Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मलेसियान_सिण्डिकेट
  • #The Fun२sss Show
  • #कमेडी शो
  • #एनसेल
  • #नेपाल स्टक एक्सचेञ्‍ज
  • #अन्तरराष्ट्रिय_दिवस
  • #मेटलाइफ
  • #फ्रेन्च_फ्राइज
  • #नेपाली_फ्रोजन_फ्रेन्च_फ्राइज
Search Here
समाचार
  • Home
  • समाचार
  • मिस विभा–मिस ग्राण्ड नेपाल २०२५ को आवेदन खुल्ला  
मिस विभा–मिस ग्राण्ड नेपाल २०२५ को आवेदन खुल्ला  
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, जेठ २२, २०८२

काठमाडौं-  आगामी साउन १८ गते ललितपुरको पुल्चोकस्थित द प्लाजामा ग्राण्ड फिनाले आयोजना गरिने सौन्दर्य प्रतियोगिता ‘मिस विभा-मिस ग्राण्ड नेपाल २०२५’ को  आवेदन खुला भएको छ। 

नेपालकै प्रतिष्ठित राष्ट्रिय सौन्दर्य प्रतियोगिता मिस विभाका लागि इच्छुक प्रतियोगीहरूले यही जेठ ३२ गते (मे १५) भित्र आवेदन दिइसक्नुपर्ने छ । विजेताले विश्वकै शीर्ष सौन्दर्य प्रतियोगिता ‘मिस ग्राण्ड इन्टरनेशनल’मा नेपालको प्रतिनिधित्व गर्ने छ। साथै, विजेताले २५ लाख रुपैयाँ मूल्य बराबरको हिराको ताज धारण गर्ने अवसर प्राप्त गर्ने छन्, जुन ओम ज्वेलर्सद्वारा विशेष डिजाइन गरिएको हो। 

सन् २०२० देखि सौन्दर्य प्रतियोगिता ‘मिस विभा’ आयोजना गर्दै आएको उमङ्ग क्रिएशनले प्रतियोगितामार्फत नेपालमा सौन्दर्य प्रतियोगिताको धारणा परिवर्तन गर्न सफल भएको जनाएको छ। संस्थाका प्रमुख उद्धव अधिकारीका अनुसार प्रतियोगिताको विजेताले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा महत्वपूर्ण अवसरहरू प्राप्त गर्ने छन्। उनले भने, ‘हामी विजेतालाई अन्तर्राष्ट्रिय मञ्चमा सहभागी गराउनु अघि विशेष प्रशिक्षण दिने गर्छौं । नेपालले आज जुन गरिमामय उपस्थिति देखाइरहेको छ, त्यो उमङ्ग क्रिएशन सुरु नभएसम्म सम्भव देखिएको थिएन।’ 

Hardik health

आवेदनका लागि आवश्यक योग्यतामा कम्तीमा ५ फिट २ इन्च ९१५७ से।मी।० वा सोभन्दा माथि हाइट भएका १७ देखि २८ वर्षका अविवाहित युवतीहरु हुनुपर्नेछ । मिस ग्राण्ड इन्टरनेशनल’ले “स्टप द वार एन्ड भायोलेन्स” भन्ने सन्देश बोकेको मिस विभामा व्यक्तित्व विकास, नेतृत्व क्षमता र सञ्चार सीपमा विशेष प्रशिक्षण, फेसन तथा मिडिया क्षेत्रका विज्ञहरूसँग प्रत्यक्ष सहकार्य, अन्तर्राष्ट्रिय मञ्चमा नेपालको सफल र सशक्त प्रतिनिधित्व, नेपाली पहिचान र सामाजिक उत्तरदायित्वलाई प्राथमिकता दिइने जनाइएको छ ।

यस प्रतियोगितामा ८० भन्दा बढी देशका प्रतियोगीहरू सहभागी हुन्छन्। भव्य आयोजना, मिडिया प्रभाव र सामाजिक सन्देशका कारण यो प्रतियोगिता विश्वकै सबैभन्दा प्रतिष्ठित सौन्दर्य प्रतियोगिताका रूपमा चिनिएको छ।
 


प्रकाशित मिति: बिहीबार, जेठ २२, २०८२  १३:०६
#मिस विभा-मिस ग्राण्ड नेपाल २०२५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
हिमालय आसपासका देशहरुका सञ्चार विज्ञ काठमाडौंमा, हिमालय सञ्चार सामाजिक विकासका विषयमा बहस
हिमालय आसपासका देशहरुका सञ्चार विज्ञ काठमाडौंमा, हिमालय सञ्चार सामाजिक विकासका विषयमा बहस शुक्रबार, कात्तिक २१, २०८२
जंगली हात्तीको आक्रमणबाट नौ वर्षमा १७ जनाको मृत्यु
जंगली हात्तीको आक्रमणबाट नौ वर्षमा १७ जनाको मृत्यु शुक्रबार, कात्तिक २१, २०८२
राष्ट्रिय परिचयपत्रका आधारमा मतदानको व्यवस्था मिलाऔँः ‘जेनजी फ्रन्ट’
राष्ट्रिय परिचयपत्रका आधारमा मतदानको व्यवस्था मिलाऔँः ‘जेनजी फ्रन्ट’ शुक्रबार, कात्तिक २१, २०८२
सभामुख बैठकः प्रदेश कानुनका व्यवस्था सङ्घीय सरकारले हटाउन नमिल्ने
सभामुख बैठकः प्रदेश कानुनका व्यवस्था सङ्घीय सरकारले हटाउन नमिल्ने शुक्रबार, कात्तिक २१, २०८२
प्रचारप्रसारको अभावले ओझेलमा पर्दै हतुवागढीको ‘महादेव थान’
प्रचारप्रसारको अभावले ओझेलमा पर्दै हतुवागढीको ‘महादेव थान’ शुक्रबार, कात्तिक २१, २०८२
नाम दर्ता गराउन मतदाता उत्साहित
नाम दर्ता गराउन मतदाता उत्साहित शुक्रबार, कात्तिक २१, २०८२
लमजुङमा जिपको ठक्करबाट बालिकाको मृत्यु
लमजुङमा जिपको ठक्करबाट बालिकाको मृत्यु शुक्रबार, कात्तिक २१, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध  ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
सिण्डिकेडविरुद्ध संघको खबरदारी
सिण्डिकेडविरुद्ध संघको खबरदारी
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP