Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवीन्द्र_तामाङ
  • #जनैपूर्णिमा
  • #भव्य नगर
  • #रजु राणा
  • #जर्मन प्राज्ञ
  • #भूमि विधेयक
  • #चिकेन एनेमिया भाइरस
  • #कमला नदीको पक्की पुल
  • #सवारी दुर्घटना
Search Here
समाचार
  • Home
  • समाचार
  • सुनुवारहरूकाे राष्ट्रिय सांस्कृतिक सम्मेलन सम्पन्न
सुनुवारहरूकाे राष्ट्रिय सांस्कृतिक सम्मेलन सम्पन्न
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, असार २, २०८२

काठमाडाैं - सुनुवारहरूकाे राष्ट्रिय सांस्कृतिक सम्मेलन सम्पन्न भएको छ । कोटेश्वरस्थित सुनुवार सेवा समाजको सभाहलमा शनिबार सुनुवार सेवा समाजको आयोजनामा पहिलो पटक राष्ट्रिय सांस्कृतिक सम्मेलन सम्पन्न  भएको हो ।

आयोजित सम्मेलनको उद्घाटन आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका उपाध्यक्ष रेशम गुरुङले गरेका  थिए  । प्रतिष्ठानका उपाध्यक्ष गुरुङले आदिवासी जनजातिहरुको महत्वपुर्ण विषय भनेको पहिचानको विषय भएको बताए   । उनले प्रतिष्ठानले आदिवासी जनजातिहरुको संस्कारसंस्कृति संरक्षणका लागि हरेक तवरबाट काम गरिरहेको समेत जानकारी दिए  ।

उक्त सांस्कृतिक सम्मेलनमा विभिन्न जिल्ला र स्थानिय तहका सुनुवारहरुको उपस्थिति रहेको थियो । सांस्कृतिक सम्मेलनले विशेषगरी सुनुवार भाषा संरक्षण र प्रबर्दनमा सघाउ पुग्ने सुनुवार सेवा समाजका अध्यक्ष तथा कार्यक्रमका अध्यक्षता गरिरहेका अमृत बहादुर सुनुवारले बताए  । उनले पछिल्लो समय सुनुवार भाषा तिब्रगतिमा लोप हुँदै जानु, सुनुवार समुदाय आफ्नो भुमि भुभागबाट टाडिँनुले चुनौती थप्दै गएकोमा चिन्ता व्यक्त गरे । 

सोही अवसरमा सुनुवार अभियान्ता डा. लाल रापचा सुनुवारले सुनुवार भाषा लोप हुँदै जानुले सुनुवार समुदायमा चुनौती बढ्दै गएको बताए । उनले भाषालाई संरक्षण र दस्ताबेजिकरण गर्नका लागि शिक्षा र अनुसन्धानमा जोडदिनुपर्ने बताए ।

नेपाली सेनाका अवकास प्राप्त साहयक रथी राजेन्द्र सुनुवारले नयाँ पुस्तामा भाषा संस्कारसंस्कृति पुस्तान्तरण गर्न नसके केही वर्षमा सुनुवार जाति हुँ भनेर चिनाउन कठिन हुने बताए । उनले भाषा संरक्षणमा सुनुवार समुदायनै लाग्नुपर्नेमा जोड दिए  ।

अर्का वक्ता नेपाल सरकारका सहसचिव रामप्यारी सुनुवारले भाषा जोगाउनको लागि आफ्ना बालबालिकालाई घरबाटै भाषा सिकाउन आवश्यक भएको बताइन् । उनले वर्तमान प्रविधि र विश्वसंगको प्रतिष्पर्धाले गर्दा मातृभाषा भन्दा पनि अंग्रेजी भाषाको मोहमा अहिलेका पुस्ता लागिरहेको बताइन्  ।

दुई सत्रमा भएको कार्यक्रमको दोस्रो सत्रमा सुनुवार आदिवासीहरुको मुर्त अर्मुत सम्पदाहरुको विषयमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका पुरातत्व अधिकृत भिष्म बास्कोटा र सुनुवार सेवा समाजका महासचिव उत्तम कुमार सुनुवारले कार्यपत्र प्रस्तुत गरेका थिए  ।


प्रकाशित मिति: सोमबार, असार २, २०८२  १४:५४
#सुनुवार
प्रतिक्रिया दिनुहोस्
थप समाचार
कुखुरामा देखियो ‘चिकेन एनेमिया भाइरस’
कुखुरामा देखियो ‘चिकेन एनेमिया भाइरस’ मंगलबार, साउन २७, २०८२
चार आधारले रवि थुनामै
चार आधारले रवि थुनामै मंगलबार, साउन २७, २०८२
सवारी दुर्घटनामा तीनको मृत्यु,१५ जना घाइते
सवारी दुर्घटनामा तीनको मृत्यु,१५ जना घाइते सोमबार, साउन २६, २०८२
तीनवर्षमा सम्पन्न हुनुपर्ने पुल १४ वर्ष पनि अधुरै
तीनवर्षमा सम्पन्न हुनुपर्ने पुल १४ वर्ष पनि अधुरै सोमबार, साउन २६, २०८२
भूमि सम्बन्धी विधेयकको छलफल हुँदै
भूमि सम्बन्धी विधेयकको छलफल हुँदै आइतबार, साउन २५, २०८२
गाईजात्राका अवसरमा टोलटोलबाट सांस्कृतिक झाँकी प्रदर्शन
गाईजात्राका अवसरमा टोलटोलबाट सांस्कृतिक झाँकी प्रदर्शन आइतबार, साउन २५, २०८२
पर्साको ठोरीमा पाटे बाघ मृत 
पर्साको ठोरीमा पाटे बाघ मृत  आइतबार, साउन २५, २०८२
लोकप्रिय
  • Week
  • Month
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
भव्य नगर संकीर्तन सम्पन्न
भव्य नगर संकीर्तन सम्पन्न
साउदीमा सम्झौता सकिएका श्रमिकलाई फरार सूचीमा राख्नुअघि ६० दिनको समय
साउदीमा सम्झौता सकिएका श्रमिकलाई फरार सूचीमा राख्नुअघि ६० दिनको समय
गाईजात्राका अवसरमा टोलटोलबाट सांस्कृतिक झाँकी प्रदर्शन
गाईजात्राका अवसरमा टोलटोलबाट सांस्कृतिक झाँकी प्रदर्शन
बुटवल-नारायणगढ सडक पुनःअवरुद्ध
बुटवल-नारायणगढ सडक पुनःअवरुद्ध
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
'तामाङ लोककथा सँगालो' तामाङ लोक साहित्यको 'दस्तावेज र दियो'
'तामाङ लोककथा सँगालो' तामाङ लोक साहित्यको 'दस्तावेज र दियो'
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP