Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मलेसियान_सिण्डिकेट
  • #कमेडी शो
  • #The Fun२sss Show
  • #राष्ट्रियसभा _ बैठक
  • #नेशनल लाईफ इन्स्योरेन्सक
  • #नेपाल स्टक एक्सचेञ्‍ज
  • #सुनचाँदी
  • #विश्व_सहरीकरण_दिवस
  • #लायन्सकाे_एन्थम
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • कांग्रेसमा भित्रिएको ‘धनतन्त्र’ र ‘डनतन्त्र’
कांग्रेसमा भित्रिएको ‘धनतन्त्र’ र ‘डनतन्त्र’
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, असार १९, २०८२
Hardik health

नेपाली कांग्रेसको जारी केन्द्रीय समितिमा दुईवटा उदाहरणीय घटना तीन दिनमा देखिए । ती हुन् ‘धनतन्त्र’ र ‘डनतन्त्र’ । केन्द्रीय समितिको पहिलो दिन कांग्रेस संस्थापनइतरका नेता डा. शेखर कोइरालाले वैधानिकताको विषयलाई लिएर प्रश्न उठाएका थिए । उनको प्रश्न सोझिएको थियो डलर अर्बपति विनोद चौधरीमाथि । कांग्रेस विधानअनुसार कुनै पनि व्यक्ति कांग्रेस सदस्य बनेपछि केन्द्रीय सदस्यको उम्मेदवार बन्न १० वर्ष क्रियाशील सदस्य बन्नुपर्छ । तर अर्बपति चौधरी भने २०७४ सालमा कांग्रेस पसेर २०७८ मा सीधै केन्द्रीय सदस्य बने । हुन त धन भनेपछि महादेवको पनि त्रिनेत्र भन्ने उखान पहिलेबाटै चलेको हो । त्यतिबेला शेखरले पनि विधान पढेनन् वा के गरे उनै जानुन् । तर तिनै प्रश्न सोध्ने शेखरलाई अर्बपति चौधरीले उल्टै पाठ सिकाउन भ्याएका छन् ।

डलर अर्बपतिको दाबी थियो, आफूजस्तो शक्तिशाली मान्छेलाई रोक्नेगरी विधानको प्रश्न सोध्ने । खुरुक्क राख्नुपर्छ आफूजस्तो धनी मान्छेलाई । यसै शैलीमा विनोद प्रस्तुत हुँदा शेखरलाई साथ दिने कोही देखिएनन् केन्द्रीय समितिमा । तेस्रो दिन बुधबार अर्को रमाइलो के भयो भने ‘डनतन्त्र’ उदांगो भयो सानेपामा । सिन्धुपाल्चोकमा कार्यकर्तालाई धम्क्याउँदै तिघ्रा ठटाएर चुनाव जित्ने मोहन बस्नेत अहिले टेरामक्स प्रकरणमा मुछिएका छन् । विशेष अदालतले दही चिउरा खाने दिन पारेर उनलाई २५ लाख धरौटी राखेर तारेखमा छाडेको छ । उनै बस्नेतले महामन्त्री गगन थापालाई धम्की दिए बैठकमा । आफूलाई फसाउने गगन नै भएको दाबी यस्तै भए कोही नबच्ने शैलीमा बस्नेतले चेतावनी दिए ।

कांग्रेस लोकतान्त्रिक दल हो । कांग्रेसले जस्तो विचारलाई पनि प्रस्तुत गर्न खुला छाडिदिएको छ । खराब वा कमजोर विचारहरु आफैं हराएर जान्छन् भन्ने विश्वाय यो व्यवस्था स्वीकार गर्ने दलमा हुन्छ । यद्यपि, कांग्रेस केन्द्रीय समितिमा धेरैजसो नेताहरुले अनुशासन हराउँदै गएको र छाडापन बढ्दै गएको मंगलबारकै बैठकमा भनेका थिए । यद्यपि त्यो क्रम भने रोकिएको छैन । यसरी डनतन्त्र र धनतन्त्रको धक्कु लगाउनेहरु संस्थापन पक्ष अर्थात् सभापति शेरबहादुर देउवापक्षकै नेताहरु हुन् । धनको धक्कु देखाएर पार्टी छिरेका विनोदले शेखरलाई नैतिकताको पाठ सिकाउनु आफैंमा लज्जास्पद विषय हो । अर्को पार्टीलाई स्वच्छ राख्नका लागि हरसमय खबरदारी गरिरहने गगनविरुद्ध चेतावनी दिनु बस्नेतको हस्यास्पद तर्क हो ।
 


प्रकाशित मिति: बिहीबार, असार १९, २०८२  १०:२६
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
बक्यौता नतिरेका उद्योगीसँग सरकारको सकारात्मक पहल
बक्यौता नतिरेका उद्योगीसँग सरकारको सकारात्मक पहल मंगलबार, कात्तिक १८, २०८२
बञ्‍चरेडाँडावासीको पीडालाई तत्काल सम्बोधन गर
बञ्‍चरेडाँडावासीको पीडालाई तत्काल सम्बोधन गर आइतबार, कात्तिक १६, २०८२
सिण्डिकेट भित्रिन नदेऊ
सिण्डिकेट भित्रिन नदेऊ शुक्रबार, कात्तिक १४, २०८२
निर्वाचनतर्फको वातावरण बनाउन स्वागतयोग्य कदम
निर्वाचनतर्फको वातावरण बनाउन स्वागतयोग्य कदम बिहीबार, कात्तिक १३, २०८२
आकस्मिक वर्षा र हिमपातको जोखिमबाट बचौं
आकस्मिक वर्षा र हिमपातको जोखिमबाट बचौं बुधबार, कात्तिक १२, २०८२
फरार कैदीबन्दी फर्काउन ‘डिजिटल प्लेटफर्म’ उपयोग
फरार कैदीबन्दी फर्काउन ‘डिजिटल प्लेटफर्म’ उपयोग मंगलबार, कात्तिक ११, २०८२
देशको आर्थिक स्वास्थ्य सुधारौं
देशको आर्थिक स्वास्थ्य सुधारौं सोमबार, कात्तिक १०, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
सुनचाँदीको भाउ निरन्तर घट्ँदै
सुनचाँदीको भाउ निरन्तर घट्ँदै
पहिलो नेपाली मुक्तक एल्बम सार्वजनिक
पहिलो नेपाली मुक्तक एल्बम सार्वजनिक
हात्ती आयो हात्ती आयो फुस्सा
हात्ती आयो हात्ती आयो फुस्सा
सीमित म्यानपावर कम्पनीले मात्रै कामदार पठाउन पाउने गरी तोकियो मापदण्ड 
सीमित म्यानपावर कम्पनीले मात्रै कामदार पठाउन पाउने गरी तोकियो मापदण्ड 
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP