Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #परमानन्द_झा
  • #राजु योञ्जन तामाङ
  • #शिक्षा
  • #ट्रक_यातायात
  • #टेलिकमको ‘अफर’
  • #नेपाल प्रहरी
  • #जेनजी_आन्दोलन
  • #भेडाच्याङ्ग्रा
  • #आईसीटी
Search Here
समाचार
  • Home
  • समाचार
  • सदनमा बजेटबारे बहस कहिलेबाट ?
सदनमा बजेटबारे बहस कहिलेबाट ?
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, जेठ ३०, २०८२

बजेट भाषण यता प्रतिनिधि सभा अवरोध जारी छ । सरकारले २०८२÷८३ का लागि प्रस्तुत गरेको बजेटमा छलफल हुनुपर्ने महत्वपूर्ण समय हो अहिले । तर भिजिट भिसा प्रकरणमा अनुसन्धानका लागि गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने भन्दै विपक्षीले सदन अवरुद्ध पारेको हो ।

यसपटक नेपाली कांग्रेस र नेकपा एमालेको शक्तिशाली सरकारले ल्याएको बजेट खासै आशलाग्दो खालको छैन । कुनै पनि क्षेत्रलाई उत्साह दिने खालको कार्यक्रम बजेटमा समावेश छैन । शुरुमा प्रशंसा गरे पनि यसको विषयमा सत्तारुढ दल नेपाली कांग्रेसले सार्वजनिक कार्यक्रमहरुमा आलोचना शुरु गरिसकेको छ । शक्तिशाली दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालेसमेत यो बजेट आफूले चित्त नबुझेको प्रतिक्रिया दिइसकेका छन् ।

यस्तै विषय सदनमा अब छलफल हुनुपर्ने हो । अर्थमन्त्री विष्णु पौडेलमाथि प्रश्न गर्नुपर्ने हो । यसको सैद्धान्तिक पक्षमा बहस हुनुपर्ने हो । तर प्रतिपक्षले भने गृहमन्त्रीको राजीनामालाई मुख्य मुद्दा बनाएको छ । प्रतिपक्षले यसो गरिरहँदा सत्तापक्षलाई बजेटबारे निकै हाइसञ्चो भइरहेको छ । यसले अब बजेट छलफलबिनै पारित हुने सम्भावना बढेको छ ।

Hardik health

यसैले पनि प्रतिपक्षी दल यस विषयमा सचेत हुनैपर्ने अवस्था आइसकेको छ । अहिले गृहमन्त्रीको राजीनामा माग्दा स्पष्ट र एक भएर राजीनामा माग्नु उचित देखिन्छ । विपक्षी दलमा अहिले दरार देखिएको छ । प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्र आफै पनि गृहमन्त्रीको राजीनामा विषयमा स्पष्ट देखिँदैन । यता राष्ट्रिय प्रजातन्त्र पार्टीले यो मुद्दामा साथ दिइरहेको छैन ।

यसले गर्दा गृहमन्त्रीको राजीनामा माग्ने विषय कमजोर बन्दै गएको छ । यसले गर्दा भोलि प्रतिपक्षीमाथि नै प्रश्न उठ्न अवस्था आउने सक्ने देखिएको छ । कि त यो बजेटमाथि छलफल हुन नदिने प्रपञ्च हुन सक्छ, कि त सरकार बदल्ने प्रपञ्च । स्वतन्त्र नागरिकले प्रतिपक्षीको पछिल्लो कदममाथि प्रश्न उठाउन थालेका छन् । 

त्यसैले कि त गृहमन्त्रीको राजीनामा वारपार लगाउने हिसाबले प्रतिपक्ष गोलबद्ध हुनुपर्यो । नभए यसरी प्रतिनिधि सभालाई यसरी दैनिक बन्धक बनाउन पाइँदैन । जनताको प्रतिनिधित्व गर्ने प्रतिपक्षीले आगामी रोडम्याप बोकेको बजेटमाथि छलफल गर्न मार्गप्रशस्त गर्नपर्छ । यसका लागि प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले समन्वय गर्नपर्छ । 
 


प्रकाशित मिति: शुक्रबार, जेठ ३०, २०८२  १०:१९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बजार पुर्‍याउन नपाउँदा बगानमै केरा नष्ट
बजार पुर्‍याउन नपाउँदा बगानमै केरा नष्ट बिहीबार, असोज २, २०८२
निर्वाचनका लागि कानुन संशोधन र स्रोत सुनिश्चित गर्न आयोगको आग्रह
निर्वाचनका लागि कानुन संशोधन र स्रोत सुनिश्चित गर्न आयोगको आग्रह बिहीबार, असोज २, २०८२
प्रधानमन्त्री कार्कीसँग अमेरिकी राजदूत,चिनियाँ राजदूतको भेट
प्रधानमन्त्री कार्कीसँग अमेरिकी राजदूत,चिनियाँ राजदूतको भेट बिहीबार, असोज २, २०८२
लगातार परेको पानीसँगै पहिरो खस्दा ४३ जना विस्थापित
लगातार परेको पानीसँगै पहिरो खस्दा ४३ जना विस्थापित बिहीबार, असोज २, २०८२
दुर्घटनामा दुई जनाको मृत्यु, २२ घाइते
दुर्घटनामा दुई जनाको मृत्यु, २२ घाइते बिहीबार, असोज २, २०८२
पर्यटकीय याममा सौराहाका होटलमा बुकिङ रद्द
पर्यटकीय याममा सौराहाका होटलमा बुकिङ रद्द बिहीबार, असोज २, २०८२
संविधान दिवसमा टेलिकमको ‘अफर’
संविधान दिवसमा टेलिकमको ‘अफर’ बिहीबार, असोज २, २०८२
लोकप्रिय
  • Week
  • Month
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेन–जी आन्दोलनका कारण वैदेशिक रोजगार क्षेत्र ठप्प
जेन–जी आन्दोलनका कारण वैदेशिक रोजगार क्षेत्र ठप्प
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
‘धमिलो छवि भएको विभागले नयाँ रुप धारण गर्दै छ’
‘धमिलो छवि भएको विभागले नयाँ रुप धारण गर्दै छ’
तामाङ पत्रकार संघ बागमतीलाई मुख्यमन्त्री बानियाँको दुई लाख, डाजाङका अर्जुन र भुवन पुरस्कृत
तामाङ पत्रकार संघ बागमतीलाई मुख्यमन्त्री बानियाँको दुई लाख, डाजाङका अर्जुन र भुवन पुरस्कृत
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: prabhabdailynews@gmail.com
marketing2prabhab@gmail.com

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP