Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #कोटगाउँ_खेलमैदान
  • #खेलमैदान
  • #नेपाली_कांग्रेस
  • #मलुवा_पोखरी
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • राजमार्गमा सूचना प्रणाली प्रभावकारी बनाऊ
राजमार्गमा सूचना प्रणाली प्रभावकारी बनाऊ
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, भदौ ८, २०८२

बर्खाको समयमा मुलुकका अधिकांश राजमार्गहरु जोखिमपूर्ण हुन्छन् । ठूलो वर्षात्का कारण आउने बाढीपहिरोले हरेक वर्ष राजमार्गमा ठूलो धनजनको क्षति पुर्याउँछ । जसको उदाहरण २०८१ असोज दोस्रो साता बिपी राजमार्गमा बाढीपहिरोले पुर्याएको क्षतिलाई लिँदा काफी हुन्छ । उक्त राजमार्गअन्तर्गत भकुण्डे-सिन्धुली सडकखण्ड क्षतविक्षत बन्यो । सयौं सवारीसाधनका हजारौं यात्रीलगायत अलपत्रमा परे । राजमार्गको विभिन्न स्थानमा बाढीपहिरोले सडक अवरुद्ध हुँदा सडकखण्डका बीचमा अलपल परेका यात्रीलाई स्थानीय तह र जिल्ला प्रशासन कार्यालयको पहलमा हवाई उद्धार गर्नुपरेको थियो ।

बिपी राजमार्गमात्रै होइन, अन्य राजमार्गहरुको अवस्था हरेक बर्खाको समयमा यस्तै हुने गर्दछ । हरेक वर्ष ठूलो धनजनको क्षति पुर्याउँदै आएको भए पनि यस्तो क्षति न्यूनीकरणमा सरकारले प्रभावकारी काम गर्न सकेको देखिँदैन । जोखिम न्यूनीकरणका लागि काम गरिरहेको दाबी गरे पनि नतिजा देखिएको छैन ।  त्यसो त सरकारले विपद् जोखिम न्यूनीकरणका लागि छुट्टै प्राधिकरण नै गठन गरेको छ । उक्त प्राधिकरणले बाढीपहिरो, हावाहुरीजस्ता विपद्को सम्भावित जोखिमबारे पूर्वसूचना प्रवाह गर्दै आएको छ । यस्तै मौसमसम्बन्धी पूर्वानुमान जल तथा मौसम विज्ञान विभागले दिँदै आएको छ । तर, यस्ता पूर्वसूचनाहरु अपेक्षाकृत प्रभावकारी बन्न सकेको छैन । जसले गर्दा धेरै क्षति हुने गरेका घटनाहरु प्रशस्त छन् । 

अर्को महŒवपूर्ण कुरा राजमार्गहरुमा यात्रीलाई सूचित गराउने आकष्मिक सूचना प्रणालीलाई चुस्त बनाउनुपर्ने हो । तर, जोडिएका सूचना प्रणालीसमेत सरकारले समयमा मर्मत नगर्दा प्रयोगहीन बनेको पाइएको छ । यस्तो अवस्था बिपी राजमार्गमासमेत देखिएको हो । सिन्धुलीबाट काठमाडौंतर्फ आउने र काठमाडौंबाट त्यसतर्फ जाने यात्रीलाई सडक अवरुद्ध एवं जोखिमपूर्ण रहेको सूचना दिन जडान गरिएको सूचना प्रणाली विगत पाँच वर्षदेखि नै प्रयोगविहीन बनेको पाइएको छ । यो सडक विभागको ठूलो लापारवाही हो । गत वर्षको बाढीको समयमा उक्त राजमार्ग भएर यात्रारत यात्रुहरुलाई आकष्मिक सूचना प्रवाह गरेको भए उनीहरुले सास्ती बेहोर्नुपर्ने थिएन ।

Hardik health

राजमार्गलाई सुरक्षित बनाउने योजना कार्यान्वयनमा जिम्मेवार नबन्दा यस्तो बेथिति देखिएको हो । जसको मारमा जनता परिरहेका छन् । राजमार्गमा डिजिटल बोर्ड देखाउनलाई मात्रै जडान गर्ने होइन, त्यसलाई अद्यावधिक गरी प्रभावकारी सूचना प्रवाह गर्ने माध्यम बनाउन जरुरी छ । नागरिकको सुरक्षाका लागि त्यस्तो सूचना प्रणाली अत्यावश्यक छ । सबै राजमार्गहरुमा सूचना प्रणालीलाई चुस्त बनाइ सुरक्षित यात्रा सुनिश्चित गर्न र सम्भावित जोखिमबाट बचाउन राज्य जिम्मेवार बन्नुपर्छ । यसतर्फ सरकारको ध्यान जाओस् ।
 


प्रकाशित मिति: आइतबार, भदौ ८, २०८२  १४:०३
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
बढ्दो सार्वजनिक ऋणः उपभोगमा होइन, उत्पादनमा लगानी गरौं
बढ्दो सार्वजनिक ऋणः उपभोगमा होइन, उत्पादनमा लगानी गरौं बिहीबार, चैत ५, २०८२
बस भाडा बढाउने तयारी रोक
बस भाडा बढाउने तयारी रोक बुधबार, चैत ४, २०८२
गृहमन्त्रीलाई उपहार र स्वकीयलाई जागिर
गृहमन्त्रीलाई उपहार र स्वकीयलाई जागिर सोमबार, चैत २, २०८२
मध्यपूर्वको राप र श्रमिकको सन्ताप
मध्यपूर्वको राप र श्रमिकको सन्ताप आइतबार, चैत १, २०८२
बदलिँदो राजनीतिः आशा र चुनौतीको दोभान
बदलिँदो राजनीतिः आशा र चुनौतीको दोभान बिहीबार, फागुन २८, २०८२
खाडीका नेपालीलाई सुरक्षाको प्रत्याभूति देऊ
खाडीका नेपालीलाई सुरक्षाको प्रत्याभूति देऊ बुधबार, फागुन २७, २०८२
वायु प्रदूषणबाट बच्न पूर्वतयारी थालौं
वायु प्रदूषणबाट बच्न पूर्वतयारी थालौं मंगलबार, फागुन २६, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP