Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मलेसियान_सिण्डिकेट
  • #कमेडी शो
  • #The Fun२sss Show
  • #राष्ट्रियसभा _ बैठक
  • #नेशनल लाईफ इन्स्योरेन्सक
  • #नेपाल स्टक एक्सचेञ्‍ज
  • #सुनचाँदी
  • #विश्व_सहरीकरण_दिवस
  • #लायन्सकाे_एन्थम
Search Here
विश्व
  • Home
  • विश्व
  • महासागर संरक्षणका लागि फ्रान्समा संयुक्त राष्ट्र सम्मेलन सुरु हुँदै
महासागर संरक्षणका लागि फ्रान्समा संयुक्त राष्ट्र सम्मेलन सुरु हुँदै
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, जेठ २६, २०८२

नाइस- समुद्र र महासागरको संरक्षण तथा दिगो उपयोगका विषयमा केन्द्रित तेस्रो संयुक्त राष्ट्र महासागर सम्मेलन फ्रान्सको नाइस शहरमा सुरु हुने तयारी भएको छ । सम्मेलन पाँच दिनसम्म, अर्थात् जुन ९ देखि १३ सम्म सञ्चालन हुनेछ । यस सम्मेलनमा विश्वका विभिन्न मुलुकका सरकार प्रतिनिधि, अन्तर्राष्ट्रिय आर्थिक संस्था, सामाजिक सङ्गठन, अनुसन्धानकर्ता, नागरिक समाजका प्रतिनिधि तथा निजी क्षेत्रका सरोकारवालाहरूको उपस्थिति रहनेछ ।

सम्मेलनको मुख्य उद्देश्य तीन विषयमा केन्द्रित छ । हालै वैज्ञानिकहरूले महासागरको तापक्रममा भइरहेको वृद्धिले समुद्री प्रणालीमा गम्भीर असर पारिरहेको र समुद्रको जलवायु सन्तुलन कायम राख्ने क्षमता कमजोर बन्दै गएको बताएका छन् । समुद्रको पानीमा अक्सिजनको कमी, अम्लीय गुणको वृद्धि र सतह उचाइमा भएको बढोत्तरीका कारण विश्वको पूर्वाधार र वातावरणीय सन्तुलनमा ठुलो सङ्कट उत्पन्न भएको उनीहरूको भनाइ छ ।

सम्मेलनमा एउटा महत्वपूर्ण विषय अन्तर्राष्ट्रिय जलक्षेत्रभित्र पर्ने समुद्री जीवविविधताको संरक्षणसम्बन्धी सन्धिलाई प्रभावकारी रूपमा लागू गर्ने रहेको छ । सन् २०२३ मा पारित भएको यो सन्धि लागू हुनका लागि ६० देशको स्वीकृति आवश्यक छ, तर अहिलेसम्म ३२ देशले मात्र अनुमोदन गरेका छन् । बाँकी देशहरूले पनि सन्धि अनुमोदन गर्नुपर्ने समयसीमा सन् २०२५ को सेप्टेम्बर २० तोकिएको छ । फ्रान्सका राष्ट्रपति एम्यानुएल म्याक्रोनले नाइस सम्मेलनबाट आवश्यक संख्या पुर्याएर सन्धिलाई लागू गर्ने अपेक्षा राखिएको बताए  ।

Hardik health

दोस्रो महत्त्वपूर्ण एजेन्डा समुद्रमा दिइने हानिकारक अनुदानहरू रोक्नु हो, जुन विश्वभर माछाको स्रोत घट्ने प्रमुख कारण मानिएको छ ।  तेस्रो उद्देश्य ‘३० मा ३०’ भनिने लक्ष्य हो, जसअनुसार सन् २०३० सम्म ३० प्रतिशत समुद्री क्षेत्रलाई संरक्षणमा ल्याउने योजना बनाइएको छ । हालसम्म करिब आठ प्रतिशत समुद्री क्षेत्र मात्रै संरक्षित अवस्थामा छन् । यो सम्मेलन महासागरका लागि एक ऐतिहासिक मोड सावित हुने अपेक्षा गरिएको छ, जसले जलवायु, वातावरण, जीवविविधता र विश्व समुदायका लागि सकारात्मक असर पार्नेछ ।


प्रकाशित मिति: सोमबार, जेठ २६, २०८२  १२:०३
प्रतिक्रिया दिनुहोस्
थप विश्व
रोमको ऐतिहासिक टावर भत्किँदा थुनिएका मजदुरको मृत्यु
रोमको ऐतिहासिक टावर भत्किँदा थुनिएका मजदुरको मृत्यु मंगलबार, कात्तिक १८, २०८२
विश्‍व शान्ति प्रार्थना महोत्सव  भुटानमा सुरु
विश्‍व शान्ति प्रार्थना महोत्सव  भुटानमा सुरु मंगलबार, कात्तिक १८, २०८२
जर्मनीको ‘माइक्रोफोन कूटनीति’ प्रति चिनियाँ विदेशमन्त्री वाङ यीको असन्तुष्टि
जर्मनीको ‘माइक्रोफोन कूटनीति’ प्रति चिनियाँ विदेशमन्त्री वाङ यीको असन्तुष्टि मंगलबार, कात्तिक १८, २०८२
उत्तर कोरियाका पूर्व राष्ट्रप्रमुख किम योङ नामको ९७ वर्षको उमेरमा निधन
उत्तर कोरियाका पूर्व राष्ट्रप्रमुख किम योङ नामको ९७ वर्षको उमेरमा निधन मंगलबार, कात्तिक १८, २०८२
कलमेगी चक्रवातका कारण बाढी आउँदा भियतनाममा, ४० जनाको मृत्यु
कलमेगी चक्रवातका कारण बाढी आउँदा भियतनाममा, ४० जनाको मृत्यु मंगलबार, कात्तिक १८, २०८२
अवैध लागुऔषध सेवन र राखेको आरोपमा  मलेसियाली र्यापर नेमवीमाथि मुद्दा
अवैध लागुऔषध सेवन र राखेको आरोपमा  मलेसियाली र्यापर नेमवीमाथि मुद्दा मंगलबार, कात्तिक १८, २०८२
चिनियाँ राष्ट्रपति सी र रूसी प्रधानमन्त्री मिखाइल मिशुस्टिन बीच बेइजिङमा भेटवार्ता
चिनियाँ राष्ट्रपति सी र रूसी प्रधानमन्त्री मिखाइल मिशुस्टिन बीच बेइजिङमा भेटवार्ता मंगलबार, कात्तिक १८, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
सुनचाँदीको भाउ निरन्तर घट्ँदै
सुनचाँदीको भाउ निरन्तर घट्ँदै
पहिलो नेपाली मुक्तक एल्बम सार्वजनिक
पहिलो नेपाली मुक्तक एल्बम सार्वजनिक
हात्ती आयो हात्ती आयो फुस्सा
हात्ती आयो हात्ती आयो फुस्सा
सीमित म्यानपावर कम्पनीले मात्रै कामदार पठाउन पाउने गरी तोकियो मापदण्ड 
सीमित म्यानपावर कम्पनीले मात्रै कामदार पठाउन पाउने गरी तोकियो मापदण्ड 
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP