Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #विद्यालय शिक्षा विधेयक
  • #भूकम्प
  • #नेपाली_महिला_क्रिकेट
  • #प्रतिनिधिसभा बैठक
  • #धुलिखेल_साँगा_ सडक
  • #गभर्नर
  • #विश्व_पौडेल
  • #टेरामक्स प्रकरण
  • #प्रतिनिधि सभा
Search Here
विश्व
  • Home
  • विश्व
  • पुटिन कुर्स्कको कुर्स्ककाे भ्रमणमाः क्रेमलिन
पुटिन कुर्स्कको कुर्स्ककाे भ्रमणमाः क्रेमलिन
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, जेठ ७, २०८२
RBB RBB

मस्क-  रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले मङ्गलबार रूसको युक्रेनसँगको सीमावर्ती क्षेत्र कुर्स्कको भ्रमण गरेको क्रेमलिनले बुधबार जनाएको छ । रुसी सेनाले युक्रेनी सेनालाई कुर्स्क क्षेत्रबाट पछि हटाएको केही हप्तापछि पुटिनले मङ्गलबार उक्त क्षेत्रको भ्रमण गरेका हो । 

“रूसी नेता पुटिनले कुर्स्क क्षेत्रको भ्रमण गरेका छ”, क्रेमलिनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “कुर्स्कमा रहँदा उहाँले अन्तरिम गभर्नर र अन्य रूसी अधिकारीसँग भेटवार्ता गरेका छन् ।  युक्रेनी सेनाले सन् २०२४ अगस्टमा कुर्स्क क्षेत्रको केही भागकब्जा गरेको थियो, तर मस्कोको सेनाले उत्तर कोरियाली सेनाको सहयोगमा अप्रिलको अन्त्यसम्ममा उक्त क्षेत्रबाट उनीहरूलाई बाहिर निकालेको थियो।

कुर्स्कबाट रोसिया २४ च्यानललाई दिएका अन्तवार्ताका क्रममा  प्रसारित तस्वीरमा पुटिन चिया र मिठाइले सजिएको ठूलो टेबुलको वरिपरि आरामले मुस्कुराइरहेको देखिन्छ। नेता पुटिनले स्थानीय आणविक उर्जा केन्द्रको पनि भ्रमण गर्नुका साथै शहरका अधिकारीहरुसँग भेटवार्ता गरेको क्रेमलिनले जनाएको छ । उनले यसअघि मार्चको अन्त्यमा कुर्स्कको भ्रमण गरेका थियो । 


प्रकाशित मिति: बुधबार, जेठ ७, २०८२  १४:००
प्रतिक्रिया दिनुहोस्
Adv Space Adv Space
थप विश्व
निःशुल्क चामलमा गल्ती भएको भन्दै जापानी कृषिमन्त्रीले दिए राजीनामा
निःशुल्क चामलमा गल्ती भएको भन्दै जापानी कृषिमन्त्रीले दिए राजीनामा बुधबार, जेठ ७, २०८२
हार्ट ल्याम्प’ कथा सङ्ग्रहका लागि भारतीय लेखकलाई अन्तर्राष्ट्रिय बुकर पुरस्कार
हार्ट ल्याम्प’ कथा सङ्ग्रहका लागि भारतीय लेखकलाई अन्तर्राष्ट्रिय बुकर पुरस्कार बुधबार, जेठ ७, २०८२
गाजामा इजरायली हमलामा ६० जनाको मृत्यु
गाजामा इजरायली हमलामा ६० जनाको मृत्यु मंगलबार, जेठ ६, २०८२
रेलको ठक्करले हात्तीको मृत्यु
रेलको ठक्करले हात्तीको मृत्यु मंगलबार, जेठ ६, २०८२
ट्रम्पलाई पुटिनको वार्ताको वाचा, तर युक्रेनमा युद्धविराम नगर्ने
ट्रम्पलाई पुटिनको वार्ताको वाचा, तर युक्रेनमा युद्धविराम नगर्ने मंगलबार, जेठ ६, २०८२
जो बाइडनलाई प्रोस्टेट क्यान्सर भएको पुष्टि
जो बाइडनलाई प्रोस्टेट क्यान्सर भएको पुष्टि सोमबार, जेठ ५, २०८२
लोकप्रिय
  • Week
  • Month
चुनौतीले थिचिएको अर्थतन्त्र
चुनौतीले थिचिएको अर्थतन्त्र
लुम्बिनी प्रदेशसभाको छैटौँ अधिवेशन आजबाट सुरु
लुम्बिनी प्रदेशसभाको छैटौँ अधिवेशन आजबाट सुरु
ग्यास चुहिएर मखनटोलमा आगलागी, एक जनाको मृत्यु
ग्यास चुहिएर मखनटोलमा आगलागी, एक जनाको मृत्यु
पूर्वमन्त्री बस्नेतसहित १६ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर
पूर्वमन्त्री बस्नेतसहित १६ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर
 उपभोक्ता समूहको कोषाध्यक्ष पदमा पर्यटन व्यवसायी कुँवरले दिए उम्मेदवारी
 उपभोक्ता समूहको कोषाध्यक्ष पदमा पर्यटन व्यवसायी कुँवरले दिए उम्मेदवारी
छापा माध्यमको वर्तमान अवस्था, समस्या र समाधान
छापा माध्यमको वर्तमान अवस्था, समस्या र समाधान
चन्द्रागिरिका ४८० विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री वितरण 
चन्द्रागिरिका ४८० विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री वितरण 
भव्यता साथ २५६९ औं बुद्ध जयन्ती मनाइने
भव्यता साथ २५६९ औं बुद्ध जयन्ती मनाइने
तामाङ संस्कार - संस्कृति निर्देशिका पुन प्रकाशन
तामाङ संस्कार - संस्कृति निर्देशिका पुन प्रकाशन
बुढानिलकण्ठको भंगालमा पुस्तान्तरणको स्वास्थ्य शिविर सम्पन्न
बुढानिलकण्ठको भंगालमा पुस्तान्तरणको स्वास्थ्य शिविर सम्पन्न
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - आशुतोष कार्की
- श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- गंगा फुयाल
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter Prabhab Online
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP