Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #गणेश ठाडा मगर
  • #सशस्त्र प्रहरी बल
  • #एआईजी
  • #अतिरिक्त महानिरीक्षक
  • #एक्सट्रयाक
  • #राष्ट्रिय परिचयपत्र
  • #आइसिसी विश्वकप क्रिकेट लिग–२
  • #मुन्दुम पदमार्ग
Search Here
विश्व
  • Home
  • विश्व
  • ओमानले आइतबार अमेरिका–इरान आणविक वार्ताको आयोजना गर्ने
ओमानले आइतबार अमेरिका–इरान आणविक वार्ताको आयोजना गर्ने
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, जेठ २९, २०८२

मस्कट- लामो समयदेखि शत्रुहरूबीच बढ्दो तनावका बीच सप्ताहन्तमा संयुक्त राज्य अमेरिका र इरानबीच छैटौँ चरणको आणविक वार्ताको आयोजना गर्ने ओमानले बिहीबार बताएको छ ।  “इरानसँगको छैटौँ चरणको अमेरिकी वार्ता यस आइतबार मस्कटमा हुने कुरा पुष्टि गर्न पाउँदा म खुसी छु”, विदेशमन्त्री बद्र अलबुसाइदीले एक्समा एक पोस्टमा भने  ।

सन् २०१८ मा आफ्नो पहिलो कार्यकालमा ट्रम्पले परित्याग गरेकाेसन् २०१५ को सम्झौता प्रतिस्थापन गर्न नयाँ आणविक सम्झौता गर्न तेहरान र वासिङ्टनले अप्रिलदेखि पाँच चरणको वार्ता गरेका छन् ।  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी कर्मचारीहरूलाई सम्भावित ‘खतरनाक’ मध्यपूर्वबाट सारिएको बताएको केही घण्टापछि ओमानले यो घोषणा गरेको हो ।

इजरायलले इरानी आणविक सुविधाहरूमा आक्रमण गर्न सक्ने बढ्दो अनुमानका बीच इरानलाई आणविक बम राख्न नदिने कुरा पनि ट्रम्पले दोहोर्‍याएका छन्  ।   बुधबार इरानले द्वन्द्व फैलिएमा यस क्षेत्रमा रहेका अमेरिकी सैन्य अड्डाहरूलाई निशाना बनाउने धम्की दिएको छ ।

ट्रम्पले हालसम्म वार्ताको बारेमा आशावाद व्यक्त गर्नुभएको थियो, तर बुधबार प्रकाशित एक अन्तर्वार्तामा उहाँले सम्झौतामा पुग्ने बारेमा ‘कम विश्वस्त’ भएको बताए । जनवरीमा पदमा फर्किएपछि ट्रम्पले आणविक कूटनीतिलाई समर्थन गर्दै तर यो असफल भएमा सैन्य कारबाहीको चेतावनी दिँदै तेहरानमाथि आफ्नो ‘अधिकतम दबाब’ अभियान पुनः सुरु गरेका छन्  ।
 
अमेरिकी राष्ट्रपतिले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई वार्ताको मौका दिन इरानको आणविक सुविधाहरूमा आक्रमण गर्न रोक्न दबाब दिएको बताउनुभएको छ, तर बढ्दो रूपमा उहाँले धैर्य गुमाउँदै गरेको सङ्केत दिएका छन्  । 
 


प्रकाशित मिति: बिहीबार, जेठ २९, २०८२  १४:१२
प्रतिक्रिया दिनुहोस्
Adv Space Adv Space
थप विश्व
मोदीले भेटे अहमदाबाद दुर्घटनामा बाँचेका एकमात्र यात्रुलाई
मोदीले भेटे अहमदाबाद दुर्घटनामा बाँचेका एकमात्र यात्रुलाई शुक्रबार, जेठ ३०, २०८२
विश्वभर १२ करोड २० लाख मानिस विस्थापित
विश्वभर १२ करोड २० लाख मानिस विस्थापित शुक्रबार, जेठ ३०, २०८२
इरानले आणविक हतियारको कुनै पनि योजना त्याग्नुपर्छ: जर्मनी
इरानले आणविक हतियारको कुनै पनि योजना त्याग्नुपर्छ: जर्मनी शुक्रबार, जेठ ३०, २०८२
‘खतरनाक’ कार्गो बोकेको कन्टेनरको आगो निभाउन संघर्षरत भारत
‘खतरनाक’ कार्गो बोकेको कन्टेनरको आगो निभाउन संघर्षरत भारत बिहीबार, जेठ २९, २०८२
जिब्राल्टरबारे इयू र बेलायतबीच सम्झौता
जिब्राल्टरबारे इयू र बेलायतबीच सम्झौता बिहीबार, जेठ २९, २०८२
द्वन्द्व भड्किए अमेरिकी सैन्य अखडालाई निशाना बनाउने इरानको चेतावनी
द्वन्द्व भड्किए अमेरिकी सैन्य अखडालाई निशाना बनाउने इरानको चेतावनी बिहीबार, जेठ २९, २०८२
Ban division lalitpur Ban division lalitpur
लोकप्रिय
  • Week
  • Month
तामाङ डाजाङको आयोजनामा पाँच दिने डम्फू प्रशिक्षण शुरु
तामाङ डाजाङको आयोजनामा पाँच दिने डम्फू प्रशिक्षण शुरु
सगरमाथा आरोहीलाई तामाङ सगरमाथा आरोही संघको सम्मान
सगरमाथा आरोहीलाई तामाङ सगरमाथा आरोही संघको सम्मान
एभरेष्टमा ड्रोन एरलिफ्टकाे नयाँ कीर्तिमान
एभरेष्टमा ड्रोन एरलिफ्टकाे नयाँ कीर्तिमान
तामाङ भाषाको समाचार सेवा सुरु गर्ने मन्त्री गुरुङको प्रतिबद्धता
तामाङ भाषाको समाचार सेवा सुरु गर्ने मन्त्री गुरुङको प्रतिबद्धता
एकैसाथ पाँच चाम्लिङ पुस्तक लोकार्पण
एकैसाथ पाँच चाम्लिङ पुस्तक लोकार्पण
तामाङ डाजाङको आयोजनामा पाँच दिने डम्फू प्रशिक्षण शुरु
तामाङ डाजाङको आयोजनामा पाँच दिने डम्फू प्रशिक्षण शुरु
सगरमाथा आरोहीलाई तामाङ सगरमाथा आरोही संघको सम्मान
सगरमाथा आरोहीलाई तामाङ सगरमाथा आरोही संघको सम्मान
तामाङ संस्कार - संस्कृति निर्देशिका पुन प्रकाशन
तामाङ संस्कार - संस्कृति निर्देशिका पुन प्रकाशन
नौ महिनापुग्दा पनि ब्रुनाइको लण्ड्री कम्पनीमा पाएनन् नेपाली महिलाले तलब
नौ महिनापुग्दा पनि ब्रुनाइको लण्ड्री कम्पनीमा पाएनन् नेपाली महिलाले तलब
THE CANVAS SHOW- EP-8
THE CANVAS SHOW- EP-8
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP