Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवि लामिछाने
  • #राजेन्द्र लिङ्देन
  • #राष्ट्रिय सभा निर्वाचन
  • #प्रशान्त तामाङ
  • #‘शिवांश’
  • #आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान
  • #नेपाली कांग्रेस
  • #फोक्सिङटार
  • #नेकपा_एमाले
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • सदनलाई बन्धक नबनाऊ
सदनलाई बन्धक नबनाऊ
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, जेठ २५, २०८२

बजेट भाषण यता प्रतिनिधि सभा अवरोध जारी छ । सरकारले २०८२÷८३ का लागि प्रस्तुत गरेको बजेटमा छलफल हुनुपर्ने महत्वपूर्ण समय हो अहिले । तर भिजिट भिसा प्रकरणमा अनुसन्धानका लागि गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने भन्दै विपक्षीले सदन अवरुद्ध पारेको हो ।

यसपटक नेपाली कांग्रेस र नेकपा एमालेको शक्तिशाली सरकारले ल्याएको बजेट खासै आशलाग्दो खालको छैन । कुनै पनि क्षेत्रलाई उत्साह दिने खालको कार्यक्रम बजेटमा समावेश छैन । यसैगरी नगर्नु भनेका खुद्र कार्यक्रमहरुलाई पनि बजेटले समेटेको छ । नीति बनाउन चुनिएर पठाएका सांसदहरु मन्त्रालयको कोठाचोटा पुगेर बजेट मागेको कुरा अहिले सामाजिक सञ्जालमा छताछुल्ल छन् ।

यस्तै विषयमा सदनमा अब छलफल हुनुपर्ने हो । अर्थमन्त्री विष्णु पौडेलमाथि प्रश्न गर्नुपर्ने हो । यसको सैद्धान्तिक पक्षमा बहस हुनुपर्ने हो । तर प्रतिपक्षले भने गृहमन्त्रीको राजीनामालाई मुख्य मुद्दा बनाएको छ । प्रतिपक्षले यसो गरिरहँदा सत्तापक्षलाई बजेटबारे निकै हाइसञ्चो भइरहेको छ । यसले अब बजेट छलफलबिनै पारित हुने सम्भावना बढेको छ ।यसैले पनि प्रतिपक्षी दल यस विषयमा सचेत हुनैपर्ने अवस्था आइसकेको छ । अहिले गृहमन्त्रीको राजीनामा माग्दा स्पष्ट र एक भएर राजीनामा माग्नु उचित देखिन्छ । विपक्षी दलमा अहिले दरार देखिएको छ । प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्र आफै पनि गृहमन्त्रीको राजीनामा विषयमा स्पष्ट देखिँदैन । यता राष्ट्रिय प्रजातन्त्र पार्टीले यो मुद्दामा साथ दिइरहेको छैन ।

Hardik health

यसले गर्दा गृहमन्त्रीको राजीनामा माग्ने विषय कमजोर बन्दै गएको छ । यसले गर्दा भोलि प्रतिपक्षीमाथि नै प्रश्न उठ्न अवस्था आउने सक्ने देखिएको छ । कि त यो बजेटमाथि छलफल हुन नदिने प्रपञ्च हुन सक्छ, कि त सरकार बदल्ने प्रपञ्च । स्वतन्त्र नागरिकले प्रतिपक्षीको पछिल्लो कदममाथि प्रश्न उठाउन थालेका छन् । त्यसैले कि त गृहमन्त्रीको राजीनामा वारपार लगाउने हिसाबले प्रतिपक्ष गोलबद्ध हुनुप¥यो । नभए यसरी प्रतिनिधि सभालाई यसरी दैनिक बन्धक बनाउन पाइँदैन । जनताको प्रतिनिधित्व गर्ने प्रतिपक्षीले आगामी रोडम्याप बोकेको बजेटमाथि छलफल गर्न मार्गप्रशस्त गर्नपर्छ । यसका लागि प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले समन्वय गर्नपर्छ । सभामुख घिमिरेले पछिल्लो समय आफ्नो पदीय दायित्वलाई सबलीकरण गर्दै लगेमात्र यो सम्भव देखिन्छ । 
 


प्रकाशित मिति: आइतबार, जेठ २५, २०८२  १०:५३
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
‘ग्रेसफुल एक्जिट’का लागि देउवालाई अन्तिम अवसर
‘ग्रेसफुल एक्जिट’का लागि देउवालाई अन्तिम अवसर सोमबार, पुस २८, २०८२
निर्वाचन सुरक्षा चुनौतीमा ध्यान देऊ
निर्वाचन सुरक्षा चुनौतीमा ध्यान देऊ आइतबार, पुस २७, २०८२
कांग्रेसमा आवाज थुन्ने प्रयास बन्द होस्
कांग्रेसमा आवाज थुन्ने प्रयास बन्द होस् शुक्रबार, पुस २५, २०८२
नैतिकताको प्रश्नमा कुलमानको ढिलो जवाफ
नैतिकताको प्रश्नमा कुलमानको ढिलो जवाफ बिहीबार, पुस २४, २०८२
संयमता र सहिष्णुता नै सर्वधर्म
संयमता र सहिष्णुता नै सर्वधर्म बुधबार, पुस २३, २०८२
जाँचबुझ आयोगको प्रतिवेदन ‘कर्मकाण्डी’ नबनोस्
जाँचबुझ आयोगको प्रतिवेदन ‘कर्मकाण्डी’ नबनोस् मंगलबार, पुस २२, २०८२
अमेरिकाको दादागिरी खेदजनक
अमेरिकाको दादागिरी खेदजनक सोमबार, पुस २१, २०८२
लोकप्रिय
  • Week
  • Month
कामदार भित्र्याउन लिथुआनियाको आप्रवासी नीति संशोधन
कामदार भित्र्याउन लिथुआनियाको आप्रवासी नीति संशोधन
पर्यटकको मन लोभ्याउँदै ऐतिहासिक दुगुनागढी
पर्यटकको मन लोभ्याउँदै ऐतिहासिक दुगुनागढी
एनआईसी एशिया बैंकको लकर सेवामा विशेष छुट
एनआईसी एशिया बैंकको लकर सेवामा विशेष छुट
सामाजिक सञ्जाल आचारसंहिताको दायरामा
सामाजिक सञ्जाल आचारसंहिताको दायरामा
बन्दसूचीमा रहेका ८५ जनाले नाम फिर्ता लिए
बन्दसूचीमा रहेका ८५ जनाले नाम फिर्ता लिए
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP