काठमाडाैं - जेन जीहरुको प्रदर्शन संसद भवन अगाडी पुगेकाे छ । जेन जीहरुको प्रदर्शन गर्दै ब्यारिकेड्स तोडेर संसद भवनको गेटमा पुगेका हुन् ।
संसद भवन अगाडी जेन जीहरुले ब्यारिकेड्स तोडेर प्रदर्शन गर्न पुगेपछि प्रहरीले पानीको फोहरा र अश्रु ग्यास प्रयोग गरेको छ ।