Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मलेसियान_सिण्डिकेट
  • #कमेडी शो
  • #The Fun२sss Show
  • #राष्ट्रियसभा _ बैठक
  • #नेशनल लाईफ इन्स्योरेन्सक
  • #नेपाल स्टक एक्सचेञ्‍ज
  • #सुनचाँदी
  • #विश्व_सहरीकरण_दिवस
  • #लायन्सकाे_एन्थम
Search Here
विश्व
  • Home
  • विश्व
  • अष्ट्रेलियाको हरितगृह उत्सर्जनमा वृद्धि, नवीकरणीय ऊर्जामा सुधार
अष्ट्रेलियाको हरितगृह उत्सर्जनमा वृद्धि, नवीकरणीय ऊर्जामा सुधार
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, जेठ १८, २०८२

क्यानबेरा-अष्ट्रेलियाको सङ्घीय सरकारले सार्वजनिक गरेको एक प्रतिवेदन अनुसार सन् २०२४ मा देशको हरितगृह ग्यास उत्सर्जनमा सामान्य वृद्धि देखिएको छ ।जलवायु परिवर्तन, ऊर्जा, वातावरण तथा पानी मन्त्रालयद्वारा शुक्रबार प्रकाशित प्रतिवेदनअनुसार सन् २०२४ मा अष्ट्रेलियाबाट जम्मा ४४६ दशमलव चार लाख टन बराबरको कार्बन डाइअक्साइड ग्यास उत्सर्जन भएको छ, जुन सन् २०२३ मा ४४६ दशमलव दुई लाख टन थियो । यो वृद्धि करिब शुन्य दशमलव ०५ प्रतिशतको हो ।

उद्योग र उत्पादनसम्बन्धी प्रक्रियाबाट उत्सर्जन सन् २०२३ को तुलनामा पाँच प्रतिशतले घटेको छ भने कृषिक्षेत्रबाट हुने उत्सर्जनमा पनि दुई प्रतिशतले कमी आएको छ । तर, विद्युत् उत्पादन र यातायातका साधनहरूमार्फत उत्सर्जन बढेको उल्लेख गरिएको छ । विद्युत् क्षेत्रबाट उत्सर्जन दुई दशमलव दुई प्रतिशतले र यातायात क्षेत्रबाट उत्सर्जन एक दशमलव नौ प्रतिशतले बढेको छ ।

प्रतिवेदनमा उल्लेख भएअनुसार सन् २००५ को तुलनामा अष्ट्रेलियाको कुल उत्सर्जन २७ प्रतिशतले घटिसकेको छ भने प्रतिव्यक्ति उत्सर्जनमा ४६ दशमलव तीन प्रतिशतको कमी आएको छ । सरकारले सन् २०३० सम्ममा सन् २००५ को तुलनामा कम्तीमा ४३ प्रतिशत उत्सर्जन घटाउने लक्ष्य राखेको छ ।जलवायु परिवर्तन तथा ऊर्जा मन्त्री क्रिस बोवेनले उक्त प्रतिवेदनबारे प्रतिक्रिया दिँदै सरकार उक्त लक्ष्य प्राप्त गर्ने दिशामा अगाडि बढिरहेको जानकारी दिएका छन । उनले भने, “हामीले निरन्तर प्रयास गर्न जरुरी छ, ताकि सम्पूर्ण अर्थतन्त्रभर हरितगृह ग्यास उत्सर्जनमा कमी ल्याउन सकियोस् ।”

Hardik health

मन्त्रालयद्वारा प्रस्तुत अद्यावधिक विवरणअनुसार सन् २०२४ मा नवीकरणीय ऊर्जाबाट उत्पादन पाँच दशमलव ६ प्रतिशतले बढेको छ । तर, तास्मानिया राज्यमा परेको खडेरीका कारण जलविद्युत् उत्पादनमा कमी आएको र त्यसको भरपर्दा कोइला तथा ग्यासबाट उत्पादनमा केही वृद्धि भएको उल्लेख गरिएको छ ।प्रतिवेदनअनुसार सन् २०२५ को मार्च सम्मको १२ महिनाको अवधिमा अष्ट्रेलियाबाट हुने उत्सर्जन ४४२ लाख टन बराबर रहने प्रारम्भिक अनुमान गरिएको छ, जुन अघिल्लो वर्षको तुलनामा करिब एक दशमलव दुई प्रतिशतले कम हो ।

 


प्रकाशित मिति: आइतबार, जेठ १८, २०८२  ११:१५
प्रतिक्रिया दिनुहोस्
थप विश्व
रोमको ऐतिहासिक टावर भत्किँदा थुनिएका मजदुरको मृत्यु
रोमको ऐतिहासिक टावर भत्किँदा थुनिएका मजदुरको मृत्यु मंगलबार, कात्तिक १८, २०८२
विश्‍व शान्ति प्रार्थना महोत्सव  भुटानमा सुरु
विश्‍व शान्ति प्रार्थना महोत्सव  भुटानमा सुरु मंगलबार, कात्तिक १८, २०८२
जर्मनीको ‘माइक्रोफोन कूटनीति’ प्रति चिनियाँ विदेशमन्त्री वाङ यीको असन्तुष्टि
जर्मनीको ‘माइक्रोफोन कूटनीति’ प्रति चिनियाँ विदेशमन्त्री वाङ यीको असन्तुष्टि मंगलबार, कात्तिक १८, २०८२
उत्तर कोरियाका पूर्व राष्ट्रप्रमुख किम योङ नामको ९७ वर्षको उमेरमा निधन
उत्तर कोरियाका पूर्व राष्ट्रप्रमुख किम योङ नामको ९७ वर्षको उमेरमा निधन मंगलबार, कात्तिक १८, २०८२
कलमेगी चक्रवातका कारण बाढी आउँदा भियतनाममा, ४० जनाको मृत्यु
कलमेगी चक्रवातका कारण बाढी आउँदा भियतनाममा, ४० जनाको मृत्यु मंगलबार, कात्तिक १८, २०८२
अवैध लागुऔषध सेवन र राखेको आरोपमा  मलेसियाली र्यापर नेमवीमाथि मुद्दा
अवैध लागुऔषध सेवन र राखेको आरोपमा  मलेसियाली र्यापर नेमवीमाथि मुद्दा मंगलबार, कात्तिक १८, २०८२
चिनियाँ राष्ट्रपति सी र रूसी प्रधानमन्त्री मिखाइल मिशुस्टिन बीच बेइजिङमा भेटवार्ता
चिनियाँ राष्ट्रपति सी र रूसी प्रधानमन्त्री मिखाइल मिशुस्टिन बीच बेइजिङमा भेटवार्ता मंगलबार, कात्तिक १८, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
सुनचाँदीको भाउ निरन्तर घट्ँदै
सुनचाँदीको भाउ निरन्तर घट्ँदै
पहिलो नेपाली मुक्तक एल्बम सार्वजनिक
पहिलो नेपाली मुक्तक एल्बम सार्वजनिक
हात्ती आयो हात्ती आयो फुस्सा
हात्ती आयो हात्ती आयो फुस्सा
सीमित म्यानपावर कम्पनीले मात्रै कामदार पठाउन पाउने गरी तोकियो मापदण्ड 
सीमित म्यानपावर कम्पनीले मात्रै कामदार पठाउन पाउने गरी तोकियो मापदण्ड 
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP