Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवि लामिछाने
  • #राजेन्द्र लिङ्देन
  • #राष्ट्रिय सभा निर्वाचन
  • #प्रशान्त तामाङ
  • #‘शिवांश’
  • #आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान
  • #नेपाली कांग्रेस
  • #फोक्सिङटार
  • #नेकपा_एमाले
Search Here
विश्व
  • Home
  • विश्व
  • चुनावी विवरण सार्वजनिक
चुनावी विवरण सार्वजनिक
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, भदौ ५, २०८२

एएफपी- म्यान्माको जुन्ताद्वारा नयाँ चुनावी विवरण सार्वजनिक भएको छ । म्यान्माको सत्तामा रहेको सेनाले बिहीबार लामो समयदेखि प्रतीक्षित डिसेम्बरको निर्वाचनबारे विवरण सार्वजनिक गरेको हो । 

सेनाले पहिलो चरणको मतदानमा करिब एक तिहाइ जनसङ्ख्या समेटिने बताएको छ । सैन्य नेतृत्वले यसै हप्ता चुनाव चरणबद्ध रूपमा गरिने घोषणा गरेको थियो । पहिलो चरण डिसेम्बर २८ देखि सुरु हुनेछ । सेनाले यसलाई युद्धको थकानबाट उद्धारको उपायका रूपमा प्रस्तुत गरेको छ । म्यान्मामा सन् २०२१ को विद्रोहपछि सेनाले सत्ता कब्जा गरेदेखि देश लगातार द्वन्द्वमा परेको छ ।तर, अझै पनि देशका धेरै क्षेत्र सेनाको नियन्त्रणबाहिर रहेका छन् । लोकतान्त्रिक नेत्री आङ सान सुकी जेलमा छन् । संयुक्त राष्ट्रसङ्घका एक विज्ञले यो निर्वाचनलाई निरन्तर सैनिक शासनलाई लुकाउन गरिएको ‘धोखाधडी’ भनेका छन् ।

सेनाले पूर्ण चुनावी तालिका अझै तय गरेको छैन । तर, राज्य सञ्चालित मिडियामा प्रकाशित सूचनाअनुसार पहिलो चरणको मतदान म्यान्माका तीन ३० टाउनसिपमध्ये एक सय दुईमा हुनेछ । यसमा राजधानी नेपिडोका सबै बस्तीहरू, व्यावसायिक राजधानी र सबैभन्दा ठूलो शहर याङ्गुनसहित करिब २५ लाख जनसङ्ख्या भएका क्षेत्रमा मतदान हुने उल्लेख छ । तर, ग्लोबल न्यु लाइट अफ म्यानमामा प्रकाशित विवरणले अझै पनि विद्रोहीहरूसँग सङ्घर्ष भइरहेका क्षेत्रमा सेनाले चुनाव गराउने ठूलो महत्त्वाकांक्षा नराखेको भन्ने देखाउँछ । जस्तै, पश्चिमी राखाइन राज्यमा स्थानीय जातीय सशस्त्र समूह अराकान सेनाले लगभग सम्पूर्ण नियन्त्रण लिएको छ । त्यहाँका १७ मध्ये केवल तीन टाउनसिपमा मात्र पहिलो चरणमा मतदान हुनेछ । त्यस्तै, उत्तरको सागिङ क्षेत्र प्रजातन्त्र समर्थक गुरिल्लाहरूको मुख्य गढ मानिन्छ । त्यहाँ पनि जम्मा एक तिहाइ क्षेत्रमा मात्र मतदान हुनेछ । जुन्ताले बाँकी चरणहरूको मिति घोषणा गरेको छैन, न त कुन बस्तीहरूमा मतदान हुनेछ भन्ने स्पष्ट पारेको छ । सन् २०२० को अन्तिम आमनिर्वाचनमा सुकीको पार्टीले ठूलो बहुमतले जितेको थियो । त्यसपछि सेनाले अप्रमाणित धाँधलीको आरोप लगाउँदै उहाँको सरकारलाई हटाएर सत्ता कब्जा गरेको थियो ।

Hardik health

हालैका हप्ताहरूमा सेनाले आफ्ना विरोधीहरूविरुद्ध साना–साना सैन्य सफलता पाएको दाबी गरेको छ । यसले चुनावअघि भूमि पुनः नियन्त्रणमा लिन खोजिरहेको छ । यस्तै, सेनाले निर्वाचनको आलोचना गर्ने वा प्रदर्शन गर्नेहरूलाई १० वर्षसम्म जेल सजाय दिने कानून पनि ल्याएको छ ।


 


प्रकाशित मिति: बिहीबार, भदौ ५, २०८२  १२:२९
प्रतिक्रिया दिनुहोस्
थप विश्व
के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता
के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता बुधबार, पुस ३०, २०८२
कङ्गोमा भारी वर्षा, १८ जनाको मृत्यु, ३० भन्दा बढी बेपत्ता
कङ्गोमा भारी वर्षा, १८ जनाको मृत्यु, ३० भन्दा बढी बेपत्ता बुधबार, पुस ३०, २०८२
गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ
गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ बुधबार, पुस ३०, २०८२
‘१० मिनेटभित्र डेलिभरी’ सेवा बन्द गर्न निर्देशन
‘१० मिनेटभित्र डेलिभरी’ सेवा बन्द गर्न निर्देशन बुधबार, पुस ३०, २०८२
इरानलाई स्थिरतामा चीनको समर्थन, अमेरिकी करको आलोचना
इरानलाई स्थिरतामा चीनको समर्थन, अमेरिकी करको आलोचना बुधबार, पुस ३०, २०८२
सन् २०२५ मा प्राकृतिक प्रकोपले मानव जीवन र अर्थतन्त्र प्रभावित: प्रतिवेदन
सन् २०२५ मा प्राकृतिक प्रकोपले मानव जीवन र अर्थतन्त्र प्रभावित: प्रतिवेदन बुधबार, पुस ३०, २०८२
जापानमा फेब्रुअरीमा मध्यावधि चुनाव घोषणा गर्ने तयारी
जापानमा फेब्रुअरीमा मध्यावधि चुनाव घोषणा गर्ने तयारी बुधबार, पुस ३०, २०८२
लोकप्रिय
  • Week
  • Month
कामदार भित्र्याउन लिथुआनियाको आप्रवासी नीति संशोधन
कामदार भित्र्याउन लिथुआनियाको आप्रवासी नीति संशोधन
पर्यटकको मन लोभ्याउँदै ऐतिहासिक दुगुनागढी
पर्यटकको मन लोभ्याउँदै ऐतिहासिक दुगुनागढी
एनआईसी एशिया बैंकको लकर सेवामा विशेष छुट
एनआईसी एशिया बैंकको लकर सेवामा विशेष छुट
सामाजिक सञ्जाल आचारसंहिताको दायरामा
सामाजिक सञ्जाल आचारसंहिताको दायरामा
बन्दसूचीमा रहेका ८५ जनाले नाम फिर्ता लिए
बन्दसूचीमा रहेका ८५ जनाले नाम फिर्ता लिए
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP