Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मध्यपहाडी लोकमार्ग
  • #बाल_श्रममुक्त
  • #बाढी
  • #पञ्जाब
  • #निजामती सेवा विधेयक
  • #न्वांगी_पर्व
  • #प्रतिनिधिसभा_बैठक
  • #काबेली_खोला
  • #राजमार्ग_ठप्प
Search Here
विश्व
  • Home
  • विश्व
  • गाजामा इजरायली कारबाही यथावत, युद्धविराम प्रस्ताव अस्वीकार
गाजामा इजरायली कारबाही यथावत, युद्धविराम प्रस्ताव अस्वीकार
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, भदौ १९, २०८२
Hardik health

सिन्ह्वा - इजरायलले हमासद्वारा प्रस्ताव गरिएको युद्धविराम सम्झौतालाई अस्वीकार गर्दै गाजा सहरमा सैन्य कारबाही जारी राख्ने स्पष्ट सङ्केत दिएको छ । हमासले बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै इजरायली बन्धकहरूको रिहाइ सँगै प्यालेस्टाइनी बन्दीहरूको अदलाबदल, गाजाबाट इजरायली फौजको फिर्ता, सीमाना नाकाहरू पुनः सञ्चालन, मानवीय सहायता आपूर्ति र गाजाको पुनर्निर्माण कार्य प्रारम्भ गर्ने प्रस्तावसहित एक व्यापक सम्झौता प्रस्तुत गरेको थियो ।

त्यसका अतिरिक्त, हमासले प्राविधिक विज्ञहरूको सहभागितामा स्वतन्त्र राष्ट्रिय प्रशासन गठन गरी गाजाको नागरिक प्रशासन सम्हाल्ने प्रस्ताव समेत अघि सारेको थियो । तर इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले उक्त प्रस्तावलाई ‘सिर्फ प्रचारात्मक चाल’ मात्र भएको भन्दै खारेज गरेका छन् ।

प्रधानमन्त्रीको कार्यालयद्वारा जारी विज्ञप्तिमा इजरायलले तब मात्र युद्ध अन्त्य गर्न सहमति जनाउनेछ जब हमासले गाजामा इजरायली सुरक्षाको पूर्ण नियन्त्रण स्वीकार गर्ने, गाजा क्षेत्रलाई पूर्ण रूपमा निरस्त्रीकरण गर्ने, गैर–प्यालेस्टाइनी प्रशासन गठन गर्ने र सबै इजरायली बन्धकहरूलाई मुक्त गर्ने जस्ता शर्तहरू पूरा गर्ने भनिएको छ ।इजरायलको यो अडानले युद्धको अवस्था थप जटिल बन्ने सङ्केत दिएको छ, जसले गाजाको अवस्था झनै संकटपूर्ण बन्न सक्ने देखिन्छ ।
 


प्रकाशित मिति: बिहीबार, भदौ १९, २०८२  १३:४४
प्रतिक्रिया दिनुहोस्
थप विश्व
जेलेन्स्कीद्वारा पुटिनको मस्को बैठक प्रस्ताव अस्वीकार, किएभमा आमन्त्रण
जेलेन्स्कीद्वारा पुटिनको मस्को बैठक प्रस्ताव अस्वीकार, किएभमा आमन्त्रण आइतबार, भदौ २२, २०८२
युक्रेनका लागि पश्चिमा सुरक्षा प्रत्याभूतिको प्रस्ताव रूसद्वारा अस्वीकार
युक्रेनका लागि पश्चिमा सुरक्षा प्रत्याभूतिको प्रस्ताव रूसद्वारा अस्वीकार शुक्रबार, भदौ २०, २०८२
थाई संसद्ले नयाँ प्रधानमन्त्री छान्दै
थाई संसद्ले नयाँ प्रधानमन्त्री छान्दै शुक्रबार, भदौ २०, २०८२
एक सय दुई वर्षीय कोकिची अकुजावाद्वारा माउन्ट फुजी आरोहण गरी विश्व कीर्तिमान 
एक सय दुई वर्षीय कोकिची अकुजावाद्वारा माउन्ट फुजी आरोहण गरी विश्व कीर्तिमान  शुक्रबार, भदौ २०, २०८२
कङ्गोमा इबोलाको नयाँ प्रकोप, १५ जनाको मृत्यु
कङ्गोमा इबोलाको नयाँ प्रकोप, १५ जनाको मृत्यु शुक्रबार, भदौ २०, २०८२
पेरूका पूर्वराष्ट्रपति टोलेडोलाई १३ वर्षको जेल सजाय
पेरूका पूर्वराष्ट्रपति टोलेडोलाई १३ वर्षको जेल सजाय बिहीबार, भदौ १९, २०८२
भारत सरकारकाे नयाँ कानुन ,नेपाल नागरिकहरुमा लागु नहुने
भारत सरकारकाे नयाँ कानुन ,नेपाल नागरिकहरुमा लागु नहुने बिहीबार, भदौ १९, २०८२
लोकप्रिय
  • Week
  • Month
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
पाँच हजारभन्दा बढी गीत गाएर अस्ताइन् गायिका गोले, अन्तिम संस्कारमा राज्यको बेवास्ता
पाँच हजारभन्दा बढी गीत गाएर अस्ताइन् गायिका गोले, अन्तिम संस्कारमा राज्यको बेवास्ता
डा. राईका तीन कृति एकैसाथ लोकार्पण
डा. राईका तीन कृति एकैसाथ लोकार्पण
मुकेश प्रधानको 'भक्कानिएको मुटु'
मुकेश प्रधानको 'भक्कानिएको मुटु'
रौतहटमा हराएका तीन वर्षीय बालक मृत फेला
रौतहटमा हराएका तीन वर्षीय बालक मृत फेला
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
राष्ट्रिय समृद्धिका लागि युवा
राष्ट्रिय समृद्धिका लागि युवा
 अन्नपूर्ण, मालिका र मङ्गलाका प्रशासकीय भवन बन्न सकेनन्
 अन्नपूर्ण, मालिका र मङ्गलाका प्रशासकीय भवन बन्न सकेनन्
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP