Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवि लामिछाने
  • #राजेन्द्र लिङ्देन
  • #राष्ट्रिय सभा निर्वाचन
  • #प्रशान्त तामाङ
  • #‘शिवांश’
  • #आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान
  • #नेपाली कांग्रेस
  • #फोक्सिङटार
  • #नेकपा_एमाले
Search Here
विश्व
  • Home
  • विश्व
  • जर्मन प्राज्ञद्वारा निर्वाचन अभियानबाट फिर्ताको घोषणा
जर्मन प्राज्ञद्वारा निर्वाचन अभियानबाट फिर्ताको घोषणा
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, साउन २३, २०८२

एएफपी- जर्मन प्राज्ञद्वारा निर्वाचन अभियानबाट फिर्ता भएको घोषणा गरेका छन् ।आफूले अब मनोनयनको माग नगर्ने शुक्रबार बताएका छन् । 

जर्मनीको सर्वोच्च अदालतको नेतृत्वमा भर्ना हुने अपेक्षा गरिएकी एक प्राज्ञले आफ्नो उम्मेदवारीलाई लिएर उठेको विवादले सत्तारुढ गठबन्धनलाई झक्झकाएपछि आफूले घोषणा गरेको बताए । फ्राउके ब्रोसियस-गेर्सडोर्फलाई १६ सदस्यीय संवैधानिक अदालतमा नियुक्तिका लागि मध्य–वामपन्थी सोसल डेमोक्र्याट्सले प्रस्ताव गरेको थियो ।  दक्षिणपन्थी सांसदहरूले कानुनका प्राध्यापकले गर्भपतन र इस्लामिक हिजाबजस्ता प्रश्नमा अत्यधिक उदारवादी अडान लिएको आरोप लगाएका छन् । उनले आफूविरुद्ध गरिएका अधिकांश आलोचना ‘अपमानजनक र वास्तविकताबाट टाढा’ भएको बताएका छन् । 

गत महिना संसदको समयतालिकाबाट उनल मनोनयनको सूची अचानक हटाइएको थियो । सिडियु÷सिएसयु समूहका सांसदभित्र उहाँको पक्षधरताका लागि समर्थनमा कमी थियो ।  एसपिडीले उनको उम्मेदवारीको कडा प्रतिरक्षा गरेको थियो र मर्जको गठबन्धनभित्र यस विषयमा अनावश्यक सार्वजनिक विवाद गर्नेहरूको समूह ठूलो देखिएको छ । मर्जको गठबन्धन सरकारले मेमा पदभार ग्रहण गरेको थियो । बिहीबार ब्रोसियस गेर्सडोर्फले आफू उम्मेदवारका रुपमा नरहेको बताए । 

Hardik health

उनले बिहीबार एक विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘सिडियु / सिीएसयु समूहका सदस्यहरूले हालैका दिन र हप्ताहरूमा सार्वजनिक र व्यक्तिगत रूपमा मलाई निर्वाचनमा सहयोग गर्न असमर्थ भएको बताएका छन् ।’ ब्रोसियस गेर्सडोर्फले गठबन्धनभित्रको विवाद बिग्रन नदिन र लोकतन्त्रका लागि अकल्पनीय परिणामका साथ घटनाहरूको ट्रेनलाई गति दिन चाहेको बताउनुभएको छ । गत महिना रद्द गरिएको मतदानको उद्देश्य निर्णय गर्न बाँकी रहेका अन्य दुई उम्मेदवारहरूलाई पनि अदालतका लागि अनुमोदन गर्नु थियो ।

ब्रोसियस–गेर्सडोर्फले भन्नुभयो,‘यदि मैले आफ्नो उम्मेदवारीमा अडिग रहेँ भने यसले ‘अन्य दुई उम्मेदवार’हरूलाई खतरामा पार्न सक्छ, जसलाई म रक्षा गर्न चाहन्छु ।’ एसपीडीका महासचिव टिम क्लुसेन्डोर्फले सिडियु/   सिएसयुलाई सङ्केत गर्दै भन्नुभयो,‘यो ‘हाम्रो राजनीतिक संस्कृतिको लागि खराब दिन’ थियो र गठबन्धनमा सबैले ब्रोसियस–गेर्सडोर्फलाई समर्थन दिएनन् जुन गठबन्धन सहमति विपरित छ र उहाँ यसको भागिदार हुनुहुन्थ्यो । उनले रेनिशे पोस्ट अनलाइन पत्रिकासँग भनेका छन्,‘यसले हरेक लोकतन्त्रवादीलाई सचेत गराउनुपर्छ । निःसन्देह पनि एक प्रख्यात वकिल र विशेषज्ञले यो कदम चाल्नु स्वभाविक थियो ।’
 


प्रकाशित मिति: शुक्रबार, साउन २३, २०८२  १३:०५
#जर्मन प्राज्ञ
प्रतिक्रिया दिनुहोस्
थप विश्व
के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता
के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता बुधबार, पुस ३०, २०८२
कङ्गोमा भारी वर्षा, १८ जनाको मृत्यु, ३० भन्दा बढी बेपत्ता
कङ्गोमा भारी वर्षा, १८ जनाको मृत्यु, ३० भन्दा बढी बेपत्ता बुधबार, पुस ३०, २०८२
गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ
गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ बुधबार, पुस ३०, २०८२
‘१० मिनेटभित्र डेलिभरी’ सेवा बन्द गर्न निर्देशन
‘१० मिनेटभित्र डेलिभरी’ सेवा बन्द गर्न निर्देशन बुधबार, पुस ३०, २०८२
इरानलाई स्थिरतामा चीनको समर्थन, अमेरिकी करको आलोचना
इरानलाई स्थिरतामा चीनको समर्थन, अमेरिकी करको आलोचना बुधबार, पुस ३०, २०८२
सन् २०२५ मा प्राकृतिक प्रकोपले मानव जीवन र अर्थतन्त्र प्रभावित: प्रतिवेदन
सन् २०२५ मा प्राकृतिक प्रकोपले मानव जीवन र अर्थतन्त्र प्रभावित: प्रतिवेदन बुधबार, पुस ३०, २०८२
जापानमा फेब्रुअरीमा मध्यावधि चुनाव घोषणा गर्ने तयारी
जापानमा फेब्रुअरीमा मध्यावधि चुनाव घोषणा गर्ने तयारी बुधबार, पुस ३०, २०८२
लोकप्रिय
  • Week
  • Month
कामदार भित्र्याउन लिथुआनियाको आप्रवासी नीति संशोधन
कामदार भित्र्याउन लिथुआनियाको आप्रवासी नीति संशोधन
पर्यटकको मन लोभ्याउँदै ऐतिहासिक दुगुनागढी
पर्यटकको मन लोभ्याउँदै ऐतिहासिक दुगुनागढी
एनआईसी एशिया बैंकको लकर सेवामा विशेष छुट
एनआईसी एशिया बैंकको लकर सेवामा विशेष छुट
सामाजिक सञ्जाल आचारसंहिताको दायरामा
सामाजिक सञ्जाल आचारसंहिताको दायरामा
बन्दसूचीमा रहेका ८५ जनाले नाम फिर्ता लिए
बन्दसूचीमा रहेका ८५ जनाले नाम फिर्ता लिए
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP