Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मलेसियान_सिण्डिकेट
  • #कमेडी शो
  • #The Fun२sss Show
  • #राष्ट्रियसभा _ बैठक
  • #नेशनल लाईफ इन्स्योरेन्सक
  • #नेपाल स्टक एक्सचेञ्‍ज
  • #सुनचाँदी
  • #विश्व_सहरीकरण_दिवस
  • #लायन्सकाे_एन्थम
Search Here
विश्व
  • Home
  • विश्व
  • युक्रेनमा ड्रोन आक्रमणपछि ट्रम्पद्वारा पुटिनको आलोचना
युक्रेनमा ड्रोन आक्रमणपछि ट्रम्पद्वारा पुटिनको आलोचना
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, जेठ १२, २०८२

वासिङ्टन - मस्कोले युक्रेनविरुद्ध ड्रोनको घातक प्रहार गरेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना रुसी समकक्षी भ्लादिमिर पुटिनको आलोचना गरेका छन्  ।  स्थानीय समय अनुसार आइतबार राति उक्त घटनालाई राष्ट्रपति ट्रम्पले उक्त घटनालाई ‘मूर्खता’ को संज्ञा दिएका छन्  । 

रुसले युक्रेनविरुद्ध आइतबार राति गरेको ड्रोन प्रहारबाट कम्तीमा १३ जनाको मृत्यु भएको थियो । “रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग मेरो सधैँ राम्रो सम्बन्ध छ, आइतबारको व्यापक आक्रमणले उहाँलाई केही न केही भएकोजस्तो देखियो । यो बिल्कुल पागलपन हो।” ट्रम्पले आफ्नो ट्रुथ सोसल प्लेटफर्ममा गरेको एक पोस्टमा भनेका छन्  । 

उनले भने, “मैले सधैँ भन्ने गरेको छु पुटिन युक्रेनको एक टुक्रा मात्र होइन, सम्पूर्ण भाग चाहनुहुन्छ । सायद यो सही साबित भइरहेको छ तर यदि उहाँले त्यसो गर्नुभयो भने यसले रूसको पतन निम्त्याउँछ।”  पछिल्लो समय दुर्लभ रूपमा पुटिनको आलोचना गर्ने गरेका ट्रम्पको टिप्पणीले मस्कोको आक्रमणले अमेरिकी नेताले किएभसँगको गतिरोधपूर्ण युद्धविराम वार्तामा मस्कोको अडानप्रति बढ्दो निराशा व्यक्त गरेको देखिएको छ । 

यसअघि आइतबार ट्रम्पले युक्रेनमा भएको पछिल्लो आक्रमणबाट आफू ‘खुसी नभएको’ र मस्कोमाथि थप प्रतिबन्ध लगाउनेबारे आफू ‘पूर्णरुपमा’ विचार गरिरहेको बताएका थिए ।  राष्ट्रपति ट्रम्पले भन्नुभयो, “मैले उनलाई लामो समयदेखि चिनेको छु, सधैं उहाँसँग घुलमिल भइरहन्छु, तर उहाँले शहरमा रकेट पठाउँदै छन् र मानिसहरूलाई मारिरहेका छन्, र मलाई यो पटक्कै मन परेको छैन।” 
 
‘आतङ्क’

Hardik health

युक्रेनको आपतकालिन सेवाले राजधानी किएभसहित लगातार दोस्रो रात रुसले गरेको हवाई आक्रमणपछि देशमा ‘आतङ्कको वातावरण’ सिर्जना भएको जनाएको छ । रुसको पछिल्लो आक्रमणमा उत्तर–पश्चिमी क्षेत्र झितोमिरमा मारिएकामध्ये तीन जना ८, १२ र १७ वर्षका बालबालिका रहेको अधिकारीहरुले बताएका छन् ।
 
रूसको पछिल्लो व्यापक आक्रमणपछि युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले सामाजिक सञ्जालमा भनेका छन् , “रुसी नेतृत्वमाथि कडा दबाब बिना यो क्रूरता रोक्न सकिंदैन ।” 
उनले भने, “प्रतिबन्धले पक्कै पनि रूसलाई वार्तामा बस्न मद्दत गर्नेछ । अमेरिका र विश्वका अन्य मुलुकको मौनताले पुटिनलाई प्रोत्साहन मात्र गर्छ ।” 

आफ्नो सामाजिक सञ्जाल पोस्टमा ट्रम्पले जेलेन्स्कीको पनि आलोचना गरेका छन् , “उहाँको आवेगले उहाँले देशलाई कुनै फाइदा गर्दैन।”“उहाँको मुखबाट निस्कने मलाई यो मन पर्दैन र यो बन्द गर्नु राम्रो हुन्छजस्ता सबै कुराले समस्या निम्त्याउँछ,”  राष्ट्रपति ट्रम्पले भने । 

यसैबीच, युरोपेली सङ्घका उच्च कूटनीतिज्ञ काजा कल्लासले पनि यो युद्ध रोक्न रुसमाथि कडा भन्दा कडा अन्तर्राष्ट्रिय दबाब दिन आग्रह गर्नुभएको छ ।”   उनले सामाजिक सञ्जालमा लेखेका छन्, “गत रातिको आक्रमणले रुसले युक्रेनलाई थप दुःख दिन चाहेको र युक्रेनको विनाशमा झुकेको देखाएको छ ।”

 प्रतिबन्धको आह्वान 

जर्मनीका विदेशमन्त्री जोहान वाडेफुलले पनि आक्रमणको निन्दा गरेका छन् । “पुटिन शान्ति चाहँनुहुन्न, उहाँ युद्ध जारी राख्न चाहहनुहुन्छ तर हामीले उहाँलाई त्यसो गर्न दिनु हुँदैन”, वाडेफुलले भने, “यसैकारण हामी युरोपेली स्तरमा थप प्रतिबन्धहरू अनुमोदन गर्नेछौँ।”युक्रेनको सेनाले आइतबार ४५ वटा रुसी क्षेप्यास्त्र र २६६ वटा आक्रमणकारी ड्रोन खसालेको जनाएको छ ।  


प्रकाशित मिति: सोमबार, जेठ १२, २०८२  १५:२३
प्रतिक्रिया दिनुहोस्
थप विश्व
रोमको ऐतिहासिक टावर भत्किँदा थुनिएका मजदुरको मृत्यु
रोमको ऐतिहासिक टावर भत्किँदा थुनिएका मजदुरको मृत्यु मंगलबार, कात्तिक १८, २०८२
विश्‍व शान्ति प्रार्थना महोत्सव  भुटानमा सुरु
विश्‍व शान्ति प्रार्थना महोत्सव  भुटानमा सुरु मंगलबार, कात्तिक १८, २०८२
जर्मनीको ‘माइक्रोफोन कूटनीति’ प्रति चिनियाँ विदेशमन्त्री वाङ यीको असन्तुष्टि
जर्मनीको ‘माइक्रोफोन कूटनीति’ प्रति चिनियाँ विदेशमन्त्री वाङ यीको असन्तुष्टि मंगलबार, कात्तिक १८, २०८२
उत्तर कोरियाका पूर्व राष्ट्रप्रमुख किम योङ नामको ९७ वर्षको उमेरमा निधन
उत्तर कोरियाका पूर्व राष्ट्रप्रमुख किम योङ नामको ९७ वर्षको उमेरमा निधन मंगलबार, कात्तिक १८, २०८२
कलमेगी चक्रवातका कारण बाढी आउँदा भियतनाममा, ४० जनाको मृत्यु
कलमेगी चक्रवातका कारण बाढी आउँदा भियतनाममा, ४० जनाको मृत्यु मंगलबार, कात्तिक १८, २०८२
अवैध लागुऔषध सेवन र राखेको आरोपमा  मलेसियाली र्यापर नेमवीमाथि मुद्दा
अवैध लागुऔषध सेवन र राखेको आरोपमा  मलेसियाली र्यापर नेमवीमाथि मुद्दा मंगलबार, कात्तिक १८, २०८२
चिनियाँ राष्ट्रपति सी र रूसी प्रधानमन्त्री मिखाइल मिशुस्टिन बीच बेइजिङमा भेटवार्ता
चिनियाँ राष्ट्रपति सी र रूसी प्रधानमन्त्री मिखाइल मिशुस्टिन बीच बेइजिङमा भेटवार्ता मंगलबार, कात्तिक १८, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
सुनचाँदीको भाउ निरन्तर घट्ँदै
सुनचाँदीको भाउ निरन्तर घट्ँदै
पहिलो नेपाली मुक्तक एल्बम सार्वजनिक
पहिलो नेपाली मुक्तक एल्बम सार्वजनिक
हात्ती आयो हात्ती आयो फुस्सा
हात्ती आयो हात्ती आयो फुस्सा
सीमित म्यानपावर कम्पनीले मात्रै कामदार पठाउन पाउने गरी तोकियो मापदण्ड 
सीमित म्यानपावर कम्पनीले मात्रै कामदार पठाउन पाउने गरी तोकियो मापदण्ड 
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP