Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #राष्ट्रिय अपांग महिला संघ
  • #मिम्लेन फुङ
  • #अन्तरराष्ट्रिय नागरिक उड्डयन दिवस
  • #विप्रेषण
  • #वार्षिक साधारणसभा
  • #मुग्लिन–पोखरा सडक
  • #मालढुंगा-बेनी_सडक
  • #नाफिज
  • #अन्तरराष्ट्रिय बैंक दिवस
Search Here
विश्व
  • Home
  • विश्व
  • युक्रेन र रुसबीच थप युद्धबन्दी आदानप्रदान
युक्रेन र रुसबीच थप युद्धबन्दी आदानप्रदान
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, असार १, २०८२

किएभ-युक्रेन र रुसले यसै महिनाको सुरुमा इस्तानबुलमा भएको सम्झौताअनुसार थप युद्धबन्दीको आदानप्रदान गरेका छन् ।युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले सामाजिक सञ्जालमा लेखेका छन् , “हामी हाम्रा मानिसहरूलाई रूसी कैदबाट बाहिर निकालिरहेका छौँ। यो एक हप्तामा चौथो आदानप्रदान हो ।” 

यसैगरी रुसी रक्षा मन्त्रालयले टेलिग्राममा भनेको छ, “रुस–युक्रेन सम्झौताअनुसार रुसी सैनिकहरूको अर्को समूहलाई किएभ प्रशासनको नियन्त्रणमा रहेको क्षेत्रबाट फिर्ता गरिएको छ ।” आदानप्रदान अन्तर्गत किएभले रुसबाट एक हजार २०० अज्ञात व्यक्तिहरूको शब प्राप्त गरेको पनि बताएको छ । रुसले इस्तानबुल सम्झौताको एक भागको रूपमा ती शबहरू हस्तान्तरण गरेको र ती ‘युक्रेनी सैन्य कर्मीसहित नागरिकहरूको भएको“ दाबी गरेको छ।

युक्रेनले रुसलाई कुनै शव फिर्ता गर्ने वा नगर्ने भन्नेबारे केही बताएको छैन ।टेलिग्राममा जेलेन्स्कीले पोष्ट गरेको तस्बिरमा ती शबहरू विभिन्न उमेरका पुरुषहरू, प्रायजसो मुण्डन गरिएका, छद्म भेषधारण गरेका र युक्रेनी झण्डामा लपेटिएका व्यक्तिको रूपमा देखाइएको छ।बन्दीको आदानप्रदान अन्तर्गत स्वदेश फर्केका युक्रेनीहरूले आफूले स्वदेश फर्की आफन्त भेट्दा कोही बलिन्द्रधारा आँशु चुहाएर रोए, कोही बसबाट ओर्लेर स्वागत गर्नेहरूलाई अँगालो हाले वा कसैलाई फोन गरेर बेलाबेला अनुहार छोपेर मुसुक्क हाँसेको देखिन्थ्यो।

Hardik health

मस्कोको रक्षा मन्त्रालयले सार्वजनिक गरेको आफ्नै भिडियामा रुसी झण्डा बोकेका व्यक्तिहरूले ताली बजाएर ‘रुस, रुस’, ‘रुसको महिमा’,  ‘हुरे’ भन्दै खुशियाली व्यक्त गर्दै नारा लगाएका थिए ।रुसले पटक–पटक युद्धविरामको आह्वानलाई अस्वीकार गरेको र अग्रपङ्क्तिमा र विशेष गरी उत्तरपूर्वी सुमी क्षेत्रमा आक्रमण तीव्र पारेपछि यो आदानप्रदान भएको हो, जहाँ उसले आफ्नो कुस्र्क क्षेत्रको सुरक्षाका लागि ‘मध्यवर्ती क्षेत्र (बफर जोन) स्थापना गर्न खोजेको छ । उक्त क्षेत्र पहिले युक्रेनको आंशिक कब्जामा गएको थियो । 

जेलेन्स्कीले सुमीमाथि रुसको अग्रगमन रोकेको दाबी गर्दै किएभको सेनाले एउटा गाउँ पुनः कब्जा गर्न सफल भएको बताए  ।युक्रेनी राष्ट्रपतिका अनुसार रुसले सुमी कारबाहीमा ५३ हजार सेना तथा लडाकूको प्रयोग गरेको थियो ।
 


प्रकाशित मिति: आइतबार, असार १, २०८२  १२:३९
प्रतिक्रिया दिनुहोस्
थप विश्व
मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र
मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र सोमबार, मंसिर २२, २०८२
भियतनाममा हवाई यात्रु सङ्ख्या ११.४ प्रतिशतले बढ्दै, २०२५ मा नयाँ लक्ष्य
भियतनाममा हवाई यात्रु सङ्ख्या ११.४ प्रतिशतले बढ्दै, २०२५ मा नयाँ लक्ष्य सोमबार, मंसिर २२, २०८२
गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु
गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु सोमबार, मंसिर २२, २०८२
गोवास्थित आगलागीमा मृत्यु हुने २५ मध्ये चार नेपाली
गोवास्थित आगलागीमा मृत्यु हुने २५ मध्ये चार नेपाली सोमबार, मंसिर २२, २०८२
गाजा संकट समाधानका लागि द्विपक्षीय संवाद सुरु हुने
गाजा संकट समाधानका लागि द्विपक्षीय संवाद सुरु हुने सोमबार, मंसिर २२, २०८२
ईयूको नयाँ आप्रवासन योजनाः ‘फिर्ता केन्द्र’ र सुरक्षा सुनिश्चित गर्ने उपाय
ईयूको नयाँ आप्रवासन योजनाः ‘फिर्ता केन्द्र’ र सुरक्षा सुनिश्चित गर्ने उपाय सोमबार, मंसिर २२, २०८२
चीनको व्यापार वृद्धिदर स्थिर, आर्थिक सन्तुलन कायम
चीनको व्यापार वृद्धिदर स्थिर, आर्थिक सन्तुलन कायम सोमबार, मंसिर २२, २०८२
लोकप्रिय
  • Week
  • Month
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
महिला हिंसाविरुद्धको अभियान चलिरहँदा दुव्र्यवहार आरोपी नै सम्मानित
महिला हिंसाविरुद्धको अभियान चलिरहँदा दुव्र्यवहार आरोपी नै सम्मानित
पर्यटन प्रबर्द्धनका लागि  पर्यटन बोर्ड र नेपाल एयरलाइन्सबीच समझदारी
पर्यटन प्रबर्द्धनका लागि पर्यटन बोर्ड र नेपाल एयरलाइन्सबीच समझदारी
मेयर बालेन्द्र शाहलाई पितृशोक
मेयर बालेन्द्र शाहलाई पितृशोक
सुनकाे मूल्यमा नयाँ रेकर्ड
सुनकाे मूल्यमा नयाँ रेकर्ड
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु :  भट्टराई
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु : भट्टराई
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP