Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सुधन गुरुङ
  • #सुनको मूल्य
  • #डा. शेखर कोइराला
  • #शेरबहादुर देउवा समूह
  • #नेपाली कांग्रेस
  • #विश्व आदिवासी दिवस आज
  • #शिवशंकर रिजाल 'जोगिन्दर'
  • #गाईजात्रा
  • #‘ए मैना सुनन’
Search Here
समाचार
  • Home
  • समाचार
  • ‘हेमबहादुर मल्ल पुरस्कार–२०८०’ काे  पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई दिइने 
‘हेमबहादुर मल्ल पुरस्कार–२०८०’ काे  पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई दिइने 
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, असार २५, २०८२

काठमाडौं–नेपाल जनप्रशासन संघ र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको संयुक्त आयोजनामा पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई ‘हेमबहादुर मल्ल पुरस्कार २०८०’ प्रदान गरिने भएको छ । नेपाल जनप्रशासन संघले न्यायिक नेतृत्वमा र संस्थागत विकासमा अनुकरणीय योगदान पुर्याएका पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई ‘हेमबहादुर मल्ल पुरस्कार २०८०’ प्रदान गरिने भएको हाे  । 

समारोहमा श्रेष्ठलाई प्रशंसापत्रसहित दुई लाख रुपैयाँ नगद पुरस्कार प्रदान गरिने अायाेजकले जनाएकाे छ । पुरस्कार आगामी असार २६ गते बिहीबार विशेष कार्यक्रममा प्रदान गरिने बताइएको छ । 

आयोजकका अनुसार,‘संविधान निर्माण, संक्रमणकालीन न्याय र समावेशी लोकतन्त्रजस्ता विषयमा ऐतिहासिक निर्णय दिने श्रेष्ठको न्यायिक सक्रियता उल्लेखनीय रहँदै आएको छ । वर्ष २०८२ मा कानून र राजनीतिशास्त्रमा औपचारिक शिक्षा प्राप्त गरेका श्रेष्ठ जिल्ला, पुनरावेदन र सर्वोच्च अदालत हुँदै नेपालका २५औं प्रधानन्यायाधीश बनेका थिए ।’

कार्यक्रम बारे प्रकाश पार्दे साल्ट ट्रेडिङका अध्यक्ष प्रदिपाल श्रेष्ठ यो पुरस्कार २०४७ सालमा स्व. हेमबहादुर मल्लको सम्मानमा स्थापना गरिएको बताए । उनले भने,‘मल्लले साल्ट ट्रेडिङ कर्पोरेशनको संस्थापक प्रमुख, कार्यकारी अधिकृत, अध्यक्ष लगायत थुप्रै महत्वपूर्ण पदमा रहेर सार्वजनिक सेवा र व्यवस्थापनमा प्रेरणादायी योगदान दिएका थिए ।’

Hardik health

नेपाल जनप्रशासन संघका अध्यक्ष मधुरमान आचार्यले भने ,'प्रशासनको क्षेत्रमा काम गर्ने शिक्षाविद्, प्रशासक र प्रबन्धकबीच पारस्परिक सम्बन्ध सुदृढ गर्दै, सरकारलाई नीति निर्माणमा सहयोग पुर्याउने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको हाे '। नेपाल जनप्रशासन संघका अध्यक्ष मधुरमान आचार्यले प्रशासनको क्षेत्रमा काम गर्ने शिक्षाविद्, प्रशासक र प्रबन्धकबीच पारस्परिक सम्बन्ध सुदृढ गर्दै, सरकारलाई नीति निर्माणमा सहयोग पुर्याउने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको बताए ।

संघका निवर्तमान अध्यक्ष कृष्णहरि बास्कोटाले हेम बहादुर मल्लको बारेमा बताउँदै साल्ट टेडिङ कपोरेशन लि.को यो स्थान आइपपुग्न महत्वपूर्ण योगदान दिएको बताए । उनले भने,‘१० लाखबाट सुरु भएको आज करोडौँको पुगेको छ । यो उनले सुरु गर्नुको कारण नेपालीहरुलाई आईडिन नुनको कमी भएको भनी पत्ता लगाई गरेका हुन् ।’  

उनको नाममा स्थापना भएको यो पुरस्कार हरेक वर्ष सार्वजनिक प्रशासन, व्यवस्थापन र सार्वजनिक सेवामा विशिष्ट योगदान पुर्याउने व्यक्ति वा संस्थालाई प्रदान गरिन्छ। अघिल्ला वर्षहरूमा यो पुरस्कार प्राप्त गर्नेमा केदारभक्त माथेमा, महावीर पुन, कुलमान घिसिङ, डा. सन्दुक रुइत, डा. भगवान कोइराला, डा. देवेन्द्रराज पाण्डे, सुरेशराज शर्मा, भोजराज पोखरेल, दमननाथ ढुंगाना, न्हुच्छे प्रधान, भानुप्रसाद आचार्यलगायतका व्यक्तिहरू सम्मानित भएका छन् । 

पुरस्कार छनोट समितिको संयोजकत्व लोकसेवा आयोगका पूर्व अध्यक्ष उमेश मैनालीले गरेका थिए । समितिमा संघका अध्यक्ष मधुरमान आचार्य, साल्ट ट्रेडिङका अध्यक्ष प्रदिपाल श्रेष्ठ, प्रा.यशोदा काफ्ले, पूर्व सहसचिव जीवराज कोइराला सदस्य तथा संघका निवर्तमान अध्यक्ष कृष्णहरि बास्कोटालगायतको उपस्थिति थियो । 

 


प्रकाशित मिति: बुधबार, असार २५, २०८२  १६:१३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
जेनजी आन्दोलनको राजनीतिक सहमति सबैले स्वीकार्नु पर्छः मन्त्री गौतम
जेनजी आन्दोलनको राजनीतिक सहमति सबैले स्वीकार्नु पर्छः मन्त्री गौतम शुक्रबार, साउन २९, २०८३
दीर्घकालीन सहकार्यबारे युएनएफपिएसँग स्वास्थ्यमन्त्रीको छलफल
दीर्घकालीन सहकार्यबारे युएनएफपिएसँग स्वास्थ्यमन्त्रीको छलफल शुक्रबार, साउन २९, २०८३
जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन
जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन शुक्रबार, साउन २९, २०८३
लागुऔषधसहित एघार जना पक्राउ
लागुऔषधसहित एघार जना पक्राउ शुक्रबार, साउन २९, २०८३
पत्रकार श्रेष्ठलाई सोमबार अदालतमा उपस्थित गराउन आदेश
पत्रकार श्रेष्ठलाई सोमबार अदालतमा उपस्थित गराउन आदेश शुक्रबार, साउन २९, २०८३
सुदूरपश्चिमको मुख्यमन्त्रीमा भट्ट नियुक्त
सुदूरपश्चिमको मुख्यमन्त्रीमा भट्ट नियुक्त शुक्रबार, साउन २९, २०८३
मुख्यमन्त्री बानियाँ भदौ ३ गते विश्वास मत लिँदै
मुख्यमन्त्री बानियाँ भदौ ३ गते विश्वास मत लिँदै शुक्रबार, साउन २९, २०८३
लोकप्रिय
  • Week
  • Month
आज वैदेशिक रोजगार विभागमा शान्तिपूर्ण प्रदर्शन गर्दै
आज वैदेशिक रोजगार विभागमा शान्तिपूर्ण प्रदर्शन गर्दै
शान्ति सुरक्षा सरकारको प्रतिबद्धता : गृहमन्त्री  गुरुङ
शान्ति सुरक्षा सरकारको प्रतिबद्धता : गृहमन्त्री गुरुङ
विभागको कार्यालयमा व्यवसायीले दिए धर्ना
विभागको कार्यालयमा व्यवसायीले दिए धर्ना
कालो पट्टी बाँधेर सरकारविरुद्ध सांकेतिक विरोध 
कालो पट्टी बाँधेर सरकारविरुद्ध सांकेतिक विरोध 
साउदीमा कार्यरत विदेशी कामदारले रोजगार परिवर्तन गर्न पाउने
साउदीमा कार्यरत विदेशी कामदारले रोजगार परिवर्तन गर्न पाउने
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP