Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मलेसियान_सिण्डिकेट
  • #कमेडी शो
  • #The Fun२sss Show
  • #राष्ट्रियसभा _ बैठक
  • #नेशनल लाईफ इन्स्योरेन्सक
  • #नेपाल स्टक एक्सचेञ्‍ज
  • #सुनचाँदी
  • #विश्व_सहरीकरण_दिवस
  • #लायन्सकाे_एन्थम
Search Here
विश्व
  • Home
  • विश्व
  • टोकियोेमा आज मतदान, सत्तारुढ दलको प्रमुख परीक्षा
टोकियोेमा आज मतदान, सत्तारुढ दलको प्रमुख परीक्षा
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, असार ८, २०८२

टोकियो - टोकियो महानगरीय सभा (मेट्रोपोलिटन एसेम्बली)का लागि आइतबारदेखि मतदान सुरु भएको छ, जुन सर्वेक्षणलाई केन्द्र सरकारप्रति जनभावनाको प्रमुख ब्यारोमिटररूपमा हेरिएको छ । प्रधानमन्त्री शिगेरु इशिबाको लिबरल डेमोक्र्याटिक पार्टीले महँगी र चामलको उच्च मूल्यका कारण लोकप्रियता गुमाएको छ तर पनि यसले महानगरको विधायिकामा सबैभन्दा ठूलो दलको रूपमा आफ्नो स्थान कायम राख्ने आशा गरेको छ।

“हामी हाम्रा सबै उम्मेदवारको पक्षमा मतपरिणाम ल्याउनका लागि सबै काम गर्नेछौँ।,“ इशिबाले यसै महिनाको सुरुमा चुनावी अभियान सुरु हुँदा पत्रकार सम्मेलनमा भनेका  थिए । टोकियोका करिब एक करोड ४० लाख बासिन्दालाई प्रभावित पार्ने स्थानीय मुद्दाहरू समाधान गर्न आफ्नो पार्टीको विकल्प नरहेको दाबी गरे । 

टोकियोले जुलाई २० मा हुन लागेको टोकियो विधानसभा (जापानको व्यवस्थापिकाको माथिल्लो सदन) को निर्वाचनलाई नजिकबाट नियालिरहेको छ किनकि माथिल्लो सदनको निर्वाचन जुलाई २० मा हुनसक्ने स्थानीय सञ्चार माध्यमले जनाएका छन् ।गत अक्टोबरमा तल्लो सदनको चुनावमा बहुमत गुमाइसकेका इशिबा आफ्नो गठबन्धनको बहुमत कायम राख्न प्रयासरत छन्  ।

Hardik health

स्थानीय सञ्चार माध्यमले चुनावी पराजयले पार्टी नेतृत्व परिवर्तन हुनसक्ने अनुमान गरेका छन् ।गत अक्टोबरमा पदभार ग्रहण गरेका इशिबालाई महिनौंदेखि जनताको समर्थन निकै न्यून रहेको छ । उहाँको कार्यकालमा चामल र अन्य सामानमा महँगी बढेको छ।यस महिना गरिएको सर्वेक्षणले धानको मूल्यको समस्या समाधान गर्न नयाँ नीतिहरूको कारण समर्थनमा केही वृद्धि भएको देखाएको छ ।

मतदान केन्द्र स्थानीय समयानुसार राति ८ बजे बन्द हुनेछन् ।आइतबारको चुनावमा रेकर्ड २९५ उम्मेदवारहरूले भाग लिएका छन् ।विश्व आर्थिक मञ्चका ‘ग्लोबल जेन्डर ग्याप इन्डेक्स’मा यस वर्ष १४८ देशमध्ये ११८ औँ स्थानमा रहेको जापानमा सन् १९९७ पछि सबैभन्दा बढी ९९ महिला उम्मेदवारहरू सहित (अहिलेसम्मको सबैभन्दा बढी) हुन लागेको मतदानलाई अधिकारीहरूले जापानको चुनावको ‘रमणीय प्रवृत्ति’ को रूपमा प्रशंसा गरेका छन्।


प्रकाशित मिति: आइतबार, असार ८, २०८२  १६:२९
प्रतिक्रिया दिनुहोस्
थप विश्व
रोमको ऐतिहासिक टावर भत्किँदा थुनिएका मजदुरको मृत्यु
रोमको ऐतिहासिक टावर भत्किँदा थुनिएका मजदुरको मृत्यु मंगलबार, कात्तिक १८, २०८२
विश्‍व शान्ति प्रार्थना महोत्सव  भुटानमा सुरु
विश्‍व शान्ति प्रार्थना महोत्सव  भुटानमा सुरु मंगलबार, कात्तिक १८, २०८२
जर्मनीको ‘माइक्रोफोन कूटनीति’ प्रति चिनियाँ विदेशमन्त्री वाङ यीको असन्तुष्टि
जर्मनीको ‘माइक्रोफोन कूटनीति’ प्रति चिनियाँ विदेशमन्त्री वाङ यीको असन्तुष्टि मंगलबार, कात्तिक १८, २०८२
उत्तर कोरियाका पूर्व राष्ट्रप्रमुख किम योङ नामको ९७ वर्षको उमेरमा निधन
उत्तर कोरियाका पूर्व राष्ट्रप्रमुख किम योङ नामको ९७ वर्षको उमेरमा निधन मंगलबार, कात्तिक १८, २०८२
कलमेगी चक्रवातका कारण बाढी आउँदा भियतनाममा, ४० जनाको मृत्यु
कलमेगी चक्रवातका कारण बाढी आउँदा भियतनाममा, ४० जनाको मृत्यु मंगलबार, कात्तिक १८, २०८२
अवैध लागुऔषध सेवन र राखेको आरोपमा  मलेसियाली र्यापर नेमवीमाथि मुद्दा
अवैध लागुऔषध सेवन र राखेको आरोपमा  मलेसियाली र्यापर नेमवीमाथि मुद्दा मंगलबार, कात्तिक १८, २०८२
चिनियाँ राष्ट्रपति सी र रूसी प्रधानमन्त्री मिखाइल मिशुस्टिन बीच बेइजिङमा भेटवार्ता
चिनियाँ राष्ट्रपति सी र रूसी प्रधानमन्त्री मिखाइल मिशुस्टिन बीच बेइजिङमा भेटवार्ता मंगलबार, कात्तिक १८, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
सुनचाँदीको भाउ निरन्तर घट्ँदै
सुनचाँदीको भाउ निरन्तर घट्ँदै
पहिलो नेपाली मुक्तक एल्बम सार्वजनिक
पहिलो नेपाली मुक्तक एल्बम सार्वजनिक
हात्ती आयो हात्ती आयो फुस्सा
हात्ती आयो हात्ती आयो फुस्सा
सीमित म्यानपावर कम्पनीले मात्रै कामदार पठाउन पाउने गरी तोकियो मापदण्ड 
सीमित म्यानपावर कम्पनीले मात्रै कामदार पठाउन पाउने गरी तोकियो मापदण्ड 
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP