Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सुधन गुरुङ
  • #सुनको मूल्य
  • #डा. शेखर कोइराला
  • #शेरबहादुर देउवा समूह
  • #नेपाली कांग्रेस
  • #विश्व आदिवासी दिवस आज
  • #शिवशंकर रिजाल 'जोगिन्दर'
  • #गाईजात्रा
  • #‘ए मैना सुनन’
Search Here
समाचार
  • Home
  • समाचार
  • नेपाल प्रहरी र रोटरीद्वारा वृक्षारोपण
नेपाल प्रहरी र रोटरीद्वारा वृक्षारोपण
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, साउन ११, २०८२

काठमाडौं -  नेपाल प्रहरी र रोटरी इन्टरनेसनलले ५ सय वृक्षारोपण गरेको छ। ल वातावरण जोगाउनका संयुक्त रुपमा नेपाल प्रहरी र रोटरी इन्टरनेसनलले कपनस्थित नेपाल प्रहरी केन्द्रीय विशेष कार्यदल कपनको परिसरमा ५ सय वृक्षारोपण गरेको हाे ।

नेपाल प्रहरीको बिशेष कार्यदल कपन र रोटरी इन्टरनेश्नल डिस्ट्रिक्ट ३२९२ अंतरगतका क्लबहरु रोटरी क्लब गोङ्गबु , रोटरी क्लब वौध , रोटरी क्लब काठमाण्डौ डाउनटाउन , रोटरी क्लब मात्रीभूमी वालुवाटार , रोटरी म्लब काठमाण्डौ सर्कल , रोटरी क्लब ग्रिनल्याण्ड , रोटरी क्लब राजधानी र रोटरी क्लब ठमेल सहित को संयुक्त आयोजनामा कपनस्थित नेपाल प्रहरी केन्द्रीय विशेष कार्यदल कपनको परिसरमा फलफूलका बिरुवा रोपिएका छन्।

नेपाल प्रहरी केन्द्रीय विशेष कार्यदल कपनका प्रमुख एवं प्रहरी उपरीक्षक दयानिधि ज्ञवाली र सबै ८ वटा क्लबका अध्यक्ष यसमा समावेश थिए । वृक्षारोपण गर्दै प्रहरी उपरीक्षक ज्ञवालीले ‘यस्ता सृजनात्मक कामले पर्यावरणमा सकारात्मक प्रभाव पर्ने र अक्सिजनसहित शितलता प्रदान गर्ने बताए।

Hardik health

रोटरी इन्टरनेश्नल डिस्ट्रिक्ट ३२९२ का गभर्नर बिनोद कोइरालाको बिशेष पहल अन्तर्गत थालनी गरिएको यस कार्यक्रममा नेपालभरका १६२ वटा  रोटरी क्लबहरूले आजै ५० हजार वृक्षारोपण गर्ने लक्ष्य रहेको कार्यक्रम प्रस्तोता रोटरी क्लब गोङ्गबु का अध्यक्ष रोटरियन राजा राम फुयालले बताए । 

वातावरण जोगाउनका लागि थालनी गरिएको उक्त कार्यक्रममा रोटरी डिस्ट्रिक्ट ३२९२ का रोटरी क्लब अफ बौद्ध, रोटरी क्लब अफ मातृभूमि बालुवाटार, रोटरी क्लब अफ काठमाडौँ डाउनटाउन, रोटरी क्लब अफ राजधानी, रोटरी क्लब अफ गोंगबु, रोटरी क्लब अफ ग्रीनल्यान्ड, रोटरी क्लब अफ ठमेल , रोटरी क्लब अफ काठमाडौँ सर्कल र नेपाल प्रहरी केन्द्रीय विशेष कार्यदल कपन का प्रहरी सतीत ३०० जना संयुक्तरुपमा सहभागी भएका थिए।

नेपाल प्रहरी केन्द्रीय विशेष कार्यदल र रोटरियन रोटट्र्याक्टर र इन्टरयाक्टरद्वारा ओखर, तेजपात, लप्सी, स्याउ, कागती, सुन्तला, जुनार, नासपाती लगायतका १६ जातका ५ सय ५० बिरुवा रोपिएको थियो। वृक्षारोपणमा क्लब असिस्टेन्ट गभर्नरहरू महेन्द्रराज भुसाल, बुद्धिमान श्रेष्ठ, कविता मानन्धरसहितका प्रतिनिधिहरूको उपस्थिति थियो।


प्रकाशित मिति: आइतबार, साउन ११, २०८२  ११:४६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
जेनजी आन्दोलनको राजनीतिक सहमति सबैले स्वीकार्नु पर्छः मन्त्री गौतम
जेनजी आन्दोलनको राजनीतिक सहमति सबैले स्वीकार्नु पर्छः मन्त्री गौतम शुक्रबार, साउन २९, २०८३
दीर्घकालीन सहकार्यबारे युएनएफपिएसँग स्वास्थ्यमन्त्रीको छलफल
दीर्घकालीन सहकार्यबारे युएनएफपिएसँग स्वास्थ्यमन्त्रीको छलफल शुक्रबार, साउन २९, २०८३
जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन
जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन शुक्रबार, साउन २९, २०८३
लागुऔषधसहित एघार जना पक्राउ
लागुऔषधसहित एघार जना पक्राउ शुक्रबार, साउन २९, २०८३
पत्रकार श्रेष्ठलाई सोमबार अदालतमा उपस्थित गराउन आदेश
पत्रकार श्रेष्ठलाई सोमबार अदालतमा उपस्थित गराउन आदेश शुक्रबार, साउन २९, २०८३
सुदूरपश्चिमको मुख्यमन्त्रीमा भट्ट नियुक्त
सुदूरपश्चिमको मुख्यमन्त्रीमा भट्ट नियुक्त शुक्रबार, साउन २९, २०८३
मुख्यमन्त्री बानियाँ भदौ ३ गते विश्वास मत लिँदै
मुख्यमन्त्री बानियाँ भदौ ३ गते विश्वास मत लिँदै शुक्रबार, साउन २९, २०८३
लोकप्रिय
  • Week
  • Month
आज वैदेशिक रोजगार विभागमा शान्तिपूर्ण प्रदर्शन गर्दै
आज वैदेशिक रोजगार विभागमा शान्तिपूर्ण प्रदर्शन गर्दै
शान्ति सुरक्षा सरकारको प्रतिबद्धता : गृहमन्त्री  गुरुङ
शान्ति सुरक्षा सरकारको प्रतिबद्धता : गृहमन्त्री गुरुङ
विभागको कार्यालयमा व्यवसायीले दिए धर्ना
विभागको कार्यालयमा व्यवसायीले दिए धर्ना
कालो पट्टी बाँधेर सरकारविरुद्ध सांकेतिक विरोध 
कालो पट्टी बाँधेर सरकारविरुद्ध सांकेतिक विरोध 
साउदीमा कार्यरत विदेशी कामदारले रोजगार परिवर्तन गर्न पाउने
साउदीमा कार्यरत विदेशी कामदारले रोजगार परिवर्तन गर्न पाउने
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP