Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #इपिएस
  • #मुक्तिनाथ_पदमार्ग
  • #कान्तिलोकपथ
  • #तामाखानी
  • #सप्तकोशी
  • #डल्फिन
  • #ग्रामीण_सडक
  • #अनलाइनबाट_नागरिकता
  • #आईसीसी क्रिकेट विश्वकप लिग २
Search Here
विश्व
  • Home
  • विश्व
  • बंगलादेशले आगामी हप्ता आर्थिक वर्ष २०२५/२६ को बजेट सार्वजनिक गर्ने
बंगलादेशले आगामी हप्ता आर्थिक वर्ष २०२५/२६ को बजेट सार्वजनिक गर्ने
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, जेठ १६, २०८२

ढाका- बङ्गलादेशको अन्तरिम सरकारले आगामी जुलाईदेखि सुरु हुने आर्थिक वर्ष २०२५/२६ का लागि ७.९० ट्रिलियन टाका (करिब ६५ अर्ब अमेरिकी डलर) को राष्ट्रिय बजेट सार्वजनिक गर्ने भएको छ।

अन्तरिम सरकारका आर्थिक सल्लाहकार सालेहुद्दीन अहमदले आगामी जुन २ मा बजेट प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।संसद् नचलेको (नरहेको) अवस्थामा बजेट राष्ट्रपतिको कार्यकारी आदेशमा सरकारका आर्थिक सल्लाहाकारद्वारा टेलीभिजनबाट प्रत्यक्ष सम्बोधनमार्फत जारी गरिनेछ । 

मोहम्मद युनुसको नेतृत्वमा अन्तरिम प्रशासनअन्तर्गत प्रस्तुत गरिएको यो पहिलो राष्ट्रिय बजेट हो ।राष्ट्रिय बजेटमा उल्लिखित प्रमुख आर्थिक लक्ष्यहरूमा मुद्रास्फीतिलाई ६.५ प्रतिशतमा झार्ने र वित्तीय घाटालाई कुल गार्हस्थ्य उत्पादनको पाँच प्रतिशतभन्दा कम राख्ने लक्ष्य लिइएकोे छ । 

आर्थिक वर्ष २०२५/२६ का लागि कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को वृद्धिदर ५.५ प्रतिशत कायम गरिएको छ, जसले विश्वव्यापी र घरेलु आर्थिक अनिश्चितताका बीच सतर्क आशावादलाई प्रतिबिम्बित गर्दछ। 
 


प्रकाशित मिति: शुक्रबार, जेठ १६, २०८२  ११:०८
प्रतिक्रिया दिनुहोस्
Adv Space Adv Space
थप विश्व
अष्ट्रेलियामा विनाशकारी प्राकृतिक प्रकोप: खर्च घट्दै, व्यापार सुस्ताउँदै
अष्ट्रेलियामा विनाशकारी प्राकृतिक प्रकोप: खर्च घट्दै, व्यापार सुस्ताउँदै मंगलबार, जेठ २०, २०८२
विद्युतीय युगमा छिर्दै नर्वे : पाँच महिनामा ९२ प्रतिशत गाडी विद्युतीय
विद्युतीय युगमा छिर्दै नर्वे : पाँच महिनामा ९२ प्रतिशत गाडी विद्युतीय मंगलबार, जेठ २०, २०८२
विमानमा सर्प : विषालु भाइपरसहित भारतीय तस्कर पक्राउ
विमानमा सर्प : विषालु भाइपरसहित भारतीय तस्कर पक्राउ सोमबार, जेठ १९, २०८२
‘शान्ति’ सुनिश्चित गर्न रुससँग सैन्य सम्बन्ध राखेको उत्तर कोरियाको भनाइ
‘शान्ति’ सुनिश्चित गर्न रुससँग सैन्य सम्बन्ध राखेको उत्तर कोरियाको भनाइ सोमबार, जेठ १९, २०८२
पाँच लाख अफगान शरणार्थी पाकिस्तान र इरानबाट  स्वदेश फर्किए
पाँच लाख अफगान शरणार्थी पाकिस्तान र इरानबाट स्वदेश फर्किए सोमबार, जेठ १९, २०८२
युक्रेनी तालिम स्थलमा रुसी मिसाइल आक्रमण, १२ सैनिकको मृत्यु
युक्रेनी तालिम स्थलमा रुसी मिसाइल आक्रमण, १२ सैनिकको मृत्यु सोमबार, जेठ १९, २०८२
युद्धविराम प्रस्तावमा हमासको प्रतिक्रिया ‘अस्वीकार्य’ : अमेरिकी राजदूत
युद्धविराम प्रस्तावमा हमासको प्रतिक्रिया ‘अस्वीकार्य’ : अमेरिकी राजदूत आइतबार, जेठ १८, २०८२
लोकप्रिय
  • Week
  • Month
तेक्वान्दो खेलाडी राईलाई सम्मान
तेक्वान्दो खेलाडी राईलाई सम्मान
बोर्डले दिने सेवासुविधा लिनेको संख्या बढ्यो
बोर्डले दिने सेवासुविधा लिनेको संख्या बढ्यो
सोमबारको तुलनामा घट्याे सुनचाँदीको मूल्य
सोमबारको तुलनामा घट्याे सुनचाँदीको मूल्य
गणतन्त्र दिवसमा सडक कब्जा !
गणतन्त्र दिवसमा सडक कब्जा !
सार्वजनिक सवारीसाधन नचल्दा आवतजावतमा कठिनाइ
सार्वजनिक सवारीसाधन नचल्दा आवतजावतमा कठिनाइ
चन्द्रागिरिका ४८० विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री वितरण 
चन्द्रागिरिका ४८० विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री वितरण 
तामाङ संस्कार - संस्कृति निर्देशिका पुन प्रकाशन
तामाङ संस्कार - संस्कृति निर्देशिका पुन प्रकाशन
नौ महिनापुग्दा पनि ब्रुनाइको लण्ड्री कम्पनीमा पाएनन् नेपाली महिलाले तलब
नौ महिनापुग्दा पनि ब्रुनाइको लण्ड्री कम्पनीमा पाएनन् नेपाली महिलाले तलब
THE CANVAS SHOW- EP-8
THE CANVAS SHOW- EP-8
अन्तर्राष्ट्रिय ब्लुज कलाकार अशेष डंगोलकाे सांगितिक धुन
अन्तर्राष्ट्रिय ब्लुज कलाकार अशेष डंगोलकाे सांगितिक धुन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - आशुतोष कार्की
- श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- गंगा फुयाल
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP