Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मलेसियान_सिण्डिकेट
  • #The Fun२sss Show
  • #कमेडी शो
  • #नेपाल स्टक एक्सचेञ्‍ज
  • #नेशनल लाईफ इन्स्योरेन्सक
  • #सुनचाँदी
  • #विश्व_सहरीकरण_दिवस
  • #लायन्सकाे_एन्थम
  • #घरजग्गा_कारोबार
Search Here
विश्व
  • Home
  • विश्व
  • ट्रम्पले पुरानो जेल आल्काट्राज पुन: सञ्चालन र विस्तार गर्ने
ट्रम्पले पुरानो जेल आल्काट्राज पुन: सञ्चालन र विस्तार गर्ने
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, वैशाख २२, २०८२

एजेन्सी - अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले क्यालिफोर्नियाको तटपारि रहेको टापुमा अवस्थित पुरानो जेल आल्काट्राजलाई पुन: सञ्चालन र विस्तार गर्न आफूले सरकारलाई आदेश दिएको उल्लेख गरेका छन्। आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमा एक सन्देश लेख्दै ट्रम्पले 'लामो समयदेखि अमेरिका दुष्ट, हिंस्रक तथा पटके अपराधीहरूबाट पीडित भइरहेको' बताए।

आल्काट्राजको पुनस् सञ्चालनले ूकानुन, व्यवस्था र न्यायको प्रतीकूको काम गर्ने उनले बताए।
'म आज ब्यू रो अफ प्रिजन, न्याय मन्त्रालय, सङ्घीय जाँच ब्यूरो तथा होमल्यान्ड सेक्युरिटीलाई उल्लेखनीय रूपमा विस्तारित र पुनर्निर्मित आल्काट्राजलाई पुनस् सञ्चालनमा ल्याउन निर्देश दिँदै छु,' ट्रम्पले भनेका छन्।

उक्त जेलमा 'अमेरिकाका सबभन्दा डरलाग्दा तथा हिंस्रक अपराधीलाई राखिने छ।'आपराधिक गुटका आरोपित सदस्यहरूलाई एल साल्भाडोरका जेलमा पठाउने नीतिका कारण राष्ट्रपति ट्रम्प र अदालतबीच टकराब भइरहेको छ। मार्चमा उनले भेनेजुएलाली गुटका २ सयभन्दा धेरै आरोपित सदस्यहरूलाई त्यहाँ पठाइदिएका थिए।देशभित्रका अपराधीलाई समेत विदेशी जेलमा पठाइदिने टिप्पणी उनले गर्ने गरेका छन्।

के हो आल्काट्राज जेल?
क्यालिफोर्निया राज्यको स्यान फ्रान्सिस्को सहरस्थित गोल्डन गेट ब्रिज नजिकै सानो टापुमा रहेको आल्काट्राज जेल सन् १९६३ मै बन्द गरिएको थियो।

Hardik health

अहिले उक्त स्थल पर्यटकीय आकर्षणको रूपमा रहेको छ।सुरुमा नौसैनिक सुरक्षा किल्लाको रूपमा रहेको आल्काट्राजलाई बीसौँ शताब्दीको प्रारम्भमा पुनर्निर्माण गरियो र एक सैन्य कारागारका रूपमा स्थापित गरियो।

सन् १९३०को दशक ताका उक्त जेलको सञ्चालनको जिम्मा न्याय मन्त्रालयले लिएको थियो र उसले सङ्घीय कारागारमा रहेका दोषीहरूलाई त्यहाँ राख्न थालेको थियो।उक्त जेलका केही कुख्यात बन्दीहरूमा ग्याङ्गस्टर अल क्यापोन, मिकी कोहेन र जोर्ज 'मेशिन गन' केली थिए।

सन् १९६२ मा बनेको बर्ट ल्याङ्क्यास्टर अभिनीत चलचित्र' बर्डम्यान अफ आल्काट्राजुले सो जेल झन् चर्चित बन्यो। उक्त चलचित्र हत्यामा दोषी ठहर भएका रोबर्ट स्ट्रडको कहानीमा आधारित थियो जसले उक्त जेलमा आजीवन कारावासको सजाय भोग्दै गर्दा चराहरूको अवलोकनमा रुचि राखे र कालान्तरमा एक चरा विज्ञ बन्न पुगे।

त्यस्तै सन् १९९६ को चलचित्र 'द रक' पनि त्यहीँ छायांकन गरिएको थियो। सन कनरी र निकोलस केजले एक पूर्व एसएएस क्याप्टेन र एफबीआईका रसायनविद्को भूमिका खेलेका उक्त चलचित्रमा आल्काट्राज टापुबाट उद्धार गरिएको कहानी छ।

तर सञ्चालन गर्न निकै महँगो भएकाले सो जेल बन्द गरिएको सङ्घीय जेल ब्यूरोको वेबसाइटमा उल्लेख गरिएको छ। छुट्टै टापुमा रहेकाले अन्य सङ्घीय जेलको तुलनामा त्यसको सञ्चालन खर्च तीन गुना धेरै भएको बताइएको छ।

-बीबीसी


प्रकाशित मिति: सोमबार, वैशाख २२, २०८२  ११:२४
प्रतिक्रिया दिनुहोस्
थप विश्व
अनिल अम्बानीको सम्पत्ति जफत
अनिल अम्बानीको सम्पत्ति जफत बुधबार, कात्तिक १९, २०८२
युक्रेनलाई थप तीन अर्ब युरो सैन्य सहयोग जर्मनीले गर्ने
युक्रेनलाई थप तीन अर्ब युरो सैन्य सहयोग जर्मनीले गर्ने बुधबार, कात्तिक १९, २०८२
रोमको ऐतिहासिक टावर भत्किँदा थुनिएका मजदुरको मृत्यु
रोमको ऐतिहासिक टावर भत्किँदा थुनिएका मजदुरको मृत्यु मंगलबार, कात्तिक १८, २०८२
विश्‍व शान्ति प्रार्थना महोत्सव  भुटानमा सुरु
विश्‍व शान्ति प्रार्थना महोत्सव  भुटानमा सुरु मंगलबार, कात्तिक १८, २०८२
जर्मनीको ‘माइक्रोफोन कूटनीति’ प्रति चिनियाँ विदेशमन्त्री वाङ यीको असन्तुष्टि
जर्मनीको ‘माइक्रोफोन कूटनीति’ प्रति चिनियाँ विदेशमन्त्री वाङ यीको असन्तुष्टि मंगलबार, कात्तिक १८, २०८२
उत्तर कोरियाका पूर्व राष्ट्रप्रमुख किम योङ नामको ९७ वर्षको उमेरमा निधन
उत्तर कोरियाका पूर्व राष्ट्रप्रमुख किम योङ नामको ९७ वर्षको उमेरमा निधन मंगलबार, कात्तिक १८, २०८२
कलमेगी चक्रवातका कारण बाढी आउँदा भियतनाममा, ४० जनाको मृत्यु
कलमेगी चक्रवातका कारण बाढी आउँदा भियतनाममा, ४० जनाको मृत्यु मंगलबार, कात्तिक १८, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
एनपीएलको ‘टु ह्विलर पार्टनर’ पल्सर
एनपीएलको ‘टु ह्विलर पार्टनर’ पल्सर
सर्वसाधारण यात्रुलक्षित टेलिकमकाे फ्रि वाइफाइ  सञ्चालन
सर्वसाधारण यात्रुलक्षित टेलिकमकाे फ्रि वाइफाइ  सञ्चालन
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध  ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
सन नेपाल लाइफले गर्याे आइ.एस.ओ प्रमाणपत्र नवीकरण
सन नेपाल लाइफले गर्याे आइ.एस.ओ प्रमाणपत्र नवीकरण
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP