अहमदाबाद – भारतीय सञ्चार माध्यमहरूका अनुसार गुजरातका पूर्व मुख्यमन्त्रीसहित २४२ जना यात्रु सवार रहेको एक विमान अहमदाबादमा दुर्घटनाग्रस्त भएको छ।
विमान पूर्ण रूपमा जलेर नष्ट भएको बताइएको छ। दुर्घटनाको कारण खुल्न बाँकी रहेको छ र अधिकृत विवरण तथा उद्धार विवरणहरू आउन बाँकी छन्।