Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मकर
  • #पुतली_नाच
  • #आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान
  • #फोनिज संवाद
  • #शेरबहादुर देउवा
  • #सोनाम_ल्होछार
  • #तामाङ_घेदुङ
  • #सामाजिक सुरक्षा कोष
  • #रासस
Search Here
विश्व
  • Home
  • विश्व
  • रेलको ठक्करले हात्तीको मृत्यु
रेलको ठक्करले हात्तीको मृत्यु
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, जेठ ६, २०८२

एजेन्सी -नयाँ सुरक्षा उपायका बावजुद श्रीलङ्कामा रेलको ठक्करले हात्तीको मृत्यु भएकाे छ । श्रीलङ्का देशको सबैभन्दा खराब वन्यजन्तु रेल दुर्घटनापछि लागू गरिएका सुरक्षा उपायहरूका बावजुद एक्सप्रेस ट्रेनमा दुर्घटना भएको हो ।

ठोक्किएर मङ्गलबार एउटा हात्ती मरेको छ र रेल लिकबाट बाहिर गएको छ ।  हबारना नजिकै रेलको लिक पार गर्दै गरेको एक जवान जङ्गली हात्तीलाई फेब्रुअरी २० को दुर्घटनामा संलग्न उही रेलले ठक्कर दिएको स्थानीय अधिकारीहरूले बताए । फेब्रुअरी २० को दुर्घटनामा सात हात्ती मारिएका थिए ।

त्यो दुर्घटनापछि अधिकारीहरूले हात्तीको बासस्थान भएर जाने रेलहरूमा गति सीमा लागू गरेका थिए । राजधानी कोलम्बोबाट सडकमार्फत् लगभग एक सय ८० किलोमिटर पूर्वमा भएको दुर्घटनामा कुनै पनि यात्रु घाइते भएनन् । रेलवे अधिकारीहरूले अनुसन्धान भइरहेको र इन्जिनियरहरूले बिहानको दुर्घटनापछि कोलम्बो–बाट्टिकालोआ रेललाई लिकमा फर्काउने प्रयास गरिरहेको बताएका छन् ।

Hardik health

अधिकारीहरूले यसअघि उनीहरूलाई हात्तीलाई हिर्काउनबाट बच्न थप समय दिन रेलको समयतालिकामा परिवर्तन र चालकहरूको दृश्यता सुधार गर्न लिकको दुवै छेउबाट झाडीहरू सफा गर्ने प्रयासको घोषणा गरेका थिए । अधिकारीहरूले यस्तो तथ्याङ्क सङ्कलन गर्न थालेपछि पछिल्लो १७ वर्षमा रेलबाट एक सय ३९ वटा हात्ती मारिएको वन्यजन्तु अधिकारीहरूले बताएका छन् ।

टापुमा बढ्दो मानव–हात्ती द्वन्द्वका कारण विगत एक दशकमा एक हजार एक सय ९५ मानिस र तीन हजार चार सय ८४ हात्ती मारिएको पनि सरकारले घोषणा गरेको छ ।अनुमानित सात हजार जङ्गली हात्ती रहेको श्रीलङ्कामा हात्तीहरूलाई मार्नु वा हानि पुर्‍याउनु अपराध हो । आंशिक रूपमा बौद्ध संस्कृतिमा तिनीहरूको महत्त्वका कारण हात्तीलाई राष्ट्रिय सम्पत्ति मानिन्छ ।

तथापि निराश किसानहरूले हात्तीहरूले उनीहरूको बालीमा आक्रमण गरेर जीविकोपार्जन नष्ट गर्दै सङ्घर्ष गर्दा हत्या जारी छ ।  धेरै हात्ती विद्युतीय झट्काबाट, गोली लागेर वा विष दिएर मारिएका छन् । कहिलेकाहीँ विस्फोटक भरिएका फलहरूको प्रयोग जनावरहरूलाई अपाङ्ग बनाउन गरिन्छ, जसले प्रायः प्रायः पीडादायी मृत्यु हुन्छ । 


प्रकाशित मिति: मंगलबार, जेठ ६, २०८२  १३:५४
प्रतिक्रिया दिनुहोस्
थप विश्व
भारतको आर्थिक वृद्धि अपेक्षाभन्दा उच्च : आईएमएफ
भारतको आर्थिक वृद्धि अपेक्षाभन्दा उच्च : आईएमएफ बुधबार, माघ ७, २०८२
साइबर जोखिम बढेपछि बेलायतका विद्यालयमा मोबाइल फोन प्रतिबन्ध थप कडा
साइबर जोखिम बढेपछि बेलायतका विद्यालयमा मोबाइल फोन प्रतिबन्ध थप कडा बुधबार, माघ ७, २०८२
चीनको घट्दो जन्मदरको चुनौती
चीनको घट्दो जन्मदरको चुनौती मंगलबार, माघ ६, २०८२
टापु सम्झौतामा बेलायतको निर्णयलाई ‘ठूलो मूर्खता’ भन्दै ट्रम्पको आलोचना
टापु सम्झौतामा बेलायतको निर्णयलाई ‘ठूलो मूर्खता’ भन्दै ट्रम्पको आलोचना मंगलबार, माघ ६, २०८२
अमेरिका-युरोप सम्बन्ध हालसम्मकै सबैभन्दा नजिक : बेसेन्ट
अमेरिका-युरोप सम्बन्ध हालसम्मकै सबैभन्दा नजिक : बेसेन्ट मंगलबार, माघ ६, २०८२
आसियानले म्यान्मा चुनावलाई मान्यता दिंदैन
आसियानले म्यान्मा चुनावलाई मान्यता दिंदैन मंगलबार, माघ ६, २०८२
चीनको कारखानामा विस्फोट हुँदा नौ जनाको मृत्यु
चीनको कारखानामा विस्फोट हुँदा नौ जनाको मृत्यु मंगलबार, माघ ६, २०८२
लोकप्रिय
  • Week
  • Month
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने :  दिलमान पाख्रिन
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने : दिलमान पाख्रिन
आजदेखि  निर्वाचन आचारसंहिता लागू
आजदेखि निर्वाचन आचारसंहिता लागू
बालेनले दिए राजीनामा
बालेनले दिए राजीनामा
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP