिन प्रतिपदा तिथि श्राद्ध गर्नुपर्ने उल्लेख छ । त्यसैअनुसार प्रतिपदा तिथिमा पिता बितेका परिवारका सदस्यहरू गोकर्णेश्वर उत्तरगया र पशुपति क्षेत्रमा पितृलाई श्रद्धासाथ तर्पण, सिदादान र पिण्डदान गर्न जम्मा भएका हुन् । आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदाका सोह्र तिथिमा पितृप्रति श्रद्धाभाव प्रकट गर्न श्राद्ध गर्ने गरिएकाले सोह्र श्राद्ध पनि भन्ने गरिएको हो ।

यो पक्षमा गोकर्णेश्वरमा लाखौँ भक्तजन दिवङ्गत पितृका नाममा श्राद्ध गर्न जम्मा हुने गरेकाले त्यसै अनुसार व्यवस्था गरिएको गोकर्णेश्वर मन्दिर क्षेत्र प्रबन्ध समितिको अध्यक्षसमेत रहनुभएका गोकर्णेश्वर नगरपालिका-४ का अध्यक्ष जयराम महतले जानकारी दिए । ‘यहाँ श्राद्ध गर्न आउने भक्तजनका लागि समितिले नै छनोट गरिएका ब्राह्मणको पनि व्यवस्था गरिएका छ ,’ उनले भने । 

Hardik health

यसैगरी, पशुपति क्षेत्रमा आउने भक्तजनका लागि पनि पशुपति क्षेत्र विकास कोषले सबै व्यवस्था मिलाएको सूचना अधिकारी अनिता भट्टले जानकारी दिए । पशुपति क्षेत्रमा सबै खालका चाडपर्वका लागि व्यवस्था गर्ने गरिएको छ ।  राजधानीमा धेरै मानिस डेरा लिएर बस्ने गरेकाले श्राद्ध गर्न ठाउँका कारण अप्ठ्यारो पर्ने भएपछि गोकर्णेश्वर र पशुपति क्षेत्रमा गएर श्राद्ध गर्छन् । आफ्नै घर वा तीर्थस्थलमा गएर श्राद्ध गर्नुपर्ने मान्यता राख्नेह? यस्ता स्थानमा गएर पितृप्रति श्रद्धा प्रकट गर्ने गर्छन् । ठूला चाडपर्व मनाउनुअघि पितृप्रति श्रद्धाभाव प्रकट गर्न सोह्र श्राद्ध गर्ने गरिएको समितिका सदस्य एवं धर्मशास्त्रविद् प्राडा देवमणि भट्टराईले बताए ।


प्रकाशित मिति: सोमबार, भदौ २३, २०८२  १३:२२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
ट्रमामा थप दुईको मृत्यु, मृतकको संख्या १७ पुग्यो
ट्रमामा थप दुईको मृत्यु, मृतकको संख्या १७ पुग्यो सोमबार, भदौ २३, २०८२
सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाउने निर्णय स्थगन गर्न सर्वोच्च बारको माग
सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाउने निर्णय स्थगन गर्न सर्वोच्च बारको माग सोमबार, भदौ २३, २०८२
सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाउने निर्णय स्थगन गर्न सर्वोच्च बारको माग
सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाउने निर्णय स्थगन गर्न सर्वोच्च बारको माग सोमबार, भदौ २३, २०८२
आन्दोलनमा बालबालिकाको प्रयोग नगर्न अभियानकर्मी आग्रह
आन्दोलनमा बालबालिकाको प्रयोग नगर्न अभियानकर्मी आग्रह सोमबार, भदौ २३, २०८२
ट्विटरले नेपालमा दर्ता गर्न अस्वीकार
ट्विटरले नेपालमा दर्ता गर्न अस्वीकार सोमबार, भदौ २३, २०८२
‘जेनजी’को माग तत्काल सम्बोधन गर्न माओवादीको आग्रह 
‘जेनजी’को माग तत्काल सम्बोधन गर्न माओवादीको आग्रह  सोमबार, भदौ २३, २०८२
पोखरामा निषेधाज्ञा जारी
पोखरामा निषेधाज्ञा जारी सोमबार, भदौ २३, २०८२
लोकप्रिय
  • Week
  • Month
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
पाँच हजारभन्दा बढी गीत गाएर अस्ताइन् गायिका गोले, अन्तिम संस्कारमा राज्यको बेवास्ता
पाँच हजारभन्दा बढी गीत गाएर अस्ताइन् गायिका गोले, अन्तिम संस्कारमा राज्यको बेवास्ता
रौतहटमा हराएका तीन वर्षीय बालक मृत फेला
रौतहटमा हराएका तीन वर्षीय बालक मृत फेला
मुकेश प्रधानको 'भक्कानिएको मुटु'
मुकेश प्रधानको 'भक्कानिएको मुटु'
बन्द गरेका २६ सामाजिक सञ्जालमध्ये ८ वटा सम्पर्क
बन्द गरेका २६ सामाजिक सञ्जालमध्ये ८ वटा सम्पर्क
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
राष्ट्रिय समृद्धिका लागि युवा
राष्ट्रिय समृद्धिका लागि युवा
 अन्नपूर्ण, मालिका र मङ्गलाका प्रशासकीय भवन बन्न सकेनन्
 अन्नपूर्ण, मालिका र मङ्गलाका प्रशासकीय भवन बन्न सकेनन्
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP